Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बाराको अमलेखगञ्जमा जंगली हात्तीको दाह्रा काटेर जंगलमा छोडि

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक ११, २०७९
in FEATURED, TOP STORIES
0
बाराको अमलेखगञ्जमा जंगली हात्तीको दाह्रा काटेर जंगलमा छोडि
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । बाराको अमलेखगञ्जमा देखिएको जंगली हात्तीको दुवै दाह्रा काटेर जंगलमा छोडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहा, चितवनको प्राविधिक सहयोगमा हात्तीको दुवै दाह्रा काटिएको हो ।

हात्ती अनियन्त्रित हुँदै गएको र धनजनको थप क्षति पुर्‍याउन सक्ने भएकाले दाह्रा काटेर जंगलमा छोडिएको पर्सा राष्ट्रिय निकुञ्जका कायम मुकायम प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिए ।

You might also like

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

‘दाह्रा काटिदिएपछि हात्तीहरु अलि कमजोर हुन्छन् र प्रायः त्यो ठाउँबाट भाग्ने पनि गर्छन्’, उनले भने ‘त्यसैले दाह्रा काटेर जंगलमा छोडेका हौं ।’

उनले फर्केर आउन पनि सक्ने भएकोले गस्ती जारी राखिएको बताए । उनका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा करिब २ अघि पूर्व तर्फबाट सर्लाही, रौतहट, बाराको टाँगिया बस्ती हुँदै तीन वटा भाले जंगली हात्ती राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका थिए ।

तीमध्ये २ वटा जंगली हात्ती हलखोरिया, टाँगियाबस्ती तथा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १३ र १४ मा विचरण गर्ने गरेको छ भने एउटा जंगली हात्ती २० दिनदेखि अमलेखगञ्ज, आधाभार तथा पथलैया स्थित निकुञ्ज अन्तर्गत रहेको अमलेश्वर मध्यवर्ती समितिको क्षेत्रमा घुमिरहेको थियो ।

सोही क्रममा उक्त हात्तीले बिहीबार निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत नेपाल आयल निगमको पार्किङ क्षेत्र नजिकै जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २१ बस्ने ५१ वर्षीया रुकैया खातुनलाई आक्रमण गरेको थियो ।

बाख्रा चराउँदै गरेकी उनलाई दिउँसो पौने ३ बजेतिर हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । उद्दार गरेर सिमरा स्थित अल्पाइन मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको थियो ।

महिलालाई आक्रमण गरेर जंगलतिर पसेको हात्ती राति पूनः हात्तीसार आइपुगेको थियो । जंगली भाले हात्ती हात्तीसारमा रहेका पोथी हात्तीसँग संसर्गका लागि पनि आउने गर्छन् । हात्तीसारमा आएको मौका छोपेर बिहान २ः५० बजे डार्ट गरिएको थियो ।

बिहान पौने ५ बजे हात्तीसार परिसरमै बेहोस बनाई दाह्रा काटेर सकुशल बिहान ५ः१८ बजे प्राकृतिक वासस्थानमा छोडिएको निकुञ्जमा कार्यरत रेञ्जर हिमाल पाठकले जानकारी दिए ।

‘डार्ट गरेको २/३ घण्टापछि हात्ती लठ्ठिन्छ । त्यसपछि बेहास बनाउने सुई लगाएर दाह्रा काटेर निकालिएको हो’ उनले भने ।

Related

Previous Post

कम्युनिस्ट र धार्मिक व्यवहार

Next Post

पश्चिमी वायुका कारण देशभरी चिसाे बढ्दै

Sambridinews

Sambridinews

Related Posts

आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
आजको मौसम

पश्चिमी वायुका कारण देशभरी चिसाे बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बेलायतमा सरकारविरुद्ध प्रदर्शन

बेलायतमा सरकारविरुद्ध प्रदर्शन

बिहिबार, माघ १९, २०७९
देशको कथा समेटिएको गित भ्रष्टाचारी बजारमा

देशको कथा समेटिएको गित भ्रष्टाचारी बजारमा

आइतवार, बैशाख २, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

बिहिबार, भदौ ११, २०८३
एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक
TOP STORIES

एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In