Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारलाइ श्रमजीवी पत्रकार संघकाे अल्टिमेटम

Sambridinews by Sambridinews
सोमवार, मंसिर २५, २०८०
in TOP STORIES
0
पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारलाइ श्रमजीवी पत्रकार संघकाे अल्टिमेटम
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालले पत्रकारहरुको पारिश्रमिक राजपत्रमा प्रकाशित गरी लागु गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयलाई सोमबार अल्टिमेटम पत्र मार्फत पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गरी कार्यान्वयनका लागि राजपत्रमा प्रकाशन नगरे पुष १ गतेदेखि चरणबद्ध सडक आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

संघका अध्यक्ष जन्मदेव जैसीद्वार जारी पत्रमा भनिएको छ, “श्रमको उचित सम्मान, हाम्रो पवित्र अभियान” भन्ने मुल उद्देश्यका साथ ट्रेड यूनियन ऐन–२०४९ को दफा ४ बमोजिम दर्ता भएको यस ट्रेड यूनियन संगठन श्रमजीवी–पत्रकार संघ, नेपालले स्थापनाको ३ वर्षदेखि अहिलेसम्म करिव ३७ वटा मिडिया हाउस र विभिन्न सञ्चारमाध्यममा कार्यरत करिव ३३ सय श्रमजीवी–पत्रकारहरुको अधिकारका लागि काम गरिसकेको छ ।

संघले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक प्रत्येक २÷२ वर्षमा वृद्धि गर्ने परम्परा भए पनि गत २०७५ कात्तिक १ गते श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २४,३७५ रुपैयाँ तोकिएको थियो । त्यसपछि यो मितिसम्म आइपुग्दा श्रमजीवी पत्रकारको तलब पुनरावलोकन नभएको झन्डै ५ वर्ष पूरा बितेको जनाएको छ ।
यस बीचमा नेपाल सरकारको अंग न्यूनतम पारिश्रमिक निर्धारण समितिले २०७८ फागुन १८ गते र २०८० जेठमा गरी दुईपटक तहगत न्यूनतम पारिश्रमिक सिफारिस गरिसकेको छ तर पनि पारिश्रमिकमा कार्यान्वयन भएको छैन ।

हाम्रो संघलगायत विभिन्न सरोकारवालाहरुले पटक पटक ताकेता गर्दा पनि अहिलेसम्म ‘यसैसाता क्याविनेटमा लिदैछौं, अर्कोहप्ता राजपत्रमा प्रकाशित हुन्छ’ भनेर तत्कालीन सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पालादेखि भनिदै आएको छ तर अहिलेसम्म दुई चोटी सिफारिश भएको पारिश्रमिक राजपत्रमा प्रकाशित हुँदैन ।

सरकारको यस्तो रवैयापति आपत्ति जनाउँदै यसैसाताको अन्तसम्म न्युनतम पारिश्रमिक कार्यान्वयनको प्रक्रियामा नलगिए आउँदो पुष १ गतेदेखि चरणवद्ध सडक आन्दोलनमा जाने यसैपत्रमार्फत मन्त्रालयसहित सरोकारवाला सबैमा जानकारी गराउँदछौं । त्यस सडक आन्दोलनबाट सिर्जना हुने जुनसुकै परिस्थितिको जिम्मेवार पनि सञ्चार मन्त्रालय र नेपाल सरकार रहने पनि यसै पत्रमार्फत स्पष्ट गर्दछौं, संघले भनेको छ ।

ऐन संशोधन, ऐन कार्यान्वयनका लागि संयन्त्र निर्माण, आमसञ्चार नीति, पेशा र पेशाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्ने लगायतका विषय सम्बोधनका लागि माननीय मन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गर्दछौं । त्यसैगरी गत २०७९ फागुन १९ गते हाम्रो संगठनले ९ बुँदे अधिकारपत्र कार्यान्वयनका लागि पनि कुनै सुनुवाइ नभएकोमा हामी पुनः ध्यानाकर्षण गर्दछौं । मूख्यतः प्रेस रजिष्टार पद विहीन हुने र न्यायिक संयन्त्र प्रभावकारी नहुँदा श्रमजीवी पत्रकारहरुले समयमै न्याय पाउन बञ्चित छन् ।

विभिन्न सञ्चारगृहहरुमा यतिबेला श्रमजीवीहरु आन्दोलित छन् तर व्यवस्थापन पक्षले माग सम्बोधन गर्नुको सट्टा वेवास्ता गर्ने र राज्यले पनि ताकेता नगर्दा श्रमजीवीहरुको श्रमको मूल्य पाउने अधिकार हनन् भएको जनाइएको छ ।
गोरखापत्र, रासस, रेडियो नेपाल राजनीतिक भर्तीकेन्द्र भएका र कानुन विपरित भर्ती गर्ने तर दशकौंदेखि कार्यरत श्रमजीवीहरु स्थायी नहुने विडम्बना छ । ऐन कार्यान्वयनमा बाधा हुनेगरी सरकारी सञ्चारमाध्याममा कर्मचारी विनियमावली बनेकाले ऐनमा नबाझिने गरी सो बिनियमावली संशोधनका लागि मन्त्रालयले पहल लिनुपर्छ भन्ने हाम्रो मान्यता छ ।

अतः यी सबै सञ्चार क्षेत्रका श्रम समस्या निराकरण गर्न हामी जोडदार माग गर्दछौं । हाम्रा जायज मुद्धाको सम्बोधन नभए पुष १ गते आइतवारदेखि हुने सडक आन्दोलनले बाध्य पार्ने विश्वास व्यक्त गर्दै सो आन्दोलनमा साथ समर्थन र सक्रिय सहभागिताका लागि पनि यसै पत्रमार्फत श्रमजीवी पत्रकार आम समुदायमा हार्दिक अपिल गर्दछौं । ’

Related

Previous Post

घृणा र विद्वेष फैलाउने कुरा जायज हुन सक्दैनः एमाले अध्यक्ष ओली

Next Post

कर्मचारी ११ विजयी

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
कर्मचारी ११ विजयी

कर्मचारी ११ विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लोकतन्त्रमा प्रतिपक्ष हुन्छ तर नेपालमा विचित्र भयो ; केसी

प्रधानमन्त्री कार्यालले आफ्नो डिजीटल हस्ताक्षर दुरूपयाेग गरेकाे चित्रबहादुर केसीकाे आराेप

शुक्रबार, चैत्र २४, २०७९
सञ्चार क्षेत्रको पुनर्संरचना गर्न नयाँ कानुन आवश्यकः मन्त्री शर्मा

सञ्चार क्षेत्रको पुनर्संरचना गर्न नयाँ कानुन आवश्यकः मन्त्री शर्मा

बिहिबार, जेष्ठ २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In