Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, February 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणमा ४१ करोड सहयोग गर्ने

Sambridinews by Sambridinews
शनिबार, बैशाख २९, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार, स्वास्थ्य
0
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणमा ४१ करोड सहयोग गर्ने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२९ वैशाख , काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणको लागि ठुलो रकम सहयोग गर्ने घोषणा गरेका छन् ।  भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका  गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका हुन् ।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।

You might also like

आजबाट स्वस्थानी व्रत कथा समापन

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

शुक्रबार (२८ वैशाख ) अपराह्न गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेर सो परियोजना सम्बन्धि जानकारी लिँदै उक्त सहयोगको घोषणा गरेका हुन् ।

Related

Previous Post

पूर्व खेलाडी जनार्दन सम्मानित

Next Post

डेनमार्कको राजधानीमा सम्पन्न नेपालको मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण

Sambridinews

Sambridinews

Related Posts

आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

by Sambridinews
आइतवार, माघ १९, २०८२
यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
TOP STORIES

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

by Sambridinews
शनिबार, माघ १८, २०८२
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
FEATURED

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

by Sambridinews
शनिबार, माघ १८, २०८२
निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

by Sambridinews
शनिबार, माघ १८, २०८२
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
TOP STORIES

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

by Sambridinews
शनिबार, माघ १८, २०८२
Next Post
डेनमार्कको राजधानीमा सम्पन्न नेपालको मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण

डेनमार्कको राजधानीमा सम्पन्न नेपालको मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वडाले दिने सेवासुविधा बारेमा सार्वजनिक सुनुवाइ सम्पन्न

वडाले दिने सेवासुविधा बारेमा सार्वजनिक सुनुवाइ सम्पन्न

शनिबार, जेष्ठ ६, २०८०
कुन प्रविधिको डाटा चलाउने ? रोज्नुुस् यसरी

कुन प्रविधिको डाटा चलाउने ? रोज्नुुस् यसरी

आइतवार, जेष्ठ ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

आइतवार, माघ १९, २०८२
यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
TOP STORIES

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

शनिबार, माघ १८, २०८२
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
FEATURED

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

शनिबार, माघ १८, २०८२
निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

शनिबार, माघ १८, २०८२
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
TOP STORIES

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

शनिबार, माघ १८, २०८२
फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने
FEATURED

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

शनिबार, माघ १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In