Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मारुति सुजुकीले डिजायरको चौँथो सिरिज सार्वजनिक गर्दै, भारतमा ११ हजारमै बुकिङ खोलियो

Sambridinews by Sambridinews
शनिबार, कार्तिक २४, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
मारुति सुजुकीले डिजायरको चौँथो सिरिज सार्वजनिक गर्दै, भारतमा ११ हजारमै बुकिङ खोलियो
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मारुति सुजुकीले आफ्नो लोकप्रिय मोडल डिजायरको चौँथो जेनेरेशन बजारमा ल्याउने भएको छ । यसला लागि भारतमा बुकिङ सुरु गरिसकेको छ । यो नयाँ जेनेरेशनको गाडी नोभेम्बर ११ अर्थात् आगामी सोमबार सार्वजनिक हुने छ ।

नयाँ डिजाइन, आधुनिक प्रविधि र निकै आरामदायी फिचर्सहरुका साथ नयाँ जेनेरेशन ल्याउन लागिएको कम्पनीले जनाएको छ । यो कम्प्याक्ट सेडानमा मारुतिले स्वीफ्ट ह्याचब्याकमा प्रयोग भएको नयाँ इञ्जिन नै लगाइएको छ ।

You might also like

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

यो गाडीका लागि भारतमा बुकिङ खुला भइसकेको छ । यसको मूल्य भारतीय बजारमा विभिन्न भेरियन्ट अनुसार भारु. ६ लाख ५७ हजारदेखि ९ लाख ३४ हजार रुपैयाँ हुने आनुमान गरिएको इकोनोमिक टाइम्सले लेखेको छ । तर अहिलेका लागि त्यहाँ भारु. ११ हजार तिरेर प्रि–बुकिङ गर्न सकिने छ ।

यो जेनेरेशनको गाडीमा बाहिरी आवरणलाई नयाँ फ्रन्ट फेसिया, होरिजेन्टल क्रोम फिनिस सहितको ठूलो साइजको ग्रिल, नयाँ एलईडी हेडल्याम्प तथा रियर बम्पर समेत परिवर्तन गरिएको छ । साथै डिजाइरमा सिंगल प्यानल सनरुफ तथा सार्कफिन एन्टेना समेत थप भएको कम्पनीले जनाएको छ ।

९ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट डिस्प्ले राखिएको र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कार प्ले समेत साखिएको छ । यसबाहेक ४.२ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, क्रुज कन्ट्रोल, किलेस इन्ट्री, पुस स्टार्ट स्टप बटम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट आदि क्याबिन फिचरहरु नयाँ जेनेरेसनमा छन् ।

सुरक्षाको लागि पनि यो कारमा पर्याप्त फिचर्सहरु राखिएको छ । कुल ६ वटा एयर–ब्याग, ३६० डिग्री क्यामेरा, रिभर्स पार्किङ सेन्सर, एबीएस, ईबीडी, आइडल स्टार्ट स्टप सिस्टमजस्ता फिचरहरु कारमा समावेश गरिएको छ ।

मारुती सुजुकी डिजायर २०२४ मोडलमा १.२ लिटरको ३ सिलिण्डर जेड सिरिज पेट्रोल इन्जिन रहेको छ । यो इन्जिनले ८० हर्सपावर तथा ११२ न्युटन मिटर टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ५ स्पीडको म्यानुअल र ५ स्पीडकै एएमटी गियरबक्स अप्सन रहेने छ ।

यसका साथै कम्पनीले यस मोडलको सीएनजी संस्करण (भेरियण्ट)मा पनि काम गरिरहेको छ । उक्त संस्करणमा भने ६८ हर्सपावर र १०१ न्युटन मिटरको टर्क क्षमता रहने बताइएको छ ।

मारुति सुजुकी इण्डिया लिमिटेडका मार्केटिङ तथा सेल्स हेर्ने बरिष्ठ कार्यकारी अधिकृत पार्थो बनर्जीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ, ‘अल न्यू डिजायरमा हामीले केही त्यस्तो विशेष (फिचर्स) तयार पारेका छौँ, जसले यो गाडीलाई आफ्नो सेग्मेन्टमा सर्वश्रेष्ठमात्रै बनाउने छैन, पारम्परिक अपेक्षाहरुभन्दा माथि जाने छ ।’

मारुती सुजुकी डिजायरले हुन्डाई औरा, होण्डा अमेज, टाटा टिगोर जस्ता मोडलहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

Related

Previous Post

राखेपलाई ७२ लाखको सामाग्री सहयोग

Next Post

सूदुरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

Sambridinews

Sambridinews

Related Posts

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने
FEATURED

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

by Sambridinews
शनिबार, माघ १८, २०८२
आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित
TOP STORIES

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

by Sambridinews
शनिबार, माघ १८, २०८२
सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा
FEATURED

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल
TOP STORIES

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
TOP STORIES

फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
Next Post
सूदुरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

सूदुरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेको इन्स्योरेन्सको अध्यक्षमा रमेशकुमार निरौला

नेको इन्स्योरेन्सको अध्यक्षमा रमेशकुमार निरौला

आइतवार, माघ १४, २०८०
देङ स्याओपिङ र खुस्चेभकाे देश : उनिहरूलाइ संशोधनवादी भन्ने नेपाली कम्युनिष्ट र हाम्राे अवस्था

देङ स्याओपिङ र खुस्चेभकाे देश : उनिहरूलाइ संशोधनवादी भन्ने नेपाली कम्युनिष्ट र हाम्राे अवस्था

बिहिबार, चैत्र २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने
FEATURED

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

शनिबार, माघ १८, २०८२
विश्वविद्यालय खेलकुद यसै महिना
Uncategorized

विश्वविद्यालय खेलकुद यसै महिना

शनिबार, माघ १८, २०८२
आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित
TOP STORIES

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

शनिबार, माघ १८, २०८२
सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा
FEATURED

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

शुक्रबार, माघ १७, २०८२
बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल
TOP STORIES

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

शुक्रबार, माघ १७, २०८२
फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
TOP STORIES

फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

शुक्रबार, माघ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In