Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, January 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भारतका विवादास्पद गुरु आसाराम बापूलाई बलात्कार गरेको कसुरमा जन्मकैदको सजाय

Sambridinews by Sambridinews
मङ्लबार, माघ १७, २०७९
in TOP STORIES, प्रवास
0
भारतका विवादास्पद गुरु आसाराम बापूलाई बलात्कार गरेको कसुरमा जन्मकैदको सजाय
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतीको एक अदालतले स्वघोषित आध्यात्मिक गुरु आसाराम बापूलाई आफ्ना एक अनुयायीलाई बलात्कार गरेकामा जन्मकैदको सजाय सुनाएको छ । भारतीको गुजरातस्थित आफ्नो आश्रममा सन् २००१ र सन् २००६ बिचमा ती महिलालाई बारम्बार दुर्व्यवहार गरेको आरोपमा उनी दोषी पाइएका हुन ।

८१ वर्षे उनलाई सन् २०१८ मै एक १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा आजीवन जेल सजाय सुनाइएपछि हाल उनी जेलमै छन् ।

You might also like

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

एक्सेल्सियर कपमा ८२ टिम

आसारामले अदालतको पछिल्लो आदेशबारे पुनरावेदन दिने उनका वकिलले बताएका छन्। योग र ध्यानसम्बन्धी आफ्ना कामका लागि परिचित उनका संसारभर दशौँ लाख अनुयायी र सयौँ आश्रमहरू थिए।

मङ्गलवारको आदेशअघि ती गुरुका समर्थकहरूबाट हिंसा हुनसक्ने आशङ्काबीच अधिकारीहरूले गुजरातको सुरक्षा व्यवस्था कडा पारेका थिए। मङ्गलवार अदालतले आसारामलाई २३ हजार भारतीय रुपैयाँ जरिबाना तिराउँदै पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ ।

आसारामविरूद्धका यौन दुव्र्यवहारका आरोपहरू ती महिलाले सबैभन्दा पहिले सन् २०१३ मा उजुरी दिएपछि सार्वजनिक भएका थिए। उनले आसारामले आफ्नो मुटेरा सहरस्थित आश्रममा कैयौँ पटक बलात्कार गरेको आरोप लगाएकी थिइन् जहाँबाट भाग्न सफल हुनुअघि उनलाई पाँच वर्ष बन्धक बनाइएको थियो ।

सन् २०१९ मा आसारामका छोरा नारायण साईलाई समेत ती महिलाकी कान्छी बहिनीलाई बलात्कार गरेको भन्दै जन्मकैदको सजाय सुनाइएको थियो। बेग्लै मुद्दामा उनीविरूद्ध दुईजना अनुयायीहरूले यौन दुव्र्यवहारका भिन्न–भिन्न मुद्दा दायर गरेपछि सन् २०१३ मा आसारामलाई पक्राउ गरिएको थियो ।

आसारामका दुईजना सहयोगीहरू समेत यस घटनामा दोषी पाइएका छन् । उनिहरुलाई २० वर्षको जेल सजाय सुनाइएको छ ।

(बीबीसी नेपाली सेवाकाे सहयाेगमा निर्माण गरिएकाे )

Related

Previous Post

अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय

Next Post

क्यानले अभियक्त क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा

Sambridinews

Sambridinews

Related Posts

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

by Sambridinews
बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
एक्सेल्सियर कपमा ८२ टिम
TOP STORIES

एक्सेल्सियर कपमा ८२ टिम

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत
TOP STORIES

निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने
FEATURED

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
Next Post
बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

क्यानले अभियक्त क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भेट्रान्स टिममा वडा नम्वर १६ च्याम्पियन

भेट्रान्स टिममा वडा नम्वर १६ च्याम्पियन

बुधबार, पुस २७, २०७९
माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी

माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी

सोमवार, असार १६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

मङ्लबार, माघ १४, २०८२
एक्सेल्सियर कपमा ८२ टिम
TOP STORIES

एक्सेल्सियर कपमा ८२ टिम

मङ्लबार, माघ १४, २०८२
निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत
TOP STORIES

निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत

मङ्लबार, माघ १४, २०८२
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने
FEATURED

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

मङ्लबार, माघ १४, २०८२
कबड्डीको वार्षिक साधारण सभा
TOP STORIES

कबड्डीको वार्षिक साधारण सभा

सोमवार, माघ १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In