Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारलाइ श्रमजीवी पत्रकार संघकाे अल्टिमेटम

Sambridinews by Sambridinews
सोमवार, मंसिर २५, २०८०
in TOP STORIES
0
पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारलाइ श्रमजीवी पत्रकार संघकाे अल्टिमेटम
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालले पत्रकारहरुको पारिश्रमिक राजपत्रमा प्रकाशित गरी लागु गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयलाई सोमबार अल्टिमेटम पत्र मार्फत पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गरी कार्यान्वयनका लागि राजपत्रमा प्रकाशन नगरे पुष १ गतेदेखि चरणबद्ध सडक आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

You might also like

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

कोशी प्राइड लिगको अक्सन आज हुँदै

संघका अध्यक्ष जन्मदेव जैसीद्वार जारी पत्रमा भनिएको छ, “श्रमको उचित सम्मान, हाम्रो पवित्र अभियान” भन्ने मुल उद्देश्यका साथ ट्रेड यूनियन ऐन–२०४९ को दफा ४ बमोजिम दर्ता भएको यस ट्रेड यूनियन संगठन श्रमजीवी–पत्रकार संघ, नेपालले स्थापनाको ३ वर्षदेखि अहिलेसम्म करिव ३७ वटा मिडिया हाउस र विभिन्न सञ्चारमाध्यममा कार्यरत करिव ३३ सय श्रमजीवी–पत्रकारहरुको अधिकारका लागि काम गरिसकेको छ ।

संघले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक प्रत्येक २÷२ वर्षमा वृद्धि गर्ने परम्परा भए पनि गत २०७५ कात्तिक १ गते श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २४,३७५ रुपैयाँ तोकिएको थियो । त्यसपछि यो मितिसम्म आइपुग्दा श्रमजीवी पत्रकारको तलब पुनरावलोकन नभएको झन्डै ५ वर्ष पूरा बितेको जनाएको छ ।
यस बीचमा नेपाल सरकारको अंग न्यूनतम पारिश्रमिक निर्धारण समितिले २०७८ फागुन १८ गते र २०८० जेठमा गरी दुईपटक तहगत न्यूनतम पारिश्रमिक सिफारिस गरिसकेको छ तर पनि पारिश्रमिकमा कार्यान्वयन भएको छैन ।

हाम्रो संघलगायत विभिन्न सरोकारवालाहरुले पटक पटक ताकेता गर्दा पनि अहिलेसम्म ‘यसैसाता क्याविनेटमा लिदैछौं, अर्कोहप्ता राजपत्रमा प्रकाशित हुन्छ’ भनेर तत्कालीन सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पालादेखि भनिदै आएको छ तर अहिलेसम्म दुई चोटी सिफारिश भएको पारिश्रमिक राजपत्रमा प्रकाशित हुँदैन ।

सरकारको यस्तो रवैयापति आपत्ति जनाउँदै यसैसाताको अन्तसम्म न्युनतम पारिश्रमिक कार्यान्वयनको प्रक्रियामा नलगिए आउँदो पुष १ गतेदेखि चरणवद्ध सडक आन्दोलनमा जाने यसैपत्रमार्फत मन्त्रालयसहित सरोकारवाला सबैमा जानकारी गराउँदछौं । त्यस सडक आन्दोलनबाट सिर्जना हुने जुनसुकै परिस्थितिको जिम्मेवार पनि सञ्चार मन्त्रालय र नेपाल सरकार रहने पनि यसै पत्रमार्फत स्पष्ट गर्दछौं, संघले भनेको छ ।

ऐन संशोधन, ऐन कार्यान्वयनका लागि संयन्त्र निर्माण, आमसञ्चार नीति, पेशा र पेशाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्ने लगायतका विषय सम्बोधनका लागि माननीय मन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गर्दछौं । त्यसैगरी गत २०७९ फागुन १९ गते हाम्रो संगठनले ९ बुँदे अधिकारपत्र कार्यान्वयनका लागि पनि कुनै सुनुवाइ नभएकोमा हामी पुनः ध्यानाकर्षण गर्दछौं । मूख्यतः प्रेस रजिष्टार पद विहीन हुने र न्यायिक संयन्त्र प्रभावकारी नहुँदा श्रमजीवी पत्रकारहरुले समयमै न्याय पाउन बञ्चित छन् ।

विभिन्न सञ्चारगृहहरुमा यतिबेला श्रमजीवीहरु आन्दोलित छन् तर व्यवस्थापन पक्षले माग सम्बोधन गर्नुको सट्टा वेवास्ता गर्ने र राज्यले पनि ताकेता नगर्दा श्रमजीवीहरुको श्रमको मूल्य पाउने अधिकार हनन् भएको जनाइएको छ ।
गोरखापत्र, रासस, रेडियो नेपाल राजनीतिक भर्तीकेन्द्र भएका र कानुन विपरित भर्ती गर्ने तर दशकौंदेखि कार्यरत श्रमजीवीहरु स्थायी नहुने विडम्बना छ । ऐन कार्यान्वयनमा बाधा हुनेगरी सरकारी सञ्चारमाध्याममा कर्मचारी विनियमावली बनेकाले ऐनमा नबाझिने गरी सो बिनियमावली संशोधनका लागि मन्त्रालयले पहल लिनुपर्छ भन्ने हाम्रो मान्यता छ ।

अतः यी सबै सञ्चार क्षेत्रका श्रम समस्या निराकरण गर्न हामी जोडदार माग गर्दछौं । हाम्रा जायज मुद्धाको सम्बोधन नभए पुष १ गते आइतवारदेखि हुने सडक आन्दोलनले बाध्य पार्ने विश्वास व्यक्त गर्दै सो आन्दोलनमा साथ समर्थन र सक्रिय सहभागिताका लागि पनि यसै पत्रमार्फत श्रमजीवी पत्रकार आम समुदायमा हार्दिक अपिल गर्दछौं । ’

Related

Previous Post

घृणा र विद्वेष फैलाउने कुरा जायज हुन सक्दैनः एमाले अध्यक्ष ओली

Next Post

कर्मचारी ११ विजयी

Sambridinews

Sambridinews

Related Posts

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?
TOP STORIES

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

by Sambridinews
शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

by Sambridinews
शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

by Sambridinews
शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
कर्मचारी ११ विजयी

कर्मचारी ११ विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

१४ बर्ष पछि स्ववियू चुनाव हुदै

चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन

शनिबार, फाल्गुन १०, २०८१
टिकटक वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ग्लोबलाइजेसन अभियानमा आधिकारिक मनोरञ्जन साझेदारको रूपमा सहभागी

टिकटक वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ग्लोबलाइजेसन अभियानमा आधिकारिक मनोरञ्जन साझेदारको रूपमा सहभागी

शुक्रबार, साउन २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?
TOP STORIES

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In