Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, May 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

महासंघको प्रतिनिधि र प्रधानमन्त्री ‘प्रचण्ड’बिच भेट

Sambridinews by Sambridinews
शुक्रबार, पुस २२, २०७९
in FEATURED
0
महासंघको प्रतिनिधि र प्रधानमन्त्री ‘प्रचण्ड’बिच भेट
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले बधाई तथा कार्य सफलताका लागि शुभकामना दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार महासंघको प्रतिनिधिमण्लले भेटी बधाई दिनुका साथै कार्यसफलताको शुभकामना दिदै सञ्चार क्षेत्रमा रहेका समस्या बारेमा अवगत गराएको छ ।

You might also like

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

प्रधानमन्त्री बालेन्द्र शाहले इयूका राजदूतहरूसँग संयुक्त भेटवार्तामा

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकार तथा सञ्चारमाध्यममाथि विभिन्न वाहानामा हिंसा जारी रहेको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको सवाल, सञ्चारसम्बन्धी कानुनका विषयमा प्रधानमन्त्रीलाई अवगत गराउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेसलाई अंकुश लगाउने काम गरेर लोकतन्त्रलाई अघि बढाउन नसकिने बताउनुभयो । मिडिया काउन्सिल विध्येक आउदा ठुलो वहस भएको भन्दै त्यसलाई परिमार्जन नगरि अघि बढाउन नहुने प्रतिद्धता विगतको महासंघसंगको भेटमा आफुले गरेको बताउनुभयो ।

सञ्चार सम्बन्धी कानुन बनाउदा नेपाल पत्रकार महासंघ, राजनीतिक दल र सरोकारवालाको सुझाव र सल्लाह बमोजिम नै बनाइने छ । शान्तिप्रकृया स्थापना गर्न , जनताको अधिकार स्थापित गर्नुकासाथै, संविधान निर्माण गर्न प्रेसको महत्वपूर्ण भूमिका छ ।

लोकतन्त्रको सिद्धान्त विपरित प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउनेगरी कुनैपनि कानुन निर्माण गरिदैन । प्रधानमन्त्री प्रचण्डले श्रमजीवी पत्रकारका समस्याप्रति आफु जानकार रहेको भन्दै पत्रकारको स्वास्थ्य उपचारलगायतका विषयवस्तु र महासंघको भवन स्तरउन्नतीका लागि सरकारका तर्फबाट गर्नसक्ने सहयोग उपलब्ध गराउने बताउनुभयो ।

यूट्युव लगायत सामाजिक सञ्जालामा देखिएको समस्याप्रति राजनीतिक वृत्तमा छलफल भइरहेको भन्दै त्यसलाई व्यवस्थापन गरिने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

भेटमा महासंघका उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, पूर्व अध्यक्ष तथा महासंघका सल्लाहकार डा.महेन्द्र विष्ट र सल्लाहकार निर्मला शर्माले सञ्चार क्षेत्रका समस्या बारे प्रधानमन्त्रीलाई अवगत गराउनुभएको थियो ।

Related

Previous Post

पाल्पामा भएकाे सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Next Post

स्वस्थानी व्रत आजदेखि सुरु

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग
FEATURED

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहले इयूका राजदूतहरूसँग संयुक्त भेटवार्तामा
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाहले इयूका राजदूतहरूसँग संयुक्त भेटवार्तामा

by Sambridinews
मङ्लबार, जेष्ठ १२, २०८३
जेन–जी आन्दोलनमा जलेको आयोनको फ्ल्यागशिप शोरुम पुन: उद्घाटन
FEATURED

जेन–जी आन्दोलनमा जलेको आयोनको फ्ल्यागशिप शोरुम पुन: उद्घाटन

by Sambridinews
मङ्लबार, जेष्ठ १२, २०८३
बुढानिलकण्ठमा नाफारहित विशिष्टीकृत बाल अस्पताल सञ्चालन
FEATURED

बुढानिलकण्ठमा नाफारहित विशिष्टीकृत बाल अस्पताल सञ्चालन

by Sambridinews
मङ्लबार, जेष्ठ १२, २०८३
Next Post
स्वस्थानी व्रत आजदेखि सुरु

स्वस्थानी व्रत आजदेखि सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले नि:शुल्क रगत उपलब्ध गराउने

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले नि:शुल्क रगत उपलब्ध गराउने

मङ्लबार, बैशाख १८, २०८१
असोज २ र ३ मा समानुपातिक बन्दसूची पेस

काठमाडाैँमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने

मङ्लबार, पुस १५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

बुधबार, जेष्ठ १३, २०८३
नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

बुधबार, जेष्ठ १३, २०८३
वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग
FEATURED

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

बुधबार, जेष्ठ १३, २०८३
सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 
TOP STORIES

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 

मङ्लबार, जेष्ठ १२, २०८३
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै
TOP STORIES

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै

मङ्लबार, जेष्ठ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In