Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रसंघको ठहर : जुलाई इतिहासकै गर्मी महिना

Sambridinews by Sambridinews
शनिबार, साउन १३, २०८०
in FEATURED, TOP STORIES, विविध, समाचार
0
राष्ट्रसंघको ठहर : जुलाई इतिहासकै गर्मी महिना
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

साउन १३, वैज्ञानिक अध्ययनलाई आधार मान्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रेसले यो जुलाई महिना विश्व इतिहासकै सबैभन्दा गर्मी महिना भएको घोषणा गरेका छन् ।

वास्तवमा जुलाईले विश्वको औसत तापक्रमका सम्पूर्ण रेकर्ड तोडेको छ ।

You might also like

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व मौसम संगठन तथा युरोपेली युनियन कपरनिकसन क्लाइमेट चेन्जले एक संयक्त विज्ञप्ति जारी गर्दै जुलाई महिना इतिहासकै गर्मी महिना भएको पुष्टि गरेका छन् ।

राष्ट्रसंघ महासचिव गुटेर्रेसले जलवायु परिवर्तनले भयानक रुप लिइरहेको भन्दै यो त्रासदीपूर्ण रहेको चेतावनी दिएका छन् ।

उच्चतम तापक्रमको यो अवस्था केवल खतरनाक सुरुआत मात्र रहेको भन्दै उनले मानवजाति विश्वव्यापी उम्ल्याइतर्फ अगाडि बढिरहेको बताएका छन् ।

यो जुलाईमा गर्मीको असर पूरै दुनियाभर देखिएको छ । चाहे ग्रिक टापु रोड्स होस् वा अमेरिकाको दक्षिण पश्चिम इलाका होस् । चीनको एक गाउँमा त तापमान ५२।६ डिग्री सेल्सियस पुगेको छ ।

जर्मनीको लाइपिग विश्वविद्यालयले बुधबार एक तथ्यांक सार्वजनिक गरेको छ । त्यसले पनि जुलाई महिना यो पटक विश्वमै सबैभन्दा गर्मी महिना रहेको उल्लेख गरेको छ । यो जुलाई महिनाले अन्त्यसम्ममा सबै खालका तापमानका रेकर्ड तोड्ने छ ।

जुलाईमा विश्वको तापमान सन् २०१९ को जुलाईको तुलनामा औसतमा ०।२ डिग्री सेल्सियस बढी रहेको छ । यसअघि यतिधेरै गर्मी १७४ वर्षअघि थियो । यो पटकको जुलाईको विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिपूर्वको तापक्रमभन्दा १।५ डिग्री सेल्सियस बढी रहेको बताइएको छ ।

अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयका जलवायु वैज्ञानिक माइकल मानका अनुसार विश्वमा जिवाश्म इन्धनको दहन हुँदासम्म पृथ्वी यहीँ प्रकारले तातो हुँदै जानेछ ।

एजेन्सी

Related

Previous Post

पहिरो खसेर मुग्लिन नारायणगढ सडकखण्ड पुन : अवरुद्ध

Next Post

एक लिटर बिच्छीको विषको मूल्य १३ करोड किन ?

Sambridinews

Sambridinews

Related Posts

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

by Sambridinews
मङ्लबार, असार ९, २०८३
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक
TOP STORIES

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

by Sambridinews
मङ्लबार, असार ९, २०८३
याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक
TOP STORIES

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

by Sambridinews
मङ्लबार, असार ९, २०८३
५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र
FEATURED

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

by Sambridinews
मङ्लबार, असार ९, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 

by Sambridinews
मङ्लबार, असार ९, २०८३
Next Post
एक लिटर बिच्छीको विषको मूल्य १३ करोड किन ?

एक लिटर बिच्छीको विषको मूल्य १३ करोड किन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गंगा दाहालले छोडिन बुबाको सचिवालय

गंगा दाहालले छोडिन बुबाको सचिवालय

सोमवार, कार्तिक ४, २०८२
काठमाडाैंमा बढ्याे वायु प्रदूषण

अझै घटेन वायु प्रदूषण

बुधबार, चैत्र २६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

मङ्लबार, असार ९, २०८३
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक
TOP STORIES

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

मङ्लबार, असार ९, २०८३
याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक
TOP STORIES

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

मङ्लबार, असार ९, २०८३
५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र
FEATURED

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

मङ्लबार, असार ९, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 

मङ्लबार, असार ९, २०८३
हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो
FEATURED

हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो

मङ्लबार, असार ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In