Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रेस स्वतन्त्रताबिना लोकतन्त्र फस्टाउन सक्दैन : राष्ट्रपति पौडेल

Sambridinews by Sambridinews
आइतवार, अशोज ७, २०८०
in FEATURED, TOP STORIES, समाचार
0
प्रेस स्वतन्त्रताबिना लोकतन्त्र फस्टाउन सक्दैन : राष्ट्रपति पौडेल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।७ आश्विन , राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन सके मात्रै लोकतान्त्रिक शासन व्यवस्था फस्टाउन सक्ने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालद्वारा शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको काउन्सिलको ५४औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै राष्ट्रपति पौडेलले कुनै पनि देशमा त्यो देशको प्रेस स्वतन्त्रताको अवस्थाले लोकतन्त्र कुन अवस्थामा छ भन्ने कुराको निक्र्यौल हुने बताउनुभयो । प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको संस्थागत विकास हुन नसक्ने ठोकुवा गर्दै उहाँले लोकतान्त्रिक शासन व्यवस्था अवलम्बन गर्ने मुलुकहरूले प्रेस स्वतन्त्रताको गहिरो हेक्का राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन व्यवस्था नभए प्रेस पनि अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले २०४६ सालको जनआन्दोलनको सफलतापछि नेपालमा सबैभन्दा बढी विकसित भएको क्षेत्र नै प्रेस जगत रहेको र त्यसयता नै नेपालमा मिडिया क्रान्ति भएको बताउनुभयो । राष्ट्रपति पौडेलले प्रेस काउन्सिल एउटा इतिहास बोकेको गौरवशाली संगठन भएकाले यसको गरिमा बढाउन सरोकारवाला पक्ष संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले आफू पनि कुनै बेला सामान्य पत्रकार रहेको स्मरण गर्दै पञ्चायतकालमा नेपाली प्रेसले विभिन्न संकट र समस्याहरू व्यहोर्न परे पनि नेपाली प्रेस कहिल्यै पनि विचलित नभएको भन्दै प्रेस जगतको प्रशंसा गर्नुभयो । पछिल्लो समय मिडिया क्षेत्रमा केही विकृतिहरू देखिएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले मिडियाले आफूलाई जिम्मेवार र उत्तरदायीपूर्ण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । पौडेलले मिडिया क्षेत्रलाई जिम्मेवार र इमान्दार बनाउन प्रेस काउन्सिलको महत्वपूर्ण भूमिका रहने भएकाले काउन्सिलले सो भूमिकालाई सशक्त रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

Related

Previous Post

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

Next Post

एसियाली खेलकुदको भब्य उद्घाटन

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post
एसियाली खेलकुदको भब्य उद्घाटन

एसियाली खेलकुदको भब्य उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल चेम्बरको अध्यक्षमा अग्रवाल र वरिष्ठ उपाध्यक्षमा मल्होत्रा निर्वाचित

नेपाल चेम्बरको अध्यक्षमा अग्रवाल र वरिष्ठ उपाध्यक्षमा मल्होत्रा निर्वाचित

मङ्लबार, चैत्र २७, २०८०
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

सोमवार, माघ २०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In