Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

घृणायुक्त अभिव्यक्ति बन्द गर

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर ८, २०८०
in FEATURED, TOP STORIES, समाचार
0
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


अनावश्यक बल प्रयोग नगर

८ मङ्सिर, राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँलगायतद्वारा हिजो मंसिर ७ गते काठमाडौँमा भएको प्रदर्शन र त्यसपश्चात् विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
आज मंसिर ८ गते दुर्गा प्रसाईं पक्षबाट प्रदर्शन गर्ने भनिएको तीनकुने र प्रसाईँको भक्तपुरस्थित निवास क्षेत्रको आयोगले अनुगमन गरेको छ । तीनकुनेमा
प्रदर्शनका लागि भेला भएकाहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई प्रदर्शनमा रोक लगाएको अनुगमनका क्रममा पाइएको छ ।
मंसिर ७ गते भएको प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा दुवै पक्षबाट संवैधानिक, कानूनी र मानव अधिकारका मूल्य मान्यता र मर्यादा विपरीत एक अर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिइएको, जसका कारण बल्खुमा भएको प्रदर्शन अनियन्त्रित भई झडप हुँदा केही व्यक्तिहरु घाइते समेत भएको, राज्यका निकायका उच्च तहमा रहेका व्यक्तिहरु लक्षित गाली गलौज र घृणा फैलाउने अभिव्यक्तिहरु सहितका पोष्टर तथा श्रव्यदृश्य सामग्रीहरु विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको आयोगको सञ्चार अनुगमनबाट पाइएको छ । यसप्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवम् मानव अधिकारको मूल्य मान्यता विपरीत रहेको आयोगको ठहर छ ।
अतः आफ्ना विमति र विरोधका कार्यक्रमहरु गर्दा संविधान, कानून र मानव अधिकारका मूल्यमान्यता र परिधिभित्र रहन, कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन एवम् यस प्रकारका पोष्टर तथा श्रव्यदृश्य सामाग्रीहरु सामाजिक सञ्जालमा नराख्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनि गतिविधि नगरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आयोगप्रदर्शनरत पक्षलाई आग्रह गर्दछ ।

You might also like

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

जनताको आवज नै सरकारको मार्गदर्शन

काठमाडौं माइल सम्पन्न

साथै, नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीहरुमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न समेत आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।

      .

Related

Previous Post

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

Next Post

डाक्टर गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन् : स्वास्थ्य मन्त्री बस्नेत

Sambridinews

Sambridinews

Related Posts

कोहलपुर माइलमा समिर र चेतना बने विजेता
TOP STORIES

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

by Sambridinews
शनिबार, असार २७, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
काठमाडौं माइल सम्पन्न
TOP STORIES

काठमाडौं माइल सम्पन्न

by Sambridinews
शनिबार, असार २७, २०८३
मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने
FEATURED

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

by Sambridinews
शनिबार, असार २७, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
FEATURED

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

by Sambridinews
शनिबार, असार २७, २०८३
Next Post
डाक्टर गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन् : स्वास्थ्य मन्त्री बस्नेत

डाक्टर गोविन्द केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन् : स्वास्थ्य मन्त्री बस्नेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीको फिक्कल गाँउमापलिमा बस दुर्घटना : ११ महिने बालक सामान्य घाइते

सिन्धुलीमा ८ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा १८ जनाकाे मृत्यु

बिहिबार, बैशाख ६, २०८१
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्कीकाे अग्रता कायम

नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीकाे राजीनामा

सोमवार, मंसिर १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोहलपुर माइलमा समिर र चेतना बने विजेता
TOP STORIES

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

शनिबार, असार २७, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

शनिबार, असार २७, २०८३
काठमाडौं माइल सम्पन्न
TOP STORIES

काठमाडौं माइल सम्पन्न

शनिबार, असार २७, २०८३
मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने
FEATURED

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

शनिबार, असार २७, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
FEATURED

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

शनिबार, असार २७, २०८३
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला
FEATURED

सम्पत्ति छानविन आयोगलाई काम राेक्न सर्वोच्चकाे अन्तरिम आदेश

शनिबार, असार २७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In