Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जब राप्रपाको कार्यालयमा नेताबीच हानाहान भयो

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन २८, २०८०
in TOP STORIES
0
जब राप्रपाको कार्यालयमा नेताबीच हानाहान भयो
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फागुन २७, काठमाडौं । आइतबार राप्रपा कार्यसम्पादन समिति सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको छ ।

राप्रपाको कार्यसम्पादन समितिको बैठकमा भएको विवादलाई लिएर श्रेष्ठमाथि उपाध्यक्ष बिक्रम पाण्डेको समूहले कुटपिट गरेका थिए । राप्रपालले बाँके जिल्ला समिति र काठमाडौंको शंखरापुर नगर समितिमाथि अनुशासनको कारबाहीबारे छलफल गर्न पार्टी कार्यालय, धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।

You might also like

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

एक नेताका अनुसार शंखरापुर नगरपालिकाको पार्टी समितिले मेयर रमेश नापितलाई असहयोग गरेको भन्दै स्थानीय नेताहरुविरुद्ध उजुरी परेको थियो । उक्त बैठकमा कार्यसम्पादन समिति सदस्य श्रेष्ठले उजुरीमाथि छानबिन गरेर मात्र कारबाही सिफारिस गर्नुपर्ने धारणा राखेका थिए । तर आफ्नो पालोमा बोल्ने क्रममा उपाध्यक्ष पाण्डेले श्रेष्ठतर्फ इंगित गर्दै नयाँ आएकाहरुलाई प्रशिक्षण दिनुपर्ने बताए ।

श्रेष्ठले जवाफ फर्काइहाले, ‘तपाईं पनि भ्रष्टाचारी नै हो, किन ठूलो कुरा गर्नु हुन्छ ।’ त्यसपछि पाण्डेले अप्रमाणित र व्यक्तिगत लान्छना लगाएको भन्दै श्रेष्ठमाथि कारबाही गर्न अध्यक्ष राजेन्द्र लिङ्देनसँग माग गरे । नभए बैठक बहिस्कार गर्ने उनले बताए । लिङ्देनले समय लिएर बोलिरहेको बेला जवाफ नफर्काउन र व्यक्तिगत तहमा आरोप प्रत्यारोप नगर्न रुलिङ गरे । तर पाण्डेले तत्काल श्रेष्ठलाई कारबाही गर्नुपर्ने बताए । अरु पनि एजेण्डा रहेको र त्यसक्रममा छलफल गर्ने बताएपछि पाण्डे बैठक स्थलबाट निस्किए ।

एक सहभागीका अनुसार उनी १५/२० मिनेटपछि फर्किए । त्यसपछि करिव आधा घण्टा बैठक चल्यो र खानाका लागि ब्रेक भयो । कार्यसम्पादन समिति सदस्यहरुलाई कार्यालय अगाडि खानाको व्यवस्था गरिएको थियो । अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु निस्केपछि श्रेष्ठ पनि निस्किए । ढोकाबाट अगाडि बढ्नासाथ उनीमाथि आक्रमण भयो ।

सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखिएको दृश्यमा श्रेष्ठ अध्यक्ष लिङ्देनको कोठामा प्रवेश गर्न खोजेका थिए । तर ढोकामा पुग्दा नपुग्दै ४/५ जनाको समूहले श्रेष्ठलाई मुक्का र लात्ताले हाने । घटनापछि राप्रपा नेताहरुले पनि सीसीटीभी फुटेज हेरेका थिए, जसमा पाण्डेका पीए समेत रहेका सहमहामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नम्बर ४ का ऋद्धिप्रताप राणा, युवक संघका निराजन बम समेतले कुटपिट गरेको देखिएको छ ।

घटनापछि राप्रपा अध्यक्ष लिङ्देनले पार्टीका उपाध्यक्षहरुसँग छुट्टै छलफल गरेका थिए । त्यसक्रममा उनले यो आपराधिक घटना भएको र सीसीटीभी फटेज लगायतको अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने बताएका छन् ।

Related

Previous Post

आज शेर्पा समुदायले ल्होछार पर्व मनाउदै : सरकारले सार्वजनिक बिदा

Next Post

मकवानपुरगढी हुदै काठमाडौं आउने सडक चैत १ देखि बैशाख १५ सम्म बन्द हुने

Sambridinews

Sambridinews

Related Posts

आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
मकवानपुरगढी हुदै काठमाडौं आउने सडक चैत १ देखि बैशाख १५ सम्म बन्द हुने

मकवानपुरगढी हुदै काठमाडौं आउने सडक चैत १ देखि बैशाख १५ सम्म बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

यती एअरलाईन्स लिमिटेडको साधारण शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

यती एअरलाईन्स लिमिटेडको साधारण शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

मङ्लबार, बैशाख २९, २०८३
कोदाको रोटी र ढिँडोमात्र हैन अब विस्कुट पनि

कोदाको रोटी र ढिँडोमात्र हैन अब विस्कुट पनि

आइतवार, फाल्गुन १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

बिहिबार, भदौ ११, २०८३
एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक
TOP STORIES

एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In