Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मंसिरका महिनामा अधिकांश वाणिज्य बैंकको ब्याजदर एकल अंकमा

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक ३०, २०८०
in FEATURED, TOP STORIES, अर्थ
0
नेपाल बैंकर्स संघकाे माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । मंसिरको लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर एकल अंकमा आइपुगेको छ। बैंकहरूले सार्वजनिक गरेको सूचना अनुसार अब बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेप (रेमिट्यान्स बाहेक) मा १०.६०३ प्रतिशत ब्याजदर दिने भएका छन्।

यसअघि कात्तिकको लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेप (रेमिट्यान्स बाहेक) मा ११.००३ प्रतिशतसम्म ब्याजदर दिएका थिए. बैंकहरूको कर्जाको विस्तार निकै घटेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन्।

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

पाँच वटा वाणिज्य बैंकले मुद्दति निक्षेपको ब्याजदरको माथिल्लो सीमा स्थिर नै राखेका छन्। माछापुच्छ्रे बैंकको भने ब्याजदर बढेर १०.६० प्रतिशत पुगेको छ। 

बैंकमुद्दति
मंसिरकात्तिक
एनएमबी८.५०  देखि ९.७६९.३३  देखि ११.००३
प्राइम१०.२५१०.२५
कुमारी९.५१ देखि १०.०१९.५१ देखि १०.०१
नेपाल एसबीआइ७.६०  देखि१०.६०३७.६०  देखि१०.७०
हिमालयन ८.६०३ देखि १०.६०३११.००३
प्रभु९७.२२४ देखि ९.२२४
सिद्धार्थ८.४४ देखि ९.९९८.४४ देखि ९.९९
माछापुच्छ्रे१०.६०३९   देखि९.९९
राष्ट्रिय वाणिज्य ९९.५
स्ट्याण्डर्ड चार्टर्ड ५.२५ देखि ८.९७५.५० देखि ९.२२
एनआइसी एशिया८.९७११
लक्ष्मी सनराइज१०१०
नेपाल बैंक९.२२९.२२
कृषि विकास९.५१२९.२६ देखि ९.७६
सिटिजन्स९.६९.९५
ग्लोबल आइएमइ९.६१०
एभरेष्ट ९९.२२
नबिल ९.१ ९.५ देखि १०
नेपाल इन्भेष्टमेन्ट मेगा ९.५१९ देखि १०.०१
सानिमा९९.२२४

एनआइसी एशिया र स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ८.९७ प्रतिशत तोकेका छन्। यससँगै अब वाणिज्य बैंकहरूमा मुद्दति निक्षेपमा रकम राख्दा न्यूनतम ५.२५ प्रतिशतदेखि अधिकत्तम १०.६०३ प्रतिशतसम्म ब्याजदर पाइने भएको छ। रेमिटेन्स मुद्दति खातामा भने योभन्दा बढि ब्याजदर पाइन्छ।

अधिकतम १० प्रतिशतमाथि ब्याजदर दिनेमा मात्रै पाँच बैंक छन्।  कुमारी, प्राइम, नेपाल एसबीआई, हिमालयन र माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपमा यस्तो ब्याजदर दिएका हुन्।  

त्यस्तै ४ वटा वाणिज्य बैंकले साधारण बचतको ब्याजदर समेत बढाएका छन्। कृषि विकास, लक्ष्मी सनराइज, एनआइसी एशिया र  एनएमबी बैंकले ब्याजदर बढाएका हुन्। 

मंसिरमा भने वाणिज्य बैंकहरूले साधारण बचतमा ४ प्रतिशतदेखि ७.६ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। कात्तिकमा वाणिज्य बैंकहरूले साधारण बचतमा न्यूनतम ४.२२४ प्रतिशतदेखि ८.००३ प्रतिशतसम्म ब्याजदर दिएका थिए। 

बैंकसाधारण बचत
d+l;/ sflQs 
एनएमबी५.६०३ देखि  ६.६०३६.००३ देखि  ८.००३
प्राइम५.४६ देखि ७.४६५.४६ देखि ७.४६
कुमारी५.५१० देखि ६.५१० ५.५१० देखि ६.५१० 
नेपाल एसबीआइ५.६५.५१
हिमालयन ५.६०३ देखि ७.६०३६.०५ देखि ८.००३
प्रभु४ देखि ६४.२२४ देखि ७.२२४
सिद्धार्थ५  देखि ७५  देखि ७
माछापुच्छे५ .६०३ देखि  ७.६०३५   देखि  ७.४१
राष्ट्रिय वाणिज्य ४.६० देखि ६४.९५ देखि ६.५०
स्ट्याण्डर्ड चार्टर्ड ४ देखि ५.०५४.२५ देखि ५.३०
एनआइसी एशिया४.५८५ देखि ६.५८५६.००३ देखि ८.००३
लक्ष्मी सनराइज५.४० देखि ७.४०५.४० देखि ७.४०
नेपाल बैंक४.५८५ देखि ६.५८५४.७२४ देखि ६.२२४
कृषि विकास५ देखि ७५.२५ देखि ७.२५
सिटिजन्स४.६० देखि ६.६०४.९५ देखि ६.९५
ग्लोबल आइएमइ४.६० देखि ६.६०५ देखि ७
एभरेष्ट ४.८५८ देखि ५ ४.२२४ देखि ५ 
नबिल ४.७० देखि ६.७०५ देखि ७
नेपाल इन्भेष्टमेन्ट मेगा ५ देखि ७६.५० देखि ७.५०
सानिमा४.५८५ देखि ६.५८५४.२२४ देखि ६.२२४

Related

Previous Post

ललितपुर प्रहरीले जुवा खालबाट पक्राउ परेकालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा उपस्थित गराउदै

Next Post

मिथिला क्षेत्रमा छठपर्वकाे राैनक सुरू

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post
मिथिला क्षेत्रमा छठपर्वकाे राैनक सुरू

मिथिला क्षेत्रमा छठपर्वकाे राैनक सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता

हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता

सोमवार, चैत्र ३, २०८१
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

बुधबार, जेष्ठ २०, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In