Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राममायालाई १५ सय मिटर दौडमा स्वर्ण

Sambridinews by Sambridinews
आइतवार, माघ २२, २०७९
in TOP STORIES, खेलकुद, समाचार
0
राममायालाई १५ सय मिटर दौडमा स्वर्ण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

माघ २२, नेपाल प्रहरी क्लबकी राममाया बुढाले गोल्डेन एथलेटिक्स मिटको महिला १ हजार ५ सय मिटर दौडमा आइतबार स्वर्ण जितेकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राममायाले निर्धारित दूरी ५ मिनेट ००.६ सेकेन्डमा पूरा गरिन् । नेपाल एपीएफ क्लबका पूलमति राना दोश्रो तथा आशा रावत तेश्रो भए । सो स्पर्धाको पुरुषमा प्रहरीका नागेश्वर ऐरले ४ मिनेट ०८.९ सेकेन्डमा दौड टुंग्याउदै शीर्ष स्थान हात पारे । एपीएफका सन्जिव नेपाली दोश्रो तथा विकेश घिमिरे तेश्रो स्थानमा रहे ।
एथलेटिक्स परिवार नेपालले आयोजना गरेको प्रतियोगिताको महिला १० हजार मिटर दौडमा प्रहरीकी रेखा विष्टले ३९ मिनेट ३८.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । दोलखाकी अन्जु खड्काले रजत तथा प्रहरीकी सुमिगा चौधरीले कांस्य हात पारे । पुरुष ४ गुणा १ सय मिटर रिलेमा एपीएफ पहिलो, लुम्बिनी दोश्रो र प्रहरी तेश्रो बने । सो स्पर्धाको महिलामा एपीएफ प्रथम, हिमालयन एन्जल्स द्वितीय र प्रहरी तृतीय स्थानमा रहे ।
पुरुष १ सय मिटर दौडमा कर्णालीका युवराज विकले स्वर्ण, एपीएफका शिवराज पार्कीले रजत र एपीएफकै निरप्रताप महतोले कांस्य जिते । महिला ४ सय मिटर दौडमा ५९.७० सेकेन्ड समयसाथ एपीएफकी रमिताकुमारी थारु शीर्ष स्थानमा रहिन् । एपीएफकै कल्पना श्रेष्ठ दोश्रो तथा दाङकी अरुजा रिजाल तेश्रो भए ।
महिला हाइजम्पमा लम्जुङकी सिमा श्रेष्ठ १ मिटर ३६ सेन्टीमिटर उचाइ नाघ्दै पहिलो भइन् । प्रहरीका लक्ष्मी साउद दोश्रो तथा विर्सना फुयाँल तेश्रो भए । महिला लङजम्पमा दाङकी निशा चौधरी, प्रहरीकी सिमा चौधरी दोश्रो तथा एपीएफकी रन्जिता राई क्रमशः शीर्ष तीन स्थानमा रहे । पुरुष हाइजम्पमा कपिलवस्तुका प्रभु थापा पहिलो भए । उनले १ मिटर ६२ सेन्टीमिटर उचाइ नाघे । प्रहरीका चन्द्रदेव जोशी दोश्रो तथा कैलालीका नरबहादुर साउद तेश्रो भए ।
महिला १ सय मिटर दौमा दाङकी निशा चौधरी पहिलो भइन् । निशाले निर्धारित दूरी तय गर्न १२.५३ सेकेन्ड समय खर्चिन् । प्रहरीकी लक्ष्मी साउद र ललितपुरकी रजिना दुलाल तेश्रो बने । पुरुष ४ सय मिटर दौडमा प्रहरीका तेजबहादुर कार्कीले स्वर्ण जिते । उनले ५१.४५ सेकेन्डमा दौड सकाए । लुम्बिनीका तुलसीराम थारु दोश्रो तथा एपीएफका आशिष चौधरी तेश्रो भए ।
पुरुष लङजम्पमा एपीएफका सलिम देवानले स्वर्ण चुमे । उनले ७ मिटर ०९ सेन्टीमिटर दूरी तय गरे । लुम्बिनीका सुदिप थारु दोश्रो तथा प्रहरीका मिथुन चौधरी तेश्रो भए । पुरुष १० हजार मिटर दौडमा पर्वतका तीर्थ पुनले बाजी मारे । तीर्थले ३० मिनेट ४७.१ सेकेन्ड समय निकाल्दै स्वर्ण जितेका हुन् । एपीएफका राजेन्द्र तामाङ दोश्रो तथा सन्तोषविक्रम विष्ट तेश्रो भए ।

Related

Previous Post

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा

Next Post

गृहमन्त्री नपाएको झोकमा सरकारबाट बाहिरियो रास्वपा ; सम्पादकप्रति रविको तिव्र आक्रोश

Sambridinews

Sambridinews

Related Posts

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

by Sambridinews
आइतवार, साउन ३१, २०८३
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा
TOP STORIES

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

by Sambridinews
आइतवार, साउन ३१, २०८३
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
FEATURED

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

by Sambridinews
आइतवार, साउन ३१, २०८३
किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न
TOP STORIES

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Next Post
आजै सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

गृहमन्त्री नपाएको झोकमा सरकारबाट बाहिरियो रास्वपा ; सम्पादकप्रति रविको तिव्र आक्रोश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

यस वर्षको मनसुन नेपाल प्रवेश : औसत भन्दा कम बर्षा हुने सम्भावना

बुधबार, जेष्ठ ३१, २०८०
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

आइतवार, साउन ३१, २०८३
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा
TOP STORIES

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

आइतवार, साउन ३१, २०८३
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
FEATURED

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

आइतवार, साउन ३१, २०८३
किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न
TOP STORIES

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

आइतवार, साउन ३१, २०८३
आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी
TOP STORIES

आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी

आइतवार, साउन ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In