Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३ हुने

Sambridinews by Sambridinews
सोमवार, साउन २९, २०८०
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३ हुने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। साउन २९, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ नेपाल देशभर फैलिएर पुस्तक, मसलन्द, स्टेसनरी तथा स्पोर्टस्जस्ता शैक्षिक सामग्रीहरूको कारोवारमा संलग्न व्यवसायीहरूको छाता सङ्गठन हो । नेपाल सरकारको प्रचलित नीतिनियमभित्र रहेर गुणस्तरीय सामग्रीहरूको प्रकाशन, वितरण र बिक्रीमा संलग्न रही शैक्षिक उन्नयनमा टेवा पु¥याउने, देशभरका व्यवसायीहरूको हकहितको संरक्षणका साथै सामाजिक दायित्व वहन गर्ने गराउने उद्देश्यका साथ वि. सं. २०६३ देखि विधिवत र सङ्गठितरूपमा अघि बढिरहेको छ ।

महासङ्घले स्थापनाको पहिलो वर्षमा नै २०६४ मा “सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान” भन्ने नाराका साथ प्रथम पटक बुटवलमा वृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सम्पन्न ग¥यो । पठन संस्कृतिको विकास गरी राष्ट्रमा शिक्षित एवं बौद्धिक जनशक्ति वृद्धि गर्ने लक्ष्य पूरा गर्नका लागि “हातहातमा पुस्तक, घरघरमा पुस्तकालय”, “गुणस्तरीय उत्पादन मर्यादित व्यापार, नीति निर्माणमा पहुँच साङ्गठनिक आधार” आदि जस्ता शैक्षिक, सामाजिक नाराका साथ वृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको अभियान मेचीदेखि महाकालीसम्म पुग्यो । २०६४ देखि २०७४ सम्ममा बुटवल, धनगढी, चितवन, पोखरा, झापा, दाङ र नेपालगन्ज गरी वृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका आठओटा संस्करण भव्यरूपमा सम्पन्न गरिसकेको छ । महोत्सवका सबै संस्करणहरूमा सर्जक, उत्पादक, आयातकर्ता, वितरक, खुद्रा व्यवसायी, पाठक सबै पक्षलाई एकै ठाउँमा भेला गराई विभिन्न समसामयिक विषयमा छलफल तथा बहस चलाउँदै शिक्षा, साहित्य, कला र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका व्यक्तित्वहरूलाई सम्मानसमेत गर्दै आइरहेको छ । यसबाहेक महासङ्घको पहलमा विभिन्न जिल्ला तथा प्रदेश स्तरमा यस्ता कार्यव्रmमहरू सञ्चालन गर्नुका साथै अन्य सहयोगी संस्थाहरूसँगको सहकार्यमा काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवहरूको सफल आयोजना सम्पन्न गरेको छ ।

You might also like

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

कोभिड महामारीको विश्वव्यापी प्रभाव, आर्थिक मन्दी आदि कारणबाट यसबिचको अवधिमा केही समयका लागि कार्यव्रmमहरू हुन नसकेको वर्तमान परिप्रेक्ष्यमा महासङ्घले यस वर्षदेखि आफ्नो अभियानलाई तीव्रता दिने भएको छ । यसै सिलसिलामा महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रा.लि. को संयुक्त आयोजनामा यही मिति २०८० मङ्सिर ५–१० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा “दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३ (South Asia International Book Fair-2023) आयोजना गर्ने तयारीमा जुटेको सहर्ष जानकारी गराउँदछौँ । सामाजिक रूपान्तणका लागि चेतना, चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता पर्ने कुरालाई आत्मसात गरी चीन, अमेरिका, इजिप्टलगायत दक्षिण एसिया क्षेत्रका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहनेछ । यस वृहत् पुस्तक तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा चाइना इन्टरनेसनल बुक टे«डिङ कर्पोरेशनलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिएको कुरा अवगत गराउन चाहन्छौँ ।

करिब दुई दशकअघिसम्म विदेशी लेखकद्वारा लेखिएर विदेशमै प्रकाशित पाठ्यसामग्रीमा मात्र निर्भर रहनुपर्ने अवस्था पार गरी आज हामी देशको एक आत्मनिर्भर व्यवसाय– पुस्तक व्यवसायमा संलग्न रहेको कुरा जानकारी गराउन पाउँदा हामी आफूलाई गौरवान्वित महसुस गर्दछौँ । देशभर करिब पन्ध्र हजारभन्दा बढी व्यवसायीहरूको छाता सङ्गठनको रूपमा रहेको महासङ्घको यस महोत्सवका १८० भन्दा बढी स्टलहरूमा देश तथा विदेशका विभिन्न उत्पादनहरू प्रदर्शनमा रहने छन् । महोत्सव राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवाला निकायहरूका लागि उपयुक्त सल्लाह, सुझाव उपलब्ध गराउने स्थल बन्नुका साथै नेपालका शैक्षिक संस्थाहरू, सामुदायिक तथा संस्थागत विद्यालय, कलेज, शिक्षक, विद्यार्थी, अभिभावक एवं आम पाठकसम्मका लागि साझा चौतारी एवं शिक्षा, साहित्य, संस्कृति र सञ्चारको एक सङ्गम स्थल बन्ने आशा र अपेक्षा हामीले लिएका छौँ ।

करेन्ट मिडियासँगको सहकार्यमा आयोजना हुने यस “दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी –२०२३” मा देशभरबाट मात्र नभई दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूको समेत सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको आयात, निर्यात, वितरणमा सहकार्य एवं सहजीकरणको वातावरण बन्नुका साथै यस महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबिच शिक्षा, साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौँ । यस महत्त्वपूर्ण महोत्सव सफल बनाउनमा सबैको साथ, सहयोग र सहकार्य रहने आयोजकको अपेक्षा रहेको छ । 

Related

Previous Post

सत्तारुढ दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष

Next Post

युकेमा उद्धव र गुनालाई पदक

Sambridinews

Sambridinews

Related Posts

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 
TOP STORIES

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने
FEATURED

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 
TOP STORIES

‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

पत्रकार किशाेर श्रेष्ठलाइ हाजिरी जमानीमा रिहा गर्न सर्वाेच्चकाे आदेश

by Sambridinews
सोमवार, भदौ १, २०८३
Next Post
युकेमा उद्धव र गुनालाई पदक

युकेमा उद्धव र गुनालाई पदक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुरक्षा दिनुको सट्टा रत्नपार्क क्षेत्रकाे बाटो नहिड्न महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले क्लब तथा बारलाई मनोरञ्जन कर तिर्न पत्राचार

शुक्रबार, माघ १९, २०८०
कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

आइतवार, साउन २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 
TOP STORIES

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

मङ्लबार, भदौ २, २०८३
काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने
FEATURED

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

मङ्लबार, भदौ २, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

मङ्लबार, भदौ २, २०८३
‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 
TOP STORIES

‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 

मङ्लबार, भदौ २, २०८३
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

पत्रकार किशाेर श्रेष्ठलाइ हाजिरी जमानीमा रिहा गर्न सर्वाेच्चकाे आदेश

सोमवार, भदौ १, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकम वीरगञ्जको भवन भत्काएकोप्रति कम्पनीको ध्यानाकर्षण

सोमवार, भदौ १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In