Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चलचित्र विकास बोर्डले यूएईको दुबईमा चलचित्र महोत्सव गर्दै

Sambridinews by Sambridinews
बिहिबार, पुस १४, २०७९
in साहित्य / ब्लग
0
चलचित्र विकास बोर्डले यूएईको दुबईमा चलचित्र महोत्सव गर्दै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । चलचित्र विकास बोर्डले यूएईको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । निजी क्षेत्रको सूर्य कर्पोरेसनसँग मिलेर बोर्डले पहिलोपटक विदेशमा कार्यक्रम गर्न लागेको हो । महोत्सव फागुन १ देखि ३ गतेसम्म हुनेछ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष भुवन केसीले विदेशी बजारको खोजी गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताए । ‘नेपालीको उल्लेख्य उपस्थिति रहेको दुबईबाट हामीले अन्तर्राष्ट्रिय फेस्टिभलको थालनी गर्न लागेका छौं,’ उनले भने ।

You might also like

कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण

अहिंसा परमो धर्म

आज मलाई यस्तो लाग्छ

नेपालबाट नजिक पनि भएको र लागत पनि सस्तो पर्ने भएकाले दुबईलाई महोत्सवस्थलको रुपमा रोजिएको उनले बताए । पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष केसी र सूर्य कर्पोरेसनका कार्यकारी अधिकृत वासुदेव लामिछानेले एमओयूमा हस्ताक्षर गरे ।

डेढ करोड खर्च हुने महोत्सवको व्यवस्थापन कर्पोरेसनले गर्ने सहमति जुटेको छ । यसअघि उसले जापानमा दुईपटक अवार्ड गरिसकेको छ । ‘सरकारी संस्थासँग मिलेर काम गर्न पाउँदा हामी उत्साहित छौं,’ लामिछानेले भने ।

महोत्सवमा भाग लिन ३५ जनाको टोली दुबई जाने भएको छ । फेस्टिभलमा अरबी भाषामा नेपाली फिल्म देखाउनेसँगै यूएईका व्यवसायी र फिल्म निर्मातासँग अन्तरक्रिया कार्यक्रम समेत हुने जनाइएको छ ।

नेपाललाई विदेशी फिल्म छायांकन केन्द्रको रुपमा स्थापना गर्नेदेखि नेपाली फिल्मलाई यूएईका हलमा नियमित प्रदर्शनको वातावरण बनाउन महोत्सव प्रभावकारी हुने आशा बोर्डले लिएको छ ।

यूएईपछि अन्य अन्तर्राष्ट्रिय फिल्म बजारमा महोत्सव आयोजनाको तयारी भइरहेको अध्यक्ष केसीले बताए । केही समयअघि आफूले अमेरिका, अष्ट्रेलिया र यूएईका राजदूतलाई भेटेर यसबारे जानकारी दिएको र उनीहरु पनि सहयोग गर्न तयार रहेको आश्वासन पाएको केसीले बताए ।

सरकार–सरकारबीच जीटूजी स्तरमा पनि कार्यक्रम गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको केसीले जनाए । वार्षिक कार्यक्रम अन्तर्गत रहेर सञ्चार मन्त्रालयको अनुमतिमा फेस्टिभल गर्न लागिएको बोर्डले जनाएको छ ।

Related

Previous Post

वाग्मती प्रदेशसभाका सदस्यहरुले लिए शपथग्रहण

Next Post

गृहकाे निर्देशन पछि १ सय ९४ सुरक्षाकर्मी फिर्ता

Sambridinews

Sambridinews

Related Posts

कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण
TOP STORIES

कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
अहिंसा परमो धर्म
साहित्य / ब्लग

अहिंसा परमो धर्म

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
आज मलाई यस्तो लाग्छ
साहित्य / ब्लग

आज मलाई यस्तो लाग्छ

by Sambridinews
शनिबार, अशोज १०, २०८३
जीवनकाे गहिराइमा …
साहित्य / ब्लग

जीवनकाे गहिराइमा …

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
दरबारको कानुन सार्वजनिक
TOP STORIES

दरबारको कानुन सार्वजनिक

by Sambridinews
आइतवार, पुस २०, २०८२
Next Post
नियम विपरीतका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न गृहकाे निर्देशन

गृहकाे निर्देशन पछि १ सय ९४ सुरक्षाकर्मी फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजदेखि ३ महिना सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्र खुल्ने

फागुन १ गते सार्वजनिक बिदा नरहेको गृहमन्त्रालयकाे प्रष्टिकरण

सोमवार, माघ २९, २०८०

कालीगण्डकीका शिला भारतको अयोध्या लगिदै

मङ्लबार, पुस १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३
सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश
FEATURED

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

बिहिबार, अशोज २९, २०८३
कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

बिहिबार, अशोज २९, २०८३
सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

बुधबार, अशोज २८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In