Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

देशको भविष्य अध्यारो देखिरहेको छुः सुरेन्द्र पाण्डे

Sambridinews by Sambridinews
बिहिबार, भदौ १४, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
देशको भविष्य अध्यारो देखिरहेको छुः सुरेन्द्र पाण्डे
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।भाद्र १४, हामी विशाल चीन र भारतको बीचमा छौं । उनीहरु दुवै ठूलो बजार र ठूला अर्थतन्त्र भएका देश हुन् । हामीलाई दुई ठूला मुलुकको बीचमा हुनुको लाभ पनि छ । अहिले नेपालमा विदेशी लगानीबारे अलि बढी हल्ला हुने गरेको छ । मलाई लाग्छ, नेपालमा चीनको बीआरआई परियोजनाको लगानी नै छैन । अहिले जति पनि परियोजनामा चिनियाँ लगानी भैरहेको छ, त्यो सबै नियमित प्रक्रियाबाटै आएका छन् । नेपालमा भारतीय लगानी नियमित भइरहेको छ । भारतले नेपाललाई नियमित रुपले सहयोग गरिरहेको छ । अमेरिकाको एमसीसी परियोजना भर्खरै सुरु भएको छ । नेपालको औपचारिक शिक्षामा अमेरिकाको ठूलो योगदान छ । नेपालबाट मलेरिया रोग उन्मूलनका लागि पनि अमेरिकाले नै सहयोग गरेको थियो ।

हामीले चीन, भारत, अमेरिका सबै देशको सहयोग चाहिन्छ । म जन्मिदा नेपाली थिएँ, मेरो चाहना भनेको नेपाल बनेको हेर्ने हो । नेपाल समृद्ध बनेको हेर्न मन छ । हाम्रो प्राथमिकता पनि यही हुनुपर्छ ।

You might also like

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

हामी छिमेकी बदल्न सक्दैनौं । हामीलाई सबैको माया र सद्भाव चाहिन्छ । हामी कोहि छिमेकीको पक्ष र कसैको विपक्षमा हुन्नौं । नेपालको हित हाम्रो केन्द्रमा छ । अर्थतन्त्रको कुरा गर्दा हामी राष्ट्रिय ऋणको चपेटामा परिरहेका छौं । हाम्रो स्वदेशी ऋण बढेको बढ्यै छ । अहिले नै १० खर्बभन्दा बढी स्वदेशी ऋण लिइसकेका छौं । यसैपालि पनि २४० अर्ब रुपैयाँ स्वदेशी ऋण उठाउने भनेका छौं । यो पूरै ऋण उठाउनुपर्ने बाध्यता सरकारलाई छ । फेरि स्वदेशी ऋण १० प्रतिशत हाराहारीको ब्याजमा लिनुपर्ने बाध्यता छ । यति मह्रगो ऋण उठाएर कसरी देश बनाउने होला रु यो गम्भीर विषय हो ।

हाम्रो राजश्व निरन्तर घटिरहेको छ । भारतले चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएको छ । हामीले भ्याट लगाई दिएका छौं । आन्तरिक उत्पादन बढाउने योजना छैन, आयातमा भ्याट थोपरेपछि मुद्रास्फीति सरकारले निर्धारण गरेको ६।५ प्रतिशत होइन १० प्रतिशत नाघ्ने देख्छु । अहिले फेरि नेपालमा विदेश जाने प्रतिष्पर्धा चलिरहेको छ । बल भएका, पैसा भएका र बुद्धि भएका सबै विदेश गइरहेका छन् । तर, हामी भने यहाँ देश बनाउने भनिरहेका छौं । यसरी देश बन्छ रु युरोप अमेरिका, अष्ट्रेलिया, जापान गएकाहरु नेपाल फर्कंदैनन् । बरु यताको सम्पति बेचेर उतै लैजान्छन् । देशको भविष्य मैले अध्यारो देखिरहेको छु । अमेरिका, अष्ट्रेलिया, जापानले नेपाली विद्यार्थीलार्य पढ्न भनेर उता लैजानुको सट्टा यतै राम्रा राम्रा कलेजहरु खोलिदिए हुन्थ्यो भन्ने लाग्छ ।

अर्को कुरा, अहिले नेपालीहरु भारत गएर चिनियाँ समान खरिद गरेर नेपाल ल्याइरहेका छन् । नेपालले चिनियाँ समान ल्याउन भन्सार बढी बनाइदिएको छ, भारत–चिन भन्सार दर कम भएकाले चिनियाँ समानहरु पनि अब भारतको सिलिगुडी, दिल्लीबाट नेपाल आउन थालेको छ । ययसले पनि कालान्तरमा जोखिम नै ल्याउँछ । अहिले देशको विदेशी मुद्रा सञ्चितिको अवस्था राम्रो छ तर अर्थतन्त्रमा घरेलु ऋणको उच्च जोखिम छ ।

विदेशीहरुलाई नेपाललार्य ऋण पत्याउनै छाडे । बजेटमा प्रक्षेपण गरिएकोमध्ये मुस्किलले २०।२२ प्रतिशत विदेशी ऋणमा ल्याउन सकिएको छ । पछिल्लो समय विदेशीहरुले अनुदान त दिनै छाडेका छन् । बजेटमा प्रक्षेपण गरिएकोमध्ये १० प्रतिशत ल्याउन पनि मुस्किल परिरहेको छ ।

नेपालले चाँडो विकास र समृद्धिको यात्रा तय गर्न ठूला शक्ति राष्ट्रहरुको सहयोग चाहिन्छ । चिन र भारतले बर्सेनि एक एक करोड पर्यटक पठाइदिने हो भने नेपालको समृद्धि यात्रा चाँडो पूरा हुनेछ । ति पर्यटकका लागि आवश्यक पूर्वाधार र प्याकेज बनाउन सरकार र निजी क्षेत्रले लगानी गर्नेछ । त्यसबाट ठूलो मात्रामा रोजगारी सृजना हुन सक्छ । (एशिया फाउन्डेशनको आयोजनामा आज काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै पूर्व अर्थ मन्त्री पाण्डे )

Related

Previous Post

केएमसी बास्केटबल भोलिदेखि

Next Post

अन्तर विद्यालय टेबलटेनिस भोलि

Sambridinews

Sambridinews

Related Posts

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

by Sambridinews
आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

by Sambridinews
आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

by Sambridinews
आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

by Sambridinews
आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

by Sambridinews
आइतवार, भदौ ७, २०८३
Next Post
अन्तर विद्यालय टेबलटेनिस भोलि

अन्तर विद्यालय टेबलटेनिस भोलि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

१५ औं पटकको निर्वाचनबाट अमेरिकामा सभामुख निर्वाचित

१५ औं पटकको निर्वाचनबाट अमेरिकामा सभामुख निर्वाचित

आइतवार, पुस २४, २०७९
एमाले कसैले सिद्धाउन खोज्दा सिद्धिने पार्टी होइन : एमाले अध्यक्ष केपी ओली

एमाले कसैले सिद्धाउन खोज्दा सिद्धिने पार्टी होइन : एमाले अध्यक्ष केपी ओली

मङ्लबार, मंसिर २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In