Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लघु तथा साना जलविद्युतलाई राष्ट्र्यि प्रणालीमा आवद्धता र नेट मिटरिंग सम्बन्धि कार्यशाला गोष्टी सम्पन्न

Sambridinews by Sambridinews
बिहिबार, भदौ १४, २०८०
in TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
लघु तथा साना जलविद्युतलाई राष्ट्र्यि प्रणालीमा आवद्धता र नेट मिटरिंग सम्बन्धि कार्यशाला गोष्टी सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

भदौ १४, नेपालको ग्रामिण क्षेत्रका आधुनिक उर्जामा पहुँच पुर्याउन, ग्रामिण समुदायमा प्रविधिको प्रयोग बढाउनुका साथै जीवीकोर्पाजनमा समेत पहुँच पुर्याउने उद्देश्यका साथ कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
यसको विकासमा नेपाल सरकार, स्थानीय समुदाय, विकास साझेदारहरु र यस क्षेत्रका प्राविधिक विज्ञ समुदायको धेरै लामो र शृखलावद्ध सहयोग तथा अनुदान रही आएकोले ग्रामिण क्षेत्रको जीविकोपार्जन र परम्परागत दाउरा, गुइँठा र जैविक ऊर्जा खपत न्युनीकरणमा प्रत्यक्ष सहयोग पुर्याएको लघु जलविद्युतको दिगोपना सुनिश्चित गर्नु अपरिहार्य रहेकोले जलविद्युतको दिगोपना र अधिक प्रयोग गर्ने उद्देश्यलका साथ प्रतिवद्धताको घोषण समेत गरेको छ ।
तपशिल
१. सबैले लघु जलविद्युतको दिगापनाका लागि काम गर्ने ।
२. राष्ट्र्यि प्रणालीमाा आवद्ध गराउन प्राविधिक हिसावले सम्भव भएका आयोजनाहरुलाई राष्ट्र्यि प्रणालीमा आवद्ध गराउन सहयोग गर्ने ।
३. लघु तथा साना जलविद्युत आयोजनाको दिगो व्यवस्थापन र संचालन सम्बन्धि नीति निर्माण गर्न वैकल्पीक उर्जा प्रर्वदन केन्द्र, नेपाल विद्युत प्राधिकरण लगायतका निकायले नीतिगत व्यवस्थामा सुधार र तर्जृमा गर्ने ।
४. MPH rehabilitation गदैृ Net Metering मा स्थानीय सरकालाई आफ्नो प्रभावकारी रुपमा खेल्न आवश्यक यचष्भलतबतष्यल गर्न AEPC,NAMHUS र साभलेदार संस्थाहरुले संयुक्त रुपमा कार्यक्रमहरु संचालन गर्ने ।
५. जनशक्ति विकास गर्ने ।
६. लघु तथा साना जलविद्युत आयोजनाको दिगो व्यवस्थापन गर्न उपभोक्ताहरुको क्षमता तथा दक्षता विकासमा काम गर्ने छौ ।
७. नेपाल सरकारका आवधिक योजना लगायत जलवायु परिवर्तन सम्बन्धि लक्ष्य तथा प्रतिवद्धता पुरा गर्ने वास्तविक रुपमा नविकरणीय ऊर्जाको उत्पादन प्रयोग र संरक्षण गर्दै योगदान पुर्याउने छौ ।
८. वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्र, नेपाल विद्युत प्राधिकरण र विकास साझेदार निकायवाट आगामी दिनमा तर्जृमा हुने नीति बजेट र कार्यक्रमहरुमा लघु तथा साना जलविद्युतको दिगोपना र नेट मिटरिंग र संस्थागत विकास जस्ता पक्षलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता जाहेर गर्दै कार्यक्रम सम्पन्न भएको छ ।

Related

Previous Post

जुडो टोलीलाई श्रेष्ठको सहयोग

Next Post

एकविहानै भक्तपुरमा बसमा आगजनी

Sambridinews

Sambridinews

Related Posts

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
Next Post
काठमाडाैंकाे कपनमा भिषण आगलागी

एकविहानै भक्तपुरमा बसमा आगजनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते माघमा

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते माघमा

मङ्लबार, पुस ३, २०८०
२०७९ सालको पद्मश्री साहित्य पुरस्कार देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई

२०७९ सालको पद्मश्री साहित्य पुरस्कार देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई

सोमवार, अशोज ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In