Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालकै पहिलो अनलाईन प्लेटफर्मको रुपमा बिजनेष्ट बजार संचालनमा

Sambridinews by Sambridinews
आइतवार, साउन ७, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपालकै पहिलो अनलाईन प्लेटफर्मको रुपमा बिजनेष्ट बजार संचालनमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं । तपाईं कुनै व्यवसाय गर्दै हुनुहुन्थ्यो तर कारणवस छोडेर जानु पर्ने भयोरु वा तपाईं कुनै चलिरहेको व्यवसाय खरिद गर्न खोज्दै हुनुहुन्छरु या तपाईं कुनै नाम चलेको व्यवसायको आधिकारीक फ्रेन्चाईज खरिद गरेर व्यापार सुरु गर्न चहानुहुन्छरु यी र यस्तै प्रश्नहरुको उत्तर सहित नेपालमा उद्यमीहरुका असार १०, २०८० बाट बिजनेष्ट बजारले आफ्नो आधिकारिक सुरुवात गरेको छ ।

कुनै पनि प्रकारको व्यापार वा व्यवसाय खरिद बिक्री गर्ने नेपालकै पहिलो अनलाई प्लेटफर्मको रुपमा विकास गरिएको बिजनेष्ट बजारले आफ्नो व्यवसायिक सुरुवात गरेको हो । बिजनेष्ट बजारको वेभसाईटमा गई तपाईले आफ्नो व्यापार वा व्यवसायलाई सूचीकृत गरि बिक्री गर्न सक्नु हुनेछ भने सूचीकृत मध्येका आफूले रोजेको व्यवसाय पनि खरिद गर्न सक्नु हुनेछ ।

You might also like

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

नेपालमा वार्षिक रुपमा दशौँ हजार कम्पनीहरु दर्ता हुने र त्यस मध्ये ३०५ हाराहारीका कम्पनीहरू मात्र पूर्ण रुपमा संचालनमा आउने गरेको तथ्यांक छन् । संचालनमा नआएका कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्यांकमा बृद्धी गर्ने भन्दा धेरै केही गर्न नसकेको कारण नयाँ कम्पनीहरु दर्ता गर्न निरुत्साहन गरि भैरहेका कम्पनी वा व्यवसायहरुको नै खरिद बिक्री होस् र करको दायरामा नभएका त्यस्ता कम्पनीहरुलाई पनि करको दायरमा ल्याउन सकियोस् भन्ने मनसायका साथ बिजनेष्ट बजारको सुरुवात भएको यसका संस्थापक कृष्ण पाल बताउँछन् ।

यसका अलावा अहिले नेपालमा फ्रेन्चाईज बिजनेसले गति लिईरहेको तर यसको उपलब्धता काठमाण्डौ लगायत देशको मुख्य शहरहरुमा मात्र रहेको हुँदा यस किसिमको भौगोलिक सिमिततालाई समेत अन्त्य गर्नका लागि बिजनेष्ट बजारको सुरुवात भएको उनले बताए ।

डिजिटल सर्भिस मार्केटप्लेसको रुपमा विकसित यो वेभसाईटको प्रयोग गरि सेवाग्राहीहरूले व्यापार वा व्यवसाय खरिद बिक्री, भ्यालुएशन, कानूनी परामर्श तथा अन्य सेवा सुविधाहरु पनि लिन सकिने व्यहोरा जानकारी गराएको छ।

Related

Previous Post

कुस्ती टोली वैदेशिक प्रशिक्षणमा

Next Post

एक क्विन्टल सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ

Sambridinews

Sambridinews

Related Posts

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो
FEATURED

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु
FEATURED

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

by Sambridinews
सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

by Sambridinews
सोमवार, साउन २५, २०८३
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 
FEATURED

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

by Sambridinews
आइतवार, साउन २४, २०८३
Next Post
नक्कली बिल बनाएर राजस्व छलिमा संलग्न विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान शुरू

एक क्विन्टल सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

सोमवार, फाल्गुन ११, २०८२
गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल  हस्तान्तरण

गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल  हस्तान्तरण

बुधबार, अशोज ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो
FEATURED

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

मङ्लबार, साउन २६, २०८३
१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु
FEATURED

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

मङ्लबार, साउन २६, २०८३
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

सोमवार, साउन २५, २०८३
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 
FEATURED

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

आइतवार, साउन २४, २०८३
तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक
TOP STORIES

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

आइतवार, साउन २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In