Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मकाउका पूर्व अध्यक्ष पूर्ण गुरुङमाथि अवैध कारोवार संचालन र ठगी गरेकाे आरोप

Sambridinews by Sambridinews
बिहिबार, अशोज १८, २०८०
in TOP STORIES, प्रवास, समाचार
0
मकाउका पूर्व अध्यक्ष पूर्ण गुरुङमाथि अवैध कारोवार संचालन र ठगी गरेकाे आरोप
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं,अशोज १८ । मकाउमा पासपोर्ट बनाउन कन्सुलर भन्दा व्यक्तिको मनोमानीका कारण सेवाग्राहिलाई अनावश्यक झन्झट मकाउ, नेपाल सरकारको आधिकारिक कन्सुलर सेवा नभएको चीनको विशेष प्रशासकीय क्षेत्र मकाउमा नेपाली कामदारलाई सरकारी सेवा सुविधा तथा राहदानी नविकरणको भद्रगोल तथ्य बाहिर आएको छ ।

व्यक्तिगत चिनजान तथा प्रभावको आधारमा विभिन्न व्यक्ति तथा समुह पासपोर्ट बनाइदिने भन्दै पैसा सङ्कलन गरेको गल्लि गल्लिमा भेटेको तथ्य बाहिर आएको छ । विगत लामो समय देखि मकाउमा रहेका लमजुङ घर भइ हाल सेक्युरिटी कम्पनिमा कार्यरत पूर्ण गुरुङ भन्ने व्यक्तिले पासपोर्ट बनाइदिने भन्दै पैसा उठाउने,अनावश्यक कागजपत्र माग्ने तथा समयमा कन्सुलर समक्ष डकुमेन्ट नपुर्याएर जागरि नै त्याग्न पर्ने स्थितिको सिर्जना गरेका छन मकाउमा बसेर अवैधानिक रुपमा हुन्डि कारोबारमा समेत सङ्लग्न रहेका गुरुङ लामो समयदेखि पासपोर्टको बिचौलियाको काम गर्दै आइरहेका छन ।

You might also like

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

विगतमा पनि यस्ता घटना वाहिर आए पनि शक्ति र प्रभावको आधारमा बच्दै आइरहेका गुरुङ पछिल्लो समय कतिपय नेपालीलाई पासपोर्ट बिहिन बनाइ रोजगारी नै गुमाउनु पर्ने अवस्थामा पुगेपछि तथ्यहरु बाहिर आएका हुन मकाउमा कार्यरत दिपेन्द्र थापा क्षेत्रीनामका नेपाली कामदार पासपोर्ट समयमा डकुमेन्ट र पैसा बुझाएपछि पूर्ण गुरुङकै कारण आफ्नो रोजगारी गएर आगामी ६ तारिक घर फर्कन वाध्य भएको बताउछन । यस विषयमा हङकङ महावाणिज्यदूत जानकार रहे पनि कन्सुलर समक्ष सम्पूर्ण कागजात उपलब्ध नगराएसम्म नयाँ पासपोर्ट जारि गर्न नसक्ने बताउछन साथै यस्ता गिरोह बाट बच्न र महावाणिज्यदूत बाट तोकिएको आधिकारिक सस्था एनआरएन मकाउको कार्यलयबाट मात्र पासपोर्ट सम्बन्धि कामकारबाहि हुने जानकारी गराए ।

कोभिड महामारीको वेलामा मकाउवाट ३ पटक प्लेन चार्टर गरि श्रमिकबाट उठाएको मोटो रकम समेतको हिसाब नवुझाई गुरुङ ले हिनामीना गरको पूर्व अक्ष्यक्ष राजेश प्रसाइँ बताऊँछन् । त्यती मात्र नभएर गुरु अवैध हुण्डी कारोवारको धन्दा समेत संचालन गर्नुका साथै जुवाडेहरुलाई पैसा लगाउने र मकाउमा कार्यरत नेपाली श्रमिकलाई नै मिटर व्याजमा पैसा लगाएर ठगीकार्य गरिरहेको बताऊँछन् ।

यस्ता निन्दनिय कार्य प्रति घोर आपत्ती र भत्र्सना गर्दै वर्तमान अध्यक्ष रुस्तम श्रेष्ठले प्रेस विज्ञप्ती जारी गरि आगामी दिनमा यस्तो कार्य नगर्न समेत सचेत गराएका छन ।

Related

Previous Post

दशैंको मुखमा उपभोक्ता महँगीको मारमा

Next Post

एथलेटिक्स

Sambridinews

Sambridinews

Related Posts

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
Next Post
एथलेटिक्स

एथलेटिक्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

make by Gmani

ऐतिहासिक आत्मदाहको पीडादायी झल्को: ट्राफिकको ‘राजस्व धन्दा’ विरुद्ध काठमाडौंमा युवाको आत्मदाह प्रयास

शुक्रबार, असार २६, २०८३
आइएसएफ यु १५ जिम्न्यासाइड सम्पन्नः नेपाललाई १ स्वर्ण र दुई काश्य

आइएसएफ यु १५ जिम्न्यासाइड सम्पन्नः नेपाललाई १ स्वर्ण र दुई काश्य

आइतवार, भदौ १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

शुक्रबार, भदौ ५, २०८३
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
FEATURED

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

बिहिबार, भदौ ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In