Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता

Sambridinews by Sambridinews
सोमवार, चैत्र ३, २०८१
in TOP STORIES
0
हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपालको हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको छ ।

 इन्टरनेशनल केनेल क्लबले भोटे कुकुरलाई आधिकारिक रूपमा कुकुर जातिको मान्यता प्रदान गरेको हो । फागुन २७ गते आइकेसीले आधिकारिक मान्यता प्रदान गरेको भोटे कुकुर क्लब अफ नेपालले जनाएकाे छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

संवृद्ध मुलुकपछि दुईदिन बिदा

यो मान्यतासंगै नेपालको भोटे कुकुरले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको छ । भोटे कुकुर खर्कहरूमा बाख्राको रेखदेख गर्नका लागि पाल्ने गरिन्छ । तल्ला क्षेत्रहरूमा पनि भोटे कुकुर सोखले पाल्ने गरेका छन् ।

१८ भन्दा बढी भोटे कुकुरको डीएनए परीक्षण गरिएको थियो भने सयौँ कुकुरमा चिप लगाएर निगरानीमा राखिएको थियो । भोटे कुकुरलाई प्रवर्द्धन गर्नका लागि २०७९ सालमा पहिलो संस्था नेपालमा खुलेको हो । 

सोही संस्थाले गत माघमा पोखरामा भोटे कुकुर प्रदर्शनी ग¥यो । ‘पहिला तिबेतन म्यास्टिफलाई नै भोटे कुकुर भन्ने चलन रहेछ । भोटे कुकुर र तिबेतन म्यास्टिफ फरक हो भनेर प्रमाणित गर्न लामै संघर्ष गर्नुप¥यो । भोटे कुकुर नेपालमै उत्पत्ति र विकास भएको हो । त्यो आधिकारिक पुष्टि भैसकेको छ । क्लबले १ सय भन्दा बढी भोटे कुकुर दर्ता गरिसकेको छ ।

नेपालका उच्च हिमाली क्षेत्रमा पाइने भएपनि ढोरपाटन क्षेत्रमा बढी सङ्ख्यामा रहेका क्लबले जनाएको छ । त्यसैले दोस्रो भोटे कुकुर प्रदर्शनी पनि ढोरपाटनमै गर्न लागिएको छ । नेपालमा ५ सय हाराहारी भोटे कुकुर रहेको अनुमान छ ।

Related

Previous Post

एमालेका नेता मोतीलाल दुगडले कर नतिरेपछि कर तिर्न सूचना जारी

Next Post

राजस्वले सरकारको खर्च धान्नै कठिन : अर्थमन्त्री पौंडेल

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
राजस्वले सरकारको खर्च धान्नै कठिन : अर्थमन्त्री पौंडेल

राजस्वले सरकारको खर्च धान्नै कठिन : अर्थमन्त्री पौंडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डेंगु संक्रमणबाट बुटवलका पत्रकार रानाकाे मृत्यु

डेंगु संक्रमणबाट बुटवलका पत्रकार रानाकाे मृत्यु

बुधबार, कार्तिक ९, २०७९
बक्सिङ टोली भारत जाने

बक्सिङ टोली भारत जाने

सोमवार, माघ २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In