Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, January 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दाङकाे भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाकाे मृत्यु

Sambridinews by Sambridinews
शनिबार, पुस २८, २०८०
in FEATURED, TOP STORIES
0
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पुस २८, काठमाडाैं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाकाे मृत्यु भएकाे छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

You might also like

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी

आज विद्याकी देवी सरस्वती पूजा गरि मनाइदै

इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक १२ जनामध्ये  २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।

मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०/३५ वर्षीय सौरभ बिष्ट, जुम्लाको चन्दननाथ-९ का ४० वर्षीय मुनबहादुर रावत,  बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ का ६५ वर्षीय ताराकान्त पाण्डे,  भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तरप्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।

बाँकी चार जना करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्छ ।

Related

Previous Post

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले फागुन १ देखि केएमसीमा स्वास्थ्य सेवा लिन पाउने

Next Post

बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी
TOP STORIES

सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
आज सरस्वती पुजा मनाइदै
FEATURED

आज विद्याकी देवी सरस्वती पूजा गरि मनाइदै

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट  (फोटो फिचर)
FEATURED

नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट (फोटो फिचर)

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो
TOP STORIES

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

by Sambridinews
बिहिबार, माघ ९, २०८२
Next Post
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव

प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव

आइतवार, भदौ १५, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

रामेछापमा खानेपानी इन्जिनियर र प्लम्बर २८ लाख घुससहित पक्राउ

बुधबार, कार्तिक २, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, माघ १०, २०८२
सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी
TOP STORIES

सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी

शुक्रबार, माघ १०, २०८२
आज सरस्वती पुजा मनाइदै
FEATURED

आज विद्याकी देवी सरस्वती पूजा गरि मनाइदै

शुक्रबार, माघ १०, २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट  (फोटो फिचर)
FEATURED

नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट (फोटो फिचर)

शुक्रबार, माघ १०, २०८२
साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो
TOP STORIES

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

बिहिबार, माघ ९, २०८२
एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने
TOP STORIES

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने

बिहिबार, माघ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In