Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चोलेन्द्र प्रकरण : के भयो आज दिनभरी

Sambridinews by Sambridinews
आइतवार, अशोज २, २०७९
in FEATURED, समाचार
0
चोलेन्द्र प्रकरण : के भयो आज दिनभरी
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संसदबाट महाअभियोग प्रस्ताव दर्ता पछि निलम्वनमा रहेका सर्वोच्च अदालतका प्रधान न्यायधीश चोलेन्द्रशमशेर जबराले आफुमाथि लागेको आरोप पुष्टि हुननसकेको भन्दै आजदेखि कार्यालय जाने जबराकाे आजकाे याेजनालाइ सरकारले असफल पारिदिएकाे छ ।

You might also like

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

नेपाल दूरसञ्चार कम्पनीको अठारौँ वार्षिक साधारण सभा सम्पन्न


प्रधानन्यायधीश निवासको गेटमा विहान देखि धेरै संख्यामा सुरक्षा तैनाथ गरिएको थियो । निवास प्रवेश गर्ने र बाहिर निस्कने सवारी साधनमा सवार व्यक्तिको विवरण लिएर मात्र जाने व्यवस्था मिलाइएको थियो ।
त्यस्तै बार एशोसिएशनले जबराको आगमन रोक्न विहानदेखि विरोधका कार्यक्रम राखेको थियो ।

केही सञ्चारमाध्यमले न्यायधीश जवरालाई सरकारले नजरबन्दमा राखेको भन्नेखालका समाचार सम्प्रेशण गरेपछि राष्ट्रिय मानवअिधकार आयोगको प्रतिनिधि प्रधान न्यायधीश निवास गएका थिए ।

आयोगले महाअभियोग प्रकरणमा सर्वोच्च अदालतमा देखिएको गतिरोधको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । प्रधान न्यायधीश राणाले सर्वोच्चमा वहाली गर्न जाने तयारी गर्दा सुरक्षाकर्मीले विनाकारण निवासबाट बाहिर निस्कन नदिएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ । कुनैपनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनियताको अधिकारको सम्मान गर्नु राज्यको दायीत्व हुने भन्दै यसकिसिमको गतिरोध अन्त्य गर्न आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले यस विषयलाई सरकारले प्रहरी सेना हतमा लिएर घर घेर्ने, नजरबन्दमा राखेर तमासा गरेको भनेका छन् ।
वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताए ।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबरा काममा फर्कने तयारीको चर्चा भईरहेका बेला आइतबार सर्वोच्च अदालतको मूलगेटमा पुगेका उनले संविधान र कानुनअनुसार प्रतिनिधिसभाले सो महाअभियोगको टुंगो नलगाएसम्म महाअभियुक्तको रूपमा रहेका जबराले सर्वोच्च अदालतको काममा फर्कन नमिल्ने बताएका छन् ।


यस्तै, जबराकी छोरीले आफुहरुलाई सरकारले नजरबन्दमा राखेको भन्दै जिवन रक्षाका लागि जनतालाई साथ दिन आग्रह गरेकी छिन ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधिसभामा लगाइएको महाभियोग पुष्टि नभएको भन्दै आज ९ (आइतबार) बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गरेका थिए । तर, सरकारले सर्वोच्च जाने आजको योजना असफल तुल्याइदिएको छ ।
यस्तै सरकारले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको रातोपाटी डटकमले जनाएको छ । उक्त अनलाइनका अनुसार प्रहरी प्रधान कार्यालयले अगुवा गाडीसहितका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनको सुरक्षामा प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा ९ जना सुरक्षाकर्मी खटिएका थिए । जबराको सुरक्षामा अगुवा गाडी पनि दिइएको थियो । गाडीसहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताए ।

Related

Previous Post

वरिष्ठ पत्रकार गौतमको निधनले महासंघ स्तब्ध

Next Post

बौद्ध टुसालमा लि निङको आउटलेट सन्चालनमा

Sambridinews

Sambridinews

Related Posts

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
TOP STORIES

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

by Sambridinews
बुधबार, माघ १, २०८२
नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण
FEATURED

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

by Sambridinews
बुधबार, माघ १, २०८२
नेपाल दूरसञ्चार कम्पनीको अठारौँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

नेपाल दूरसञ्चार कम्पनीको अठारौँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बुधबार, माघ १, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
FEATURED

नयाँ नेतृत्वका लागि अघि बढ्यो कांग्रेस महाधिवेशन

by Sambridinews
बुधबार, माघ १, २०८२
जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार
TOP STORIES

जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार

by Sambridinews
मङ्लबार, पुस २९, २०८२
Next Post
बौद्ध टुसालमा लि निङको आउटलेट सन्चालनमा

बौद्ध टुसालमा लि निङको आउटलेट सन्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज रक्षाबन्धन पर्व मनाइँदै

आज रक्षाबन्धन पर्व मनाइँदै

सोमवार, भदौ ३, २०८१
अध्यक्ष मोहन वैद्यले सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल

अध्यक्ष मोहन वैद्यले सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल

सोमवार, मंसिर ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेशनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न
Uncategorized

नेशनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न

बुधबार, माघ १, २०८२
‘पेसएक्स स्पोटर्स’ को औपचारिक जानकारी सार्वजनिक
Uncategorized

‘पेसएक्स स्पोटर्स’ को औपचारिक जानकारी सार्वजनिक

बुधबार, माघ १, २०८२
एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
TOP STORIES

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

बुधबार, माघ १, २०८२
नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण
FEATURED

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

बुधबार, माघ १, २०८२
नेपाल दूरसञ्चार कम्पनीको अठारौँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

नेपाल दूरसञ्चार कम्पनीको अठारौँ वार्षिक साधारण सभा सम्पन्न

बुधबार, माघ १, २०८२
रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी
TOP STORIES

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा नचल्ने

बुधबार, माघ १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In