Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले नि:शुल्क रगत उपलब्ध गराउने

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख १८, २०८१
in समाचार
0
नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले नि:शुल्क रगत उपलब्ध गराउने
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रुद्रबहादुर खड्का । बैशाख १८ सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले नि:शुल्क रगत उपलब्ध गराउने भएको छ । निशुल्क रगतको लागि रेडक्रसले १ करोड ६२ लाखको अक्षयकोष स्थापना गरेको हो ।

२०८० साल देखि अक्षयकोष स्थापनाका लागि एक करोड ५० लाख संकलन अभियान सुरु गरेको थियो । उक्त अभियान अन्तरगत हाल सम्ममा १ करोड ५० लाख ५१ हजार रुपैयाँ रकम जम्मा भएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए ।

You might also like

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

‘उक्त कोषमा जिल्लाका विभिन्न तिनवटा गाउँपालिकाहरुले १२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता सहित सम्झौंता भएको र केही दिन भित्र उक्त रकम निकासा हुँदा कुल १ करोड ६२ लाख ५१ हजार रुपैयाँको अक्षयकोष तयार हुनेछ,’ उनले भने । यो नागरिक स्तरबाट सहयोग जुटाएर बनाइएको जिल्लाकै सबैभन्दा ठुलो अक्षयकोष हो । अक्षय कोषमा जिल्लाको कमलामाई र दुधौली नगरपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका र तिनपाटन गाउँपालिकाले पाँच÷पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।

यस्तै हरिहरपुरगढी र घ्याङलेख गाउँपालिकाबाट दुई/दूई लाख रुपैयाँ सहयोेग गर्ने सहमति भएको श्रेष्ठले बताए । जिल्लाका विभिन्न गैरसरकारी संघ÷संस्था, व्यक्ति, बैंक तथा सहकारी लगायतका वित्तिय संस्थाहरुबाट कोष स्थापना गर्न सहयोग प्राप्त भएको छ । बैदेशिक रोजगारीमा गएका जिल्लावासीले पनि अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन् ।

अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने ९ सय ५० जना व्यक्ति तथा संघसंस्थाका प्रतिनिधि साथै पत्रकारलाई एक औपचारिक कार्यक्रमकोबिच सम्मान गरिएको थियो । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गरैदै प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले गरिब र विपिन्न बर्गलाई सहज तरिकाले उपचारका लागि निशुल्क रगत उपलब्ध गराउन अक्षयकोषको स्थापना भएको बताए । अक्षयकोषबाट जिल्लाका नागरिकलाई जुनसुकै अस्पतालमा उपचार गदाृ आवश्यक पर्ने रगत निशुल्क पाउन सक्ने उनले बताए । रेडक्रस सिन्धुलीले जिल्लामा ब्लड बैंकको स्थापना गरी सेवा दिँदै आएको छ ।

Related

Previous Post

इलाम २ मा एमालेका नेम्वाङ फराकिलाे मताअन्तरले विजयी

Next Post

सिन्धुलीमा चार हजार हेक्टर वनमा डढेलाे

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

by Sambridinews
बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
Next Post
सिन्धुलीमा चार हजार हेक्टर वनमा डढेलाे

सिन्धुलीमा चार हजार हेक्टर वनमा डढेलाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्व आयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर

पूर्व आयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर

बिहिबार, पुस २८, २०७९
अमेरिकास्थित नेपाली व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

अमेरिकास्थित नेपाली व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

सोमवार, कार्तिक ११, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In