Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

Sambridinews by Sambridinews
शनिबार, चैत्र ४, २०७९
in प्रवास
0
दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खतरनाक दशकमा विश्व : पुटिन
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । अन्तर्राष्ट्रिय अपराध अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे छ ।  अन्तरार्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पुटिनमाथि युद्ध अपराधकाे आराेप लगाइएकाे छ । बालबालिकालाई गैरकानुनी तरिकाले युक्रेनबाट रुस पठाएकाे अभियाेग पनि छ ।

रुसले युक्रेनमा आक्रमण थालेकाे दिन २४ फेब्रअरी २०२२ देखि नै अपराध भएकाे भनिएकाे छ । रुसले भने आक्रमणका क्रममा युद्ध अपराध गरेकाे आरोप अस्विकार गरेकाे छ । 

You might also like

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

पक्राउ पुर्जीकाे जवाफ दिँदै रुसी विदेश मन्त्रालयका प्रवक्ताले यसकाे कुनै अर्थ नरहेकाे बताएकी छन् । 

प्रवक्ता मारिया जखारोभाले आफ्नाे टेलीग्राम च्यानलमा भनेकी छन्, ‘अन्तर्राष्ट्रिय अपराध अदालतकाे फैसलाले हाम्राे देशकाे कानुनी दृष्टकाेणमा कुनै अर्थ राख्दैन ।’

Related

Previous Post

काभा अन्तर्राष्ट्रिय भलिबलको तयारी

Next Post

जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने ८ हजार बढि शहिद घोषणा

Sambridinews

Sambridinews

Related Posts

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’
TOP STORIES

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

by Sambridinews
शनिबार, असार ६, २०८३
अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु
FEATURED

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु

by Sambridinews
मङ्लबार, असार २, २०८३
एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित
FEATURED

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

by Sambridinews
सोमवार, चैत्र २, २०८२
Next Post
जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने ८ हजार बढि शहिद घोषणा

जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने ८ हजार बढि शहिद घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्वस्थानी व्रत आजदेखि सुरु

स्वस्थानी व्रत आजदेखि सुरु

शुक्रबार, पुस २२, २०७९
काठमाडाैंका विभिन्न क्षेत्र डुबानमा : जनजीवन प्रभावित

विहीबारयताकाे बाढी पहिराेमा परी मृत्यु हुनेको संख्या १८८ पुग्याे

सोमवार, अशोज १४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In