Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, January 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

किङ्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Sambridinews by Sambridinews
शुक्रबार, साउन १९, २०८०
in TOP STORIES, शिक्षा, समाचार
0
किङ्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । किड्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्न साझेदारीको घोषणा गरेको छ ।
विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यमशील शिक्षामा अग्रणी काठमाडौंस्थित किंड्स कलेज तथा नेपालको शीर्ष अनुसन्धान संस्थान नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्चले संयुक्तरुपमा आर्टिफिसियल इन्टेलीजेन्स सम्बन्धि शैक्षिक पाठ्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।

उद्यमशीलताका साथमा सूचना प्रविधिको अध्ययन–अध्यापनलाई प्राथमिकता दिँदै आएको किड्स कलेज र एआई शिक्षालाई सबैको माझ पुर्याउनुपर्छ भन्ने प्राथमिकता भएको वैज्ञानिक अनुसन्धान संस्थान नामीले आज एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नैं एआई शैक्षिक पाठ्यक्रमअन्तर्गतको ६ महिने कक्षा सञ्चालन गर्ने जनाएको छ ।

You might also like

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टेलीजेन्ससम्बन्धि विभिन्न विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

किड्स कलेज र नामीले व्यक्ति तथा संस्थाहरूको विशिष्टीकृत आवश्यकता परिपूर्ति गर्नको लागि आवश्यक उच्च गुणस्तरीय शैक्षिक कार्यक्रमको डिजाइन गरी वितरण गर्नको लागि हातेमालो गरेका हुन् ।

कार्यक्रमको प्रथम चरणमा सूचना प्रविधि तथा इञ्जिनियरिङ्ग विधामा काम गरिरहेका व्यक्तिहरुलाई लक्षित गरे तापनि पछि आर्टिफिसियल इन्टेलीजेन्स् क्षेत्रमा रुचि राख्ने जो कसैले पनि यस शैक्षिक शिक्षण कार्यक्रममा सहभागी हुन पाउने जानकारी कलेजले दिएको छ

Related

Previous Post

किङ्स लाउन्ज र द किङ्स लाउन्ज एण्ड पब बीच ट्रेडमार्कको लडाइँ, उजुरीकर्ता आफैं अर्काको ट्रेडमार्क चोरीमा

Next Post

सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

Sambridinews

Sambridinews

Related Posts

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा
FEATURED

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल
TOP STORIES

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
TOP STORIES

फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख
FEATURED

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

by Sambridinews
बिहिबार, माघ १६, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

by Sambridinews
बिहिबार, माघ १६, २०८२
Next Post
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दुबल टिम च्याम्पियन

दुबल टिम च्याम्पियन

आइतवार, साउन २६, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर १ लाख ४० हजार घुससहित पक्राउ

मङ्लबार, माघ ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा
FEATURED

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

शुक्रबार, माघ १७, २०८२
बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल
TOP STORIES

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

शुक्रबार, माघ १७, २०८२
फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
TOP STORIES

फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

शुक्रबार, माघ १७, २०८२
कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख
FEATURED

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

बिहिबार, माघ १६, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

बिहिबार, माघ १६, २०८२
अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

बुधबार, माघ १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In