Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाली ई–स्पोर्ट्स खेलाडीका निम्ति अभिमुखीकरण कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, भदौ ३०, २०८०
in FEATURED, खेलकुद, समाचार
0
नेपाली ई–स्पोर्ट्स खेलाडीका निम्ति अभिमुखीकरण कार्यक्रम सम्पन्न
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले १९ औं एसियाली खेलकुदमा सहभागि हुने नेपाली खेलाडीका निम्ति एक दिने अभिमुखीकरण कार्यक्रम ओलम्पिक भवन, सातदोबाटोमा आयोजना गरेको छ ।

चीनको हाङझाओमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म सञ्चालन हुने एसियाली खेलकुदमा ई–स्पोर्ट्सका सात खेल (विधा) समावेश गरिएको छ र त्यसमध्ये पा“च खेलमा नेपालका २३ खलाडी सहभागि हुदैछन् । भच्र्युअल रुपमा खेलिने ई–स्पोर्ट्सलाई एसियाली खेलकुदमा पदक खेलको रुप्मा पहिलोपल्ट समावेश गरिएको हो । त्यसैले पिस एलिटको रुपमा समावेश पब्जी मोबाइलसहित एरिना अफ भेलोर, ड्रिम थ्री किङडोम्स, डोटा र फिफा (ईफुटबल )मा हाङझाओ जाने नेपाली खेलाडीलाई एसियाली खेलकुदको महत्व, राष्ट्रको प्रतिनिधित्व गर्दा हुने गौरव र यसमा पालना गर्नुपर्ने अनुशासनलाई लिएर नेसाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा ११ औं दक्षिण एसियाली खेलकुद २०१० मा उसुमा स्वर्णपदक जितेका आङबाबु लामा र महिला चेसमा पहिलो राष्ट्रिय चेस च्याम्पियन मोनालिशा खम्बूले ओलम्पिकपछिको सबभन्दा प्रतिष्ठित् बृहत् खेलकुदमा सहभागि हु“दाका आ–आफ्ना अनुभव बा“डेका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का कोषाध्यक्षसमेत रहेका लामाले सन् २०१० मा ग्वान्जाउ, चीन र २०१४ मा इन्चोन, दक्षिण कोरियामा भएका एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । नेपाल चेस महासंघकी उपमहासचिव रहेकी खम्बू २००६ मा दोहा, कतार तथा २०१० मा ग्वान्जाउ, चीनमा भएका एसियाली खेलकुदमा सहभागि भएकी थिइन् । उनीहरूले खेलमा केन्द्रित हु“दै खेलाडीले व्यक्तिगत जीवनलाई पनि अनुशासित राख्न आवश्यक भएको बताएका थिए ।
त्यस्तै, ब्याडमिन्टन एसियाका सिर्टिफाइड अम्पायर दीपक थापाले एसियाली खेलकुदजस्ता ठूला र प्रतिष्ठित् प्रतियोगितामा खेलाडीहरूले एथलेटि भिलेजमा के–कसो गर्छन् भनी सूक्ष्म रुपमा हेर्ने भएकाले खेलाडीको अनुशासन र व्यवहारमा देशको प्रतिष्ठाको सवाल जोडिएको हुने र त्यसमा ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताए । सन् २०१६ मा ब्राजिलको रियो डे जेनेरियोमा भएको समर ओलम्पिकमा निर्णायकको भूमिका निर्वाह गरेका उनले उत्कृष्ट प्रदर्शनको लागि विपक्षी खेलाडीको उक्साहटबाट पनि जोगिन सुझाव दिए । पत्रकार राजु घिसिङले ठूला प्रतियोगितामा मिडियामा कसरी प्रस्तुत हुनुपर्छ भन्ने सम्बन्धमा खेलाडीले ध्यान दिनुपर्ने कुराहरूबारे जानकारी दिए ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले मिहिनेतसाथ ई–स्पोर्ट्समा नेपालको सहभागिता र सबभन्दा ठूलो टिमबारे निर्णय गरिएको उल्लेख गर्दै १९ औं एसियाली खेलकुदमा पदक जित्ने आशा राखेको बताए । नेसाका अध्यक्ष्ँ सरज डंगोलले ई–स्पोर्ट्समा नेपालले राम्रो गरिरहेको जनाउ“दै हाङझाओमा पनि पदक जितेर आउने विश्वास व्यक्त गरे । कार्यक्रममा उनले खेलाडीहरूलाई एसियाली खेलकुदको एक्रिडिटेसन कार्ड पनि वितरण गरे । यसपालि एसियाली खलकुदमा चीन प्रवेशका निम्ति एसियाली खेलकुदको एक्रिडिटेसन कार्डलाई भिसाको रुपमा मान्यता दिइएको छ ।

You might also like

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

Related

Previous Post

श्याम तामाङलाई टप अफ दि वल्ड गल्फ क्लासिकको उपाधि

Next Post

तीज प्रारम्भ ; आज दर खाने दिन

Sambridinews

Sambridinews

Related Posts

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
Next Post
तीज प्रारम्भ ; आज दर खाने दिन

तीज प्रारम्भ ; आज दर खाने दिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीको दुधौलीमा तिर्थयात्री बोकेको बोलेरो दुर्घटना

सिन्धुलीको दुधौलीमा तिर्थयात्री बोकेको बोलेरो दुर्घटना

मङ्लबार, चैत्र २८, २०७९
छापा पत्रकारिता: सम्भावना र रणनीति

छापा पत्रकारिता: सम्भावना र रणनीति

मङ्लबार, बैशाख १६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In