Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कोका–कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम२०२४ ले ग¥यो, विजेताहरू घोषणा

Sambridinews by Sambridinews
बिहिबार, साउन २४, २०८१
in TOP STORIES, मनोरञ्जन, समाचार
0
कोका–कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम२०२४ ले ग¥यो, विजेताहरू घोषणा
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

काठमाडौं, २४ साउन – कोका–कोलाले, एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन्न गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्शाहन गर्दछ ।
सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो भने काठमाडौं, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरमा उत्साही महिला सहभागीहरूबाट रोचक विचार र व्यवसायिक योजनाका प्राप्त भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ्ग डाईरेक्टर श्री दीपक सेन्थिल नाथ भन्नुभयो, “सक्षम एक्सेलेटर एण्ड मेन्टरशिप प्रोग्रामले नेपालमा महिला उद्यमशीलतालाई बढावा दिन र दिगो विकासलाई अगाडि बढाउने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । महिला उद्यमीहरूलाई सहयोग गर्नु हाम्रो समुदाय र अर्थतन्त्रको समग्र वृद्धिको लागि महत्वपूर्ण छ । हाम्रा फाइनलिष्टहरुले लिएर आएका योजनाले नेपालको उज्जवल भविष्यका लागि महिलाको भूमिका महत्वपूर्ण हुने देखाएको छ ।”
आवेदकहरूका नवीन विचारहरू र सफलताको सम्भावनाको आधारमा १० असाधारण फाईनलिस्टहरू सावधानीपूर्वक चयन गरिएका थियो । फाइनलमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि–अप स्टुडियो), प्रतिमा बस्याल (पासा–नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रीन सर्कल), सबिना चौधरी (जाइका–ए–काठमाडौं), सुस्मिता पौडेल (इको रिभाइभ), श्रेया मल्ल (पाल), र श्रेया चोछे (चोछे– धुलिखेल) छनोट भएका थिए ।
कार्यक्रमभर पÞmाइनलिस्टहरुले लिङ्ग, विविधता, समानता, समावेशीकरण जस्ता आवश्यक विषयहरू समेटेर सम्मानित सल्लाहकारहरूको अवलोकनमा रहेर विभिन्न सेशनहरुमा भाग लिएका थिए । कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालमा कोका–कोलाका लागि कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले थप्नुभयो, “हामी विश्वास गर्छौं कि महिला सशक्तिकरण बलियो समुदाय निर्माणको लागि महत्वपूर्ण छ । सक्षम एक्सेलेटर एण्ड मेन्टरशिप प्रोग्राम धेरै महिलाहरूको लागि आशा र अवसरको ज्योति हो ।
उनीहरूको यात्रा र उपलब्धिहरू साँच्चै प्रेरणादायी छन् र उनीहरूका सफलताका कथाहरू व्यक्तिगत विजयहरू मात्र नभई नेपालको आर्थिक र सामाजिक प्रगतिका कोसेढुङ्गाहरू हुन् ।” एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले कार्यक्रमबाट सन्तुष्टि व्यक्त गर्दै भनिन्, “एटेलियर कार्यक्रम र सक्षमको लागि कोका–कोलासँगको हाम्रो साझेदारीमार्फत हामीले युवा महिला उद्यमीहरूलाई उनीहरूको महत्वाकांक्षालाई वास्तविकतामा परिणत गर्ने अवसरहरू सिर्जना गरिरहेकाछौं । उद्यमीहरूले उनीहरुको दृढ सङ्कल्पद्वारा संचालित र ज्ञानद्वारा समृद्ध सफलताको एक जीवन्त चित्र निर्माण गर्दैछन् । महत्वाकांक्षाको प्रत्येक स्ट्रोकले व्यापार नवाचार र रूपान्तरणको नेतृत्व गर्ने सशक्त महिलाहरूको शक्तिशाली छविमा योगदान पु¥याउँछ ।”
नगद पुरस्कार र प्रमाणपत्र कोका–कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक श्री दीपक सेन्थिल नाथ, कोका–कोलाका अन्य अधिकारीहरू र एटेलियर प्लेटफर्म प्रा.लि कि संस्थापक रितु गुरुङ केसीले प्रदान गरेका थिए । कार्यक्रम जुलाई २६, २०२४ मा एलायन्स फ्रान्काइज काठमाडौं (एएफके) अडिटोरियम, जावलाखेलमा भएको थियो । सहभागीहरूले आफ्ना विभिन्न नवीन, समसामयिक र प्रतिभाशाली अवधारणाहरू र व्यावसायिक योजनाहरू कुशल व्यवसायीहरूको प्रतिष्ठित निर्णायक मण्डल समक्ष प्रस्तुत गरेका थिए । जजहरूको प्यानलमा ब्लिट्ज मिडिया प्रा.लि की पÞmाउण्डर र म्यानेजिङ्ग डाईरेक्टर र स्टार्ट–अप र इनोभेसन फोरम, एफएनसीसीआईकी चेयरपर्सन, जुना माथेमा, हर्वेद बोटानिकलकी पÞmाउण्डर, डा. प्रतिभा पाण्डे र कोका–कोला बेभरेजेज नेपालकी पब्लिक अफेयर्स, कम्युनिकेशन एण्ड सस्टेनेबिलिटि डाईरेक्टर स्नेह राजभण्डारी थिए ।
निर्णायकहरु द्वारा गहन मूल्याङ्कन पछि, सुश्री रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रीन सर्कल, सुश्री श्रेया मल्ल र सुश्री शालु थापाको नेतृत्वमा रहेको पाल र सुश्री प्रतिमा बस्याल र सुश्री प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषणा गरिएको थियो । साथै प्रत्येक व्यवसायले रु १,००,००० को नगद पुरस्कार प्राप्त गरेका थिए ।
महिलाहरूको आर्थिक सशक्तिकरणमा ध्यान केन्द्रित गरेर, कोका–कोलाले समृद्ध र साझा भविष्यतर्फ डो¥याउने पारस्परिक लाभहरू उत्पन्न गर्ने प्रयास गर्छ । यस पहलले महिला, उनीहरूको परिवार र उनीहरूको समुदायको आर्थिक कल्याणका साथै समावेशी व्यापार वृद्धि र विकासलाई पनि बढावा दिन्छ ।

Related

Previous Post

राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज

Next Post

आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

by Sambridinews
बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

by Sambridinews
बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
Next Post
आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै

आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

शनिबार, माघ २०, २०८०
आयोगका पदाधिकारी सहितको टोलीद्वारा संघीय संसदका सम्माननीय सभामुख घिमिरेसँग भेटघाट तथा छलफल

आयोगका पदाधिकारी सहितको टोलीद्वारा संघीय संसदका सम्माननीय सभामुख घिमिरेसँग भेटघाट तथा छलफल

सोमवार, अशोज २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In