Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बर्षायाममा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मेलम्चीको पानी वितरण बन्द

Sambridinews by Sambridinews
बुधबार, असार २०, २०८०
in TOP STORIES
0
काठमाडाैंमा मेलम्चीकाे पानी वितरण हुदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंमा ल्याइएको मेलम्चीको पानी दुई महिनाका लागि बन्द गर्ने तयारी सरकारले गरेको छ ।

बर्षाका कारण सम्भावित क्षति हुनबाट जोगाउनका लागि बर्षाको दुई महिना मेलम्चीको पानी बन्द गर्न लागिएको हो ।
२०७८ साल असारमा आएको बाढीले मुहानको माथिल्लो भागबाट आएको बाढीपहिरोबाट क्षतिग्रस्त आयोजनाको पुनः निर्माण हुन सकेको छैन ।

You might also like

चार किलोमिटर दौड

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

दैनिक १७ करोड लिटर पानी पठाउँदा जम्मा हुने बालुवाले सुरुङलाई असर गर्ने समस्याका देखिएको आयोजनाले जनाएको छ । खानेपानी मन्त्रालयसँगको समन्वयमा भएको छलफलमा जोखिम मोलेर पानी सञ्चालन नगर्ने निर्णय भएकाले बन्द गरिएको जनाइएको छ ।

क्षतिग्रस्त हेडवर्क्स अस्थायी रूपमा मर्मतका लागि समयमा काम हुन नसक्दा समस्या झन् थपिएको भनाइ आयोजनाका अधिकारीहरूको रहेको छ ।

चालु वर्षको बजेट वक्तव्यमा मेलम्ची बोर्ड खारेजीको घोषणा गरेपछि आयोजना अघि बढाउन निकै कठिन भएको थियो । नौ महिनापछि बोर्डलाई नयाँ प्रावधानसहित ब्युँताइएको थियो । बोर्डको अभावमा आयोजनाका काममा अवरोध सिर्जना भएको थियो ।

Related

Previous Post

आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डकाे जिकीर

Next Post

सवारीचालक अनुमति सम्बन्धि सबै सेवा अनलाइनबाट

Sambridinews

Sambridinews

Related Posts

चार किलोमिटर दौड
TOP STORIES

चार किलोमिटर दौड

by Sambridinews
शनिबार, माघ ११, २०८२
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
TOP STORIES

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

by Sambridinews
शनिबार, माघ ११, २०८२
सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी
TOP STORIES

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

by Sambridinews
शनिबार, माघ ११, २०८२
गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण
TOP STORIES

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने
TOP STORIES

चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
Next Post
सवारीचालक अनुमति सम्बन्धि सबै सेवा अनलाइनबाट

सवारीचालक अनुमति सम्बन्धि सबै सेवा अनलाइनबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लाङटाङको सुन्दर पदमार्गमा अब फोरजी इन्टरनेट सेवा सञ्चालनमा

लाङटाङको सुन्दर पदमार्गमा अब फोरजी इन्टरनेट सेवा सञ्चालनमा

बिहिबार, जेष्ठ २, २०८२
तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन मुख्यमन्त्रीलाइ सुझाव

तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन मुख्यमन्त्रीलाइ सुझाव

आइतवार, बैशाख १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चार किलोमिटर दौड
TOP STORIES

चार किलोमिटर दौड

शनिबार, माघ ११, २०८२
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
TOP STORIES

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

शनिबार, माघ ११, २०८२
सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी
TOP STORIES

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

शनिबार, माघ ११, २०८२
गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण
TOP STORIES

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

शुक्रबार, माघ १०, २०८२
चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने
TOP STORIES

चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

शुक्रबार, माघ १०, २०८२
नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै
TOP STORIES

नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै

शुक्रबार, माघ १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In