Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बुलेट बाइकमा ल्यापटप चोर्ने सौखिन चोरको १४औं गिरफ्तारी

Sambridinews by Sambridinews
बिहिबार, मंसिर २०, २०८१
in TOP STORIES
0
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रोयल इनफिल्ड बुलेट मोटरसाइकल चढेर ल्यापटप चोर्न हिँड्ने एक ‘खुँखार’ चोरलाई प्रहरीले १४ औं पटक गिरफ्तारी गरेकोछ ।
विभिन्न हुलिया परिवर्तन गर्दै चोरीको श्रृंखला चलाएका २५ वर्षीय हिमाल रसाइलीलाई जिल्ला प्रहरी परिसर ललितपुरले गिरफ्तार गरी हिरासतमा छन् ।

‘आश्रय, हम्मे’जस्ता उपनामले परिचित सुनसरीको धरान उपमहानगरपालिका–१५ घर भएका रसाइली चोरीको अनुसन्धान गर्ने प्रहरीहरूका लागि नौलो नाम होइन ।

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

१३ पटकसम्म काठमाडौंको विभिन्न स्थानहरूमा चोरी गरेर मुद्दा चलेपछि उनले आफ्नो कार्यक्षेत्र समेत परिवर्तन गर्दै ललितपुर पुगेका थिए । पछिल्लो समय ललितपुरका विभिन्न स्थानमा उनले चोरीको श्रृंखला चलाएका थिए । त्यो पनि विशेषगरी, ल्यापटप मात्रै ।

केही समयअघि मात्रै जिल्ला प्रहरी परिसर जावालखोल, ललितपुरमा ल्यापटप चोरीको दुईवटा उजुरी आयो । एउटा उजुरी पुल्चोकस्थित कार्यलयबाट ल्यापटप चोरी भएको थियो भने अर्को झम्सीखेलबाट । दुई फरक ठाउँ भए पनि चोरीको प्रकृति एउटै किसिमको थियो । जाहेरी आएपछि प्रहरीले अनुसन्धान गर्दा चोरी कार्यमा बुलेट बाइकको प्रयोग भएको खुल्यो ।

सीसीटीभी फुटेजमार्फत् अनुसन्धान अघि बढाएको प्रहरीले दुई चोरीमा एउटै नम्बर प्लेटको बुलेट मोटरसाइकल प्रयोग भएको पत्ता लगायो । फुटेजमा देखिएको बा ५७ प ९७६० नम्बरको मोटरसाइकललाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो । सोही क्रममा मोटरसाइकल धनीबारे पत्ता लगायो, रमेश रुचाल ।

रुचाल भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा केन्द्रीय कारागार सुन्धारामा रहेको खुलेपछि उक्त मोटरसाइकल चलाउने व्यक्तिको खोजी गर्दा चोर पत्ता लगाउन प्रहरी सफल भएको थियो । रुचालको उक्त मोटरसाइकल हाल पक्राउ परेका रसाइली चढ्ने गरेको खुलेपछि टेकुबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार ६ मंसिरमा रसाइलीलाई पक्राउ गरिएको हो । पार्किङमा राखिएको मोटरसाइकल लिन आउने क्रममा उनी पक्राउ परेका थिए । उनीमाथि थप अनुसन्धान गर्ने क्रममा प्रहरीले चोरीको ल्यापटप किनेर बेच्ने गिरोहका अर्का मुख्य व्यक्ति डडेल्धुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोजबहादुर थलाल पक्राउ परे ।

२५ वर्षको उमेरमा ८ वटा चोरी र ५ वटा अभद्र व्यवहारको कसुरमा पक्राउ परेर कारबाही भोगेका व्यक्ति हुन्, रसाइली । १५ वर्षको उमेरदेखि नै चोरीमा पक्राउ पर्न थालेका रसाइलीको चोरी यात्रा एक दशक पुगिसकेको छ । एक दशकमा १४ पटकसम्म पक्राउ परेर कारबाही भोग्दा पनि उनको चोरी भन्दा भने रोकिएको छैन ।

उनी पक्राउ परेपछि क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गर्दा यसअघि १३ पटक पक्राउ परेर कारबाही भोगेका व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ ।

Related

Previous Post

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

Next Post

वडा अध्यक्ष जाे सपथ नखादै पक्राउ परे

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post
वडा अध्यक्ष जाे सपथ नखादै पक्राउ परे

वडा अध्यक्ष जाे सपथ नखादै पक्राउ परे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर

वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर

शुक्रबार, जेष्ठ १, २०८३
शुक्रबार हुदै आएको सेयर कारोबार बन्द हुने

नेप्से दोहोरो अंकले बढेर बन्द

आइतवार, कार्तिक ६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In