Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘यादको मूर्च्छना’को विमोचन

Sambridinews by Sambridinews
आइतवार, माघ २१, २०८०
in TOP STORIES, समाचार, साहित्य / ब्लग
0
‘यादको मूर्च्छना’को विमोचन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

२१माघ, काठमाडौं ।गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ । रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष बम बानियाँ, गीतकार विकरालकी धर्मपत्नी फूलमाया राई लगायतले कृतिको विमोचन गरे ।

You might also like

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

विमोचित कृतिमाथि गीतकारहरु हर्क साउद, शितल कादम्बिनी र अमर वान्तुले टिप्पणी गरे । गीतकार साउदले कृतिका अधिकांश गीतमा भोगाई र भावनाका कुराहरु बढी भएको बताए । उनले भने, ‘उहाँको उपनामझैं विकराल भावहरु गीतमा बढी समेटिएको पाएँ । माटो र संस्कृतिको विषयहरुलाई पनि अधिक मात्रामा गीतमार्फत अभिव्यक्त गर्न म सुझाव दिन्छु, यो अहिलेको आवश्यकता पनि हो ।’

गीतकार कादम्बिनीले पनि कृतिमा समेटिएका गीतहरु अधिकांश वियोगी भावको रहेको आफूले पाएको बताइन् । ‘ आफ्ना सिर्जनामार्फत आशावादी सोचमा जोड दिँदै जीवनलाई सुन्दर रुपमा प्रस्तुत गर्न म विकरालजीलाई आग्रह गर्दछु,’ उनले भनिन् । अर्का टिप्पणीकार अमर वान्तुले विकरालका गीतहरुमा आफूले संगीत भर्न चाहेको बताए । कृतिमा समावेश भएका हरेक गीतहरु उत्कृष्ट लागेकाले त्यसमा संगीत भरेर आफूले थप जीवन्तता दिन चाहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हार्तम्छालीले प्रवासमा रहेर पनि गीतकार विकरालले नेपाली साहित्य–संगीतका क्षेत्रमा पु¥याएको योगदानको सराहना गरे । विशिष्ट अतिथि राईले सबैसँग सहकार्य गरेर नेपाली नाट्य तथा संगीतको क्षेत्रमा काम गर्न प्रतिष्ठान तयार रहेको बताए । प्रतिष्ठानका सदस्यसचिव डा। सुवेदीले सर्जकहरुबाट लोक विधामा पनि लेखन कार्य हुनु जरुरी रहेको औंल्याए ।

संस्कृतिकर्मी डा. भक्त राई, वरिष्ठ गीतकार शुभ मुकारुङ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, वरिष्ठ साहित्यकार डा. विष्णु राई र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चन्द्र रानाहँछाले पनि विमोचित कृति र गीत–संगीत क्षेत्रको विविध विषयमा धारणा राखेका थिए ।

रावासावा प्राज्ञिक समाजले प्रकाशन गरेको सो कृतिमा रेकर्ड भइसकेका २७ सहित १ सय ११ वटा गीत समावेश छन् । खोटाङको साकेला गाउँपालिका–२, रतन्छाका बासिन्दा गीतकार राई रोजगारीको सिलसिलामा हालः दक्षिण कोरियामा छन् । २०७६ सालमा ‘अनुभूति’ गीति एल्बम सार्वजनिक गरिसकेका उनी ‘वर्ष गीतकार पुरस्कार २०७८’बाट सम्मानित भएका थिए ।

Related

Previous Post

सडक निर्माणमा लापरवाही गर्ने ठेकेदार खोज्दै सांसद भगबती चौधरी फिल्डमा

Next Post

फेब्रुअरी क्रान्ति, जारसाही र नेपाली राजतन्त्र

Sambridinews

Sambridinews

Related Posts

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल
FEATURED

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

by Sambridinews
बिहिबार, माघ ९, २०८२
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
बुधबार, माघ ८, २०८२
स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित
TOP STORIES

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान
TOP STORIES

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह
TOP STORIES

सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
Next Post
फेब्रुअरी क्रान्ति, जारसाही र नेपाली राजतन्त्र

फेब्रुअरी क्रान्ति, जारसाही र नेपाली राजतन्त्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्यु

मङ्लबार, भदौ १९, २०८०
राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्दै

राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्दै

आइतवार, फाल्गुन १४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल
FEATURED

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

बिहिबार, माघ ९, २०८२
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

बुधबार, माघ ८, २०८२
स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित
TOP STORIES

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

मङ्लबार, माघ ७, २०८२
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान
TOP STORIES

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

मङ्लबार, माघ ७, २०८२
सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह
TOP STORIES

सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह

मङ्लबार, माघ ७, २०८२
पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी
TOP STORIES

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

मङ्लबार, माघ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In