Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्युठान दुर्घटना अपडेट : कारमा सवार ८ जनाको मृत्यु

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ २९, २०८०
in FEATURED
0
प्युठान दुर्घटना अपडेट :  कारमा सवार ८ जनाको मृत्यु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका -४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।

You might also like

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु

सन नेपाल लाइफले गर्‍यो २०८३ सालको क्यालेन्डर लोकार्पण

दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ ।

मृत्यु हुनेमा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ ।

१ जना बालकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।

Related

Previous Post

प्युठानकाे स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना

Next Post

लुम्बिनी टिम च्याम्पियन

Sambridinews

Sambridinews

Related Posts

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
FEATURED

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

by Sambridinews
मङ्लबार, चैत्र ३, २०८२
नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु
FEATURED

नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु

by Sambridinews
मङ्लबार, चैत्र ३, २०८२
सन नेपाल लाइफले गर्‍यो २०८३ सालको क्यालेन्डर लोकार्पण
FEATURED

सन नेपाल लाइफले गर्‍यो २०८३ सालको क्यालेन्डर लोकार्पण

by Sambridinews
मङ्लबार, चैत्र ३, २०८२
एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित
FEATURED

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

by Sambridinews
सोमवार, चैत्र २, २०८२
नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
FEATURED

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

by Sambridinews
सोमवार, चैत्र २, २०८२
Next Post
लुम्बिनी टिम च्याम्पियन

लुम्बिनी टिम च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस लुम्बिनीमा

मङ्लबार, कार्तिक १४, २०८०
रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेन: पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य 

रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेन: पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य 

मङ्लबार, चैत्र ३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेन: पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य 
TOP STORIES

रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेन: पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य 

मङ्लबार, चैत्र ३, २०८२
टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
FEATURED

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

मङ्लबार, चैत्र ३, २०८२
नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु
FEATURED

नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु

मङ्लबार, चैत्र ३, २०८२
सन नेपाल लाइफले गर्‍यो २०८३ सालको क्यालेन्डर लोकार्पण
FEATURED

सन नेपाल लाइफले गर्‍यो २०८३ सालको क्यालेन्डर लोकार्पण

मङ्लबार, चैत्र ३, २०८२
सुजनलाई दोहोरो स्वर्ण
TOP STORIES

सुजनलाई दोहोरो स्वर्ण

मङ्लबार, चैत्र ३, २०८२
कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने
TOP STORIES

कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

सोमवार, चैत्र २, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In