Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विपद् व्यवस्थापनमा युवा सहभागिता

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक १०, २०७९
in FEATURED, तपाइको सृजना
0
विपद् व्यवस्थापनमा युवा सहभागिता
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


– शर्मिला रिजाल


म स्वयम पनि एक युवा भएको हुँदा विपद्को समयमा बिभिन्न युवाहरुको सघँ सस्थासँग आबद्ध भएर आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै आएकी छु । सामाजिक काम गर्नका लागि पैसा हैन मन चाहिन्छ भन्ने कुरा विगत केहि बर्षको सक्रियताले मलाइ सिकाएको छ ।

You might also like

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा


भनिन्छ नि ‘जहाँ इच्छा त्यहाँ उपाय हुन्छ’ हो म सँग पैसा छैन होला तर मन छ त्यसैले समाज र राष्ट्रको सेवक बने । म जहाँ छु त्यहीबाट आफ्नो भूमिका निर्वाह गर्दै आएको छु ।


कुुनै देशको सम्पन्नता र शक्तिका पछाडि त्यस देशमा रहेका युवा सहभागिताले निर्धारण गर्छ । यदी विकासको गति सुस्त छ भने त्यो देशले सम्पन्नताको शिखर चुम्न युवा परिचालन गरेर गरिवी, अभाव, अशान्ति, युद्ध, भोकमरी, अशिक्षा, रोगब्याधि जस्ता अनेक कष्टहरुको समाधान गर्न आफ्नो ठुलो भूमिका निर्वाह गर्छन् ।


जुन देशमा युवा जागेका छन, विकृति, विसंगति, अन्याय, अत्याचारका विरुद्ध आवाज वुलन्द गर्दै सडकमा उत्रिएका छन । आफ्नो कर्तब्य पुरा गरेका छन । जुन देशका युवाहरु काँधमा काँध मिलाएर, हातमा हात मिलाएर विकासमा जुटेका छन्, त्यो देशमा बिकासको गती पनि धरै अगाडी पुगेको देखिन्छ ।


त्यसैले जुनसुकै अवस्थामा पनि युवाको ठुलो महतो हुन्छ । हाम्रो जस्तो गरिव देशमा युवाहरुले धेरै काम आएका पनि छन् । देशको निर्णायक क्षेत्रमा युवालाई कामगर्ने अवसरको कमी छ ।


कोरोना भाइरस (कोभिड १९) संक्रमणले विश्वलाई प्रभाव पारेको छ । कोभिडको त्रास र संक्रमित नेपालमा पनि फेला परेपछि सरकारले उच्च सतर्कता अपनाउँदै मुलुकभर लकडाउन गर्यो ।


अहिले विश्वभर कोरोनाको त्रास केही मथ्थर भएपनि धेरै मानिसहरु यसबाट सिर्जित परिस्थितिसँग जुधिरहेका छन् । परिवारभित्रै खुसि खोजिरहेका छन् । रमाइरहेका छन् ।
कोरोना महामारिका समयमा राज्यले आफ्नो तर्फबाट नागरिकको लागि सक्दो प्रयास गरेकै हो ।

सुरुवातका दिनमा कोरोना सम्बन्धी परिक्षण गर्ने प्राविधिक अभाव थियो । कोभिड टेस्टिङ ,स्वास्थ्य उपचार र स्वास्थ्य सतर्कताको सबै क्षेत्रमा समान ढंगबाट भने हुनसकेन । कोरोना महामारीमा फ्रन्टलाईनमा बसेर कामगर्ने सेवाकर्मीहरुलाई अत्यावश्यक सामाग्री तथा अतिरित्त सुेवा सुविधा सरकारले समान ढंगले उपलब्ध गराउन सकेन । टेस्टिंग किट, पिपिई र मास्क पर्याप्त मात्रामा उप्लब्ध भएन ।


सरकारले ल्याएको योजना कार्यान्वयन गर्न सहयोग गर्नेदेखी लिएर सरकारको कमिकमजोरिमा समेत युवाहरुले आवाज उठाउदै आएका छन् ।
कोरोना महामारिको समयमा राज्यको मुख हेर्नु मात्र भन्दा पनि, सरकारलाई सल्लाह सुझाब दिन र कुनै पाटिको झोले कार्यकर्ता बन्नु भन्दा दुखिको आसु पुछ्ने रुमालको रुपमा हामी युवाले ठुलो भूमिका निर्वाह गरेका छौ । हामीले भौतिक रुपमा तथा आफ्नो सञ्जालको माध्यमबाट समाज र देशलाई सहयोग गरेका छौ ।


भौतिक रुपमा स्थानिय सरकारले राहत बितरण गरेको ठाउँमा गएर वास्तबिक पीडित पहिचान गरेर सहयोग गर्याै । रक्तदान–जिबनदान गरेर सहयोग गर्याै । हामीले सामजिक सञ्जालको मध्यमबाट सुचना आदान प्रधान गर्ने, झुटो समाचारलाई काउन्टर गरेर आफ्नो पालिका तथा नगरको समस्याहरु पहिचान गरी सुचना र समस्याहरु स्थानिय तथा प्रदेश सरकारसम्म पुर्यायर समाधानको उपाय खोज्न साथै समंन्वय गरेर सहयोग गरेका छौं ।


लामो समयसम्मको लकडाउनको कारणले मानिसहरुमा खाद्ध्यान्न संकट, यातायात समस्या, घरेलु हिंसाका घटना बृद्धि , दैनिक प्रयोग हुने औषधीको समस्या देखिए । मनोबैज्ञानीक तथा एक्लोपन जस्ता समस्याहरु देखियो । यस्ता समस्याहरुको समाधान भेनेकै सरकार तथा युवाहरुको सक्रिय सहभागितामा हुने हो ।


महामारिको समयमा आफ्नो ज्यानको बाजी राखेर देश र जनताको लागि खट्ने सम्पुर्ण स्वस्थ्यकर्मी, सुरक्षाकर्मी साथै संचारकर्मीलाई हाम्रो सम्मान छ । पेशागत रुपमा मात्र नभएर मानवताको आधारले तपाईं हामी सबैले आफ्नो स्थानबाट सहयोग गरेकै कारण आजको अवस्थामा आइपुगेका हौं ।


बिभिन्न ठाउहरुमा बिभिन्न सस्था, क्लब तथा समुहले निशुल्क रासन, खाना, खाजा, यातायातको बेबस्था गरेर दिनदुखीलाई सहयोग गरेको हामीले बिर्र्सिएका छैनौं । सबैले आफ्नो पेशा अनुसार आफ्नो ठाउँबाट सहयोग गरेको हो ।


डाक्टर, मनोपरामर्शदाता, कलाकार, समाजसेवी, पत्रकारहरुले आफ्नो तरिकाले आफुले सक्दो आर्थिक, सामजिक योगदान गरेका थिए । युवाहरुले लकडाउनको पालना गर्ने र गराउने साथै समाजलाई कोरोनाको बारेमा सुचना र सन्देश मार्फत सचेत बनाउने काम गरे । उनिहरुले राहत बितरणमा देखिएको समस्याको समाधान गर्न खटे ।

म पनि एक युवा भएको हुँदा, लकडाउनको पालना गर्न, परिवारलाई सान्तोना दिन र युवाहरुको सस्था जस्तैEmergency Response Center, 100’s Group, APA Nepal सँग आबद भएर आफ्नो ठाउँबाट सक्दो सहयोग गरेको थिएँ ।


पैसा नै सबैथोक होईन, संकटको घडिमा राष्ट्रका लागि आफ्नो सम्पूर्ण समय दिनसकिन्छ भन्ने हो । म सँग पैसा थिएन तर मन थियो । समाज र राष्ट्रको सेवक बने । जसले गर्दा आफ्नो क्षेत्रबाट समाजका लागि आफुले सक्ने योगदान गर्न सक्छु भन्ने आँट र विश्वास आफुुभित्र विकास भएको छ । महामारिका समयमा बाहिर जानु भन्दा घरमै बसेर केहि नयाँ सिपहरु सिकेर आफ्नो समयको उचित सदुपयोग गर्न सकिन्छ ।


सामन्य अवस्था होस या महामारिको, युवाले आफ्नो देश र समाजको लागि केहि गर्न चाहेको हुन्छन् । अवसरको खोजेको हुन्छन् ।
देशले नदिएको हो या युवाहरुले चिन्न्न नसकेको भन्ने कुरा म दोमनमा छु ।


हाम्रो जस्तो बिकासउन्मूख देशमा धरै समस्या छन् । तमाम समस्यालाई हामी युवाहरुले अवसर देख्नुपर्छ ।

भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाय त्यसैले हामी युवाले सरकारले अवसर दिन्छ अनि काम गर्छु भनेर कुर्नुभन्दा पनि आफुले आफ्ना लागि साथै अरुको लागि अवसर बनाउन सक्नुपर्छ ।

Related

Previous Post

दशैंतिहारमा बजार अनुगमनबाट ३१६ वटा व्यापारिक फर्मलाई जरिजाना

Next Post

अभियन्ता डा. गोविन्द केसीकाे ‘नो नट अगेन’ अभियानलाई समर्थन

Sambridinews

Sambridinews

Related Posts

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

by Sambridinews
सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

by Sambridinews
सोमवार, अशोज २६, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
शनिबार, अशोज २४, २०८३
Next Post
अभियन्ता डा. गोविन्द केसीकाे ‘नो नट अगेन’ अभियानलाई समर्थन

अभियन्ता डा. गोविन्द केसीकाे ‘नो नट अगेन’ अभियानलाई समर्थन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

सोमवार, अशोज ५, २०८३
ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

शनिबार, साउन १६, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

सोमवार, अशोज २६, २०८३
लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
TOP STORIES

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

सोमवार, अशोज २६, २०८३
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने
TOP STORIES

नेपाल पत्रकार महासंघको साधारणसभा मंसिर २६ र २७ गते हुने

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In