Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, May 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फूलमाया

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १, २०७९
in TOP STORIES, जीवन शैली, साहित्य / ब्लग
0
फूलमाया
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

गीता बराल

घन्केथ्यो चित्ताकर्ष
आवाज बुलन्द
खुलेथे फुलमायाका
उत्साही नजर
पन्छाई फाली गन्धात्क्षत
भत्काई पड्काई
फ्याँकी नाथे चोलियाको
फेरो च्याती गुनियाको
ओढी बर्दी जनयुद्धको
शङ्खघोष गरि राष्ट्रवादको
घरसङ्घा फिर्ता गरि
तोडी रित डोलीको
चखेटो सम्म मिल्काई
के काम त्यो जिर्ण अस्तित्वको
बाछिटो ओत्ने गाटरको
बलि चढाउने भाकलको
उज्यालो छेक्ने आदर्शको
न्याय र स्वतन्त्रताको
समयान्तर पछि…….
फुलको पत्र सुक्यो
काँडा जिङरिङ्ग परे
गोली लागेको हात सुक्यो
भाँचिएको खुट्टो दुख्यो
पतिको साथ टुट्यो
जुनतारा गन्दै रात गुज्र्यो
विचरा फुलमायाको
वाग सुक्यो सास दुख्यो
बेली र चमेली सुक्यो
उस्तै छन् गाउँबेसी
सँस्कृति टुट्यो
चर्साको व्यापार
बेपत्ता घरबार
फुलमाया ….जीन्दगीसँग किन निराश…..!!!!

You might also like

अमेरिकि राष्ट्रपतिकाे भ्रमण लगत्तै रूसी राष्ट्रपति चीनमा

राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

जुनियर यु–१६ फुटसल आइतबार

Related

Previous Post

सवारी ट्रायलमा ७० अंक ल्याए उतिर्ण हुने , दुर्घटना बढाउने अर्को खेल

Next Post

बर्लीन पर्खालको पतनपछि बिश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा

Sambridinews

Sambridinews

Related Posts

अमेरिकि राष्ट्रपतिकाे भ्रमण लगत्तै रूसी राष्ट्रपति चीनमा
FEATURED

अमेरिकि राष्ट्रपतिकाे भ्रमण लगत्तै रूसी राष्ट्रपति चीनमा

by Sambridinews
बुधबार, जेष्ठ ६, २०८३
राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता
FEATURED

राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

by Sambridinews
मङ्लबार, जेष्ठ ५, २०८३
जुनियर यु–१६ फुटसल आइतबार
TOP STORIES

जुनियर यु–१६ फुटसल आइतबार

by Sambridinews
मङ्लबार, जेष्ठ ५, २०८३
भिलेज हाइल्याण्ड रिसोर्ट ‘दक्षिण एशिया ट्राभल अवार्ड्स 2026’ मा मनोनयन
FEATURED

भिलेज हाइल्याण्ड रिसोर्ट ‘दक्षिण एशिया ट्राभल अवार्ड्स 2026’ मा मनोनयन

by Sambridinews
मङ्लबार, जेष्ठ ५, २०८३
नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
TOP STORIES

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
Next Post
पुनर्जागरण र नेपाली दुरअवस्था

बर्लीन पर्खालको पतनपछि बिश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

त्रिभुवन विमानस्थलबाट फेरी सुन तस्करी : थप ७ किलो बरामद

त्रिभुवन विमानस्थलबाट फेरी सुन तस्करी : थप ७ किलो बरामद

आइतवार, मंसिर २४, २०८०
हामी देशलाई प्रतिगमनतर्फ जान दिँदैनौँ : एमाले अध्यक्ष ओली

हामी देशलाई प्रतिगमनतर्फ जान दिँदैनौँ : एमाले अध्यक्ष ओली

बिहिबार, मंसिर ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अमेरिकि राष्ट्रपतिकाे भ्रमण लगत्तै रूसी राष्ट्रपति चीनमा
FEATURED

अमेरिकि राष्ट्रपतिकाे भ्रमण लगत्तै रूसी राष्ट्रपति चीनमा

बुधबार, जेष्ठ ६, २०८३
राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता
FEATURED

राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

मङ्लबार, जेष्ठ ५, २०८३
जुनियर यु–१६ फुटसल आइतबार
TOP STORIES

जुनियर यु–१६ फुटसल आइतबार

मङ्लबार, जेष्ठ ५, २०८३
भिलेज हाइल्याण्ड रिसोर्ट ‘दक्षिण एशिया ट्राभल अवार्ड्स 2026’ मा मनोनयन
FEATURED

भिलेज हाइल्याण्ड रिसोर्ट ‘दक्षिण एशिया ट्राभल अवार्ड्स 2026’ मा मनोनयन

मङ्लबार, जेष्ठ ५, २०८३
नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
TOP STORIES

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

आइतवार, जेष्ठ ३, २०८३
TOP STORIES

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

आइतवार, जेष्ठ ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In