Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, January 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

खुकुरी काण्डमा मुछिएका तीन विद्यार्थीलाई आरआरले गर्याे कारबाही

Sambridinews by Sambridinews
मङ्लबार, पुस १९, २०७९
in समाचार
0
खुकुरी काण्डमा मुछिएका तीन विद्यार्थीलाई आरआरले गर्याे कारबाही
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) ले खुकुरी प्रहार गर्ने ३ जना विद्यार्थीलाई क्याम्पसबाट निस्कासन गरेको छ।

गत पुस १३ गते बिहानी कक्षा सञ्चालन भइरहेका बेला आरआर क्याम्पस परिसरभित्र विद्यार्थीहरूले खुकुरी प्रहार गरेका थिए।

You might also like

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

खुकुरी प्रहार गर्न संलग्न रहेका विद्यार्थीहरू कृष्ण गिरी, सबिन निरौला र जलप तामाङलाई आरआर क्याम्पसले निस्कासन गरिदिएको छ।

क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले खुकुरी प्रहारमा संलग्न तीन विद्यार्थीलाई निस्कासन गरिएको बताए।

खुकुरी प्रहारबाट आरआरमा अनेरास्ववियूका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का र पवन खड्का, हर्क बोहरा घाइते भएका थिए।

Related

Previous Post

नेपालमा रहेका प्रतिबन्धित भारतीय नोटकाे अवस्था अन्याेल

Next Post

विश्वका महान फुटवलर पेलेको आज अन्त्येष्टि गरिंदै

Sambridinews

Sambridinews

Related Posts

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने
TOP STORIES

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने

by Sambridinews
बिहिबार, माघ ९, २०८२
कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न
TOP STORIES

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न

by Sambridinews
बिहिबार, माघ ९, २०८२
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
TOP STORIES

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

by Sambridinews
बिहिबार, माघ ९, २०८२
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात
TOP STORIES

लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात

by Sambridinews
बिहिबार, माघ ९, २०८२
इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न
FEATURED

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

by Sambridinews
बिहिबार, माघ ९, २०८२
Next Post
विश्वका महान फुटवलर पेलेको आज अन्त्येष्टि गरिंदै

विश्वका महान फुटवलर पेलेको आज अन्त्येष्टि गरिंदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

किक बक्सिङ टोली भारत जाने

किक बक्सिङ टोली भारत जाने

सोमवार, माघ २२, २०८०
स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै

स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै

आइतवार, असार १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, माघ १०, २०८२
सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी
TOP STORIES

सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी

शुक्रबार, माघ १०, २०८२
आज सरस्वती पुजा मनाइदै
FEATURED

आज विद्याकी देवी सरस्वती पूजा गरि मनाइदै

शुक्रबार, माघ १०, २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट  (फोटो फिचर)
FEATURED

नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट (फोटो फिचर)

शुक्रबार, माघ १०, २०८२
साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो
TOP STORIES

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

बिहिबार, माघ ९, २०८२
एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने
TOP STORIES

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने

बिहिबार, माघ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In