Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल गल्फ संघ र टिएसजी एकेडेमीबीच सम्झौता

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ १९, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
नेपाल गल्फ संघ र टिएसजी एकेडेमीबीच सम्झौता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । जेठ १९, नेपाल गल्फ संघ र तरूण सरदेशाई गल्फ (टिएसजी) एकेडेमीबीच राष्ट्रिय गल्फ खेलाडीको विशेष प्रशिक्षणको लागि सम्झौता भएको छ ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घले र टिएसजी एकेडेमीका संस्थापक तथा निर्देशक तरूण सरदेशाईले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल गल्फ संघले बैंगलोरमा रहेको टिएसजी एकेडेमीमा राष्ट्रिय पुरुष, महिला र जुनियर खेलाडीहरूलाई पठाउने छ । एकेडेमीले विशेष सहुलियतमा नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिनेछ ।

You might also like

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सन् २०२६ मा हुने २० औं एसियन गेम्सको तयारीलाई मध्यनजर गर्दै एकेडेमीसँग सम्झौता गरेको बताए । गत संस्करण चीनको ह्वाङझाउमा भएको एसियन गेम्समा नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षणको जिम्मेवारी तरूण सरदेशाईलाई दिइएको थियो । सो एसियन गेम्सको तयारी पनि यही एकेडेमीमा गरिएको थियो ।

पछिल्लो समय नेपाली गल्फरहरू सुबाश तामाङ र सदभाव आचार्यले लामो समय यही एकेडेमीमा प्रशिक्षण लिएका थिए । प्रोफेसनल गल्फ टुर अफ इण्डिया पिजीटीआईमा सहभागी भईरहेका सुबाश अहिले पनि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।

Related

Previous Post

जेठ १९ : इतिहासको कालो दिन

Next Post

कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

Sambridinews

Sambridinews

Related Posts

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग
FEATURED

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

by Sambridinews
सोमवार, भदौ ८, २०८३
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
FEATURED

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

by Sambridinews
सोमवार, भदौ ८, २०८३
चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
FEATURED

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

by Sambridinews
सोमवार, भदौ ८, २०८३
नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

by Sambridinews
आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

by Sambridinews
आइतवार, भदौ ७, २०८३
Next Post
कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले गरिन विवाह

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले गरिन विवाह

बिहिबार, मंसिर २८, २०८०
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब ५२ करोड

अनुशासनहीन व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक सेवाबाट बर्खास्त

सोमवार, चैत्र ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग
FEATURED

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

सोमवार, भदौ ८, २०८३
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
FEATURED

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

सोमवार, भदौ ८, २०८३
चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
FEATURED

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

सोमवार, भदौ ८, २०८३
नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

आइतवार, भदौ ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In