Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्याथोलोजी डेको अवसरमा नेपाल मेडिकल कलेजमा विशेष कार्यक्रम

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक २९, २०८१
in TOP STORIES, समाचार, स्वास्थ्य
0
प्याथोलोजी डेको अवसरमा नेपाल मेडिकल कलेजमा विशेष कार्यक्रम
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । 
नेपाल मेडिकल कलेजमा अन्तराष्ट्रिय प्याथोलोजी दिवस मनाइएको छ । प्रत्येक वर्ष नोभेम्बर महिनाको दोश्रो बुधबार विश्वभर ‘प्याथोलोजी डे’ मनाईने गरिन्छ । नेपाल मेडिकल कलेजले आज विशेष कार्यक्रम नै गरी प्याथोलोजी डे मनाएको हो । सो अवसरमा एक कार्यक्रमका विच सहभागीहरुले केक काटेर एकापसमा शुभकामना आदानप्रदान समेत गरेका छन् ।

कलेजका आयोजित कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारीले स्वास्थ्य क्षेत्रमा प्याथोलोजीको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । कुनैपनि रोगको पहिचान गर्न तथा सहि उपचार गर्नका लागि प्याथोलोजीको योगदान रहने चर्चा गर्दै अध्यक्ष प्रा.डा. अन्सारीले भन्नुभयो,‘हामीले पढ्ने बेलामा प्याथोलोजी भन्ने थिएन । त्यसपछि एउटा नोवल आयो, त्यसलाई अध्ययन गरेपछि मात्र प्याथोलोजीको महत्व थाहा भयो । त्यसपछि प्याथोलोजी डिपार्टमेन्ट भयो । त्यसअघि प्याथोलोजी ल्याब भन्थ्यौं । यो एकदमै महत्वपूर्ण विषय हो डायग्नोष्टिकका लागि । प्याथोलोजी विना रोग पहिचान हुन सक्दैन, डाक्टरको महत्व नै रहँदैन ।’ अध्यक्ष प्रा.डा. अन्सारीले कलेजको प्याथोलोजी विभागलाई प्रभावकारी बनाउन प्रशासन तयार रहेको बताउँदै आवश्यक सहयोग र सहकार्य गर्ने बताउनु भयो ।

You might also like

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले प्याथोलोजी डेको अवसरमा शुभकामना दिँदै प्याथोलोजी विभागको महत्वको विषयमा चर्चा गर्दै विभागको सेवा र गुणस्तर सुधार गर्न र प्रभावकारी बनाउन अस्पता प्रशासन सदैव सकारात्मक रहेको बताउनु भयो । प्याथोलोजी विभागले गर्ने विभिन्न कृयाकलाप र प्याथोलोजी विभागको महत्वलाई सबैलाई बुझाउन गरिने कार्यक्रमहरुलाई सहयोग गर्न प्रशासन तयार रहेको जिकीर गर्नुभयो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्याथोलोजी विभागको योगदान रहेको चर्चा गर्नुभयो । भने, प्याथोलोजी विभागकी प्रमुख प्रा.डा. सुजता पुडासैनीले प्याथोलोजी डेको बारेमा चर्चा गर्नुभयो ।

सो अवसरमा कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । पछिल्लो समय देशब्यापी रुपमा डेङ्गुका बिरामीहरुको संख्या बढिरहेको र रगतको समेत अभाब भएकाले प्याथोलोजी डेको अवसरमा रक्तदान गरिएको विभागकी प्रमुख प्रा.डा. पुडासैनीले बताउनु भयो । कलेजका प्राध्यापक, विद्यार्थी, नर्स तथा अस्पतालमा आएका सेवाग्राहीले रक्तदान गरेका थिए । 

Related

Previous Post

सांसद तथा पदाधिकारीको स्वकीय सचिवको योग्यता र नियुक्तिमा सर्वाेच्चकाे प्रश्न

Next Post

‘मन’ पछि  खेन्पो पेम छिरी शेर्पाले ल्याए ‘लामा खेन्नो’  ( भिडियो )

Sambridinews

Sambridinews

Related Posts

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
FEATURED

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक
TOP STORIES

प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन
TOP STORIES

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै
TOP STORIES

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
TOP STORIES

नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
Next Post
‘मन’ पछि  खेन्पो पेम छिरी शेर्पाले ल्याए ‘लामा खेन्नो’  ( भिडियो )

'मन' पछि  खेन्पो पेम छिरी शेर्पाले ल्याए 'लामा खेन्नो'  ( भिडियो )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भरतले पेरिस पारालिम्पिक खेल्ने

भरतले पेरिस पारालिम्पिक खेल्ने

बुधबार, असार ५, २०८१

मंगलबार सुनको मूल्य ३ सयले बढ्याे

मङ्लबार, माघ १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
FEATURED

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

बिहिबार, भदौ ४, २०८३
प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक
TOP STORIES

प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक

बिहिबार, भदौ ४, २०८३
गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन
TOP STORIES

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

बिहिबार, भदौ ४, २०८३
उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै
TOP STORIES

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

बिहिबार, भदौ ४, २०८३
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
TOP STORIES

नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

बिहिबार, भदौ ४, २०८३
चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता
FEATURED

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता

बिहिबार, भदौ ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In