Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त केन्द्रीय कारागारको गोलघरमा

Sambridinews by Sambridinews
शनिबार, अशोज २७, २०८०
in TOP STORIES
0
तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त केन्द्रीय कारागारको गोलघरमा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ।

गोलघरलाई कारागारभित्रको जेल भनेर बुझिन्छ। गोलघरमा राखिने कैदीबन्दीलाई अलग्गै कोठामा कडा सुरक्षा घेराभित्र राखिने केन्द्रीय कारागारले जनाएकाे छ ।

You might also like

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

गम्भीर प्रकृतिको अपराधमा संलग्न देखिएको र सिरियल किलर पनि भएकाले अरू कैदीबन्दीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सिधै गोलघर पठाइएको जेश प्रशासनले जानएकाे छ ।

जिल्ला अदालतले शुक्रबार भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न सुन्धारास्थित केन्द्रीय कारागार पठाएको थियो।

काठमाडौंको तीनकुनेस्थित दिव्य काठ मिलमा भएको सामूहिक हत्याको अभियोग लागेका सञ्जयविरूद्ध सरकारी वकिल कार्यालयले शुक्रबारै मुद्दा दायर गरेको थियो। आजै उनको थुनछेक बयान र बहस सकेर जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेको हो।

सरकारी वकिल कार्यालयले सञ्जयले क्रूरतापूर्वक चार जनाको ज्यान लिएको भन्दै जीवित रहेसम्म कैद हुने गरी जन्मकैदको सजाय मागदाबी गरेको छ।

‘प्रतिवादीले मृतकहरू चार जनालाई क्रूर तथा अमानवीय तवरबाट निर्ममतापूर्वक ज्यान मारेको हुँदा मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजिम जीवित रहेसम्म कैद हुने गरी जन्मकैद सजाय माग‍ गरी अभियोगपत्र पेस गरिएको छ,’ अभियोगपत्रमा भनिएको छ।

सञ्जयले भदौ ३० गते श्री दिव्य स: मिल तथा काष्ठ उद्योगमा नवीन भनिने विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेका थिए।

प्रहरीसँगको बयानमा सञ्जयले आफू नवीनको हत्या गर्न तीनकुने गएको तर हत्या गर्दै गर्दा अन्य व्यक्तिले पनि देखेपछि उनीहरूको पनि हत्या गरेको बताएका थिए। उनले केही समयअघि चाबहिलमा नवीन चढेको मोटरसाइकलले ठक्कर दिएको र नवीनले उल्टै आफूमाथि कुटपिट गरेपछि हत्या गर्ने योजना बनाएको बयान दिएका थिए।

प्रहरीले अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

Related

Previous Post

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट घाइते

Next Post

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

Sambridinews

Sambridinews

Related Posts

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पहिरोले मेची राजमार्गका ७ ठाउँ अवरुद्ध

पहिरोले मेची राजमार्गका ७ ठाउँ अवरुद्ध

शुक्रबार, भदौ १, २०८०
एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म

एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म

शुक्रबार, फाल्गुन १, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In