Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 13, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

किक लाइफस्टाइलको सब–ब्राण्ड नेक्साका ३ उत्पादनहरू दराजमा

Sambridinews by Sambridinews
मङ्लबार, माघ २३, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
किक लाइफस्टाइलको सब–ब्राण्ड नेक्साका ३ उत्पादनहरू दराजमा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त,राति ९ बजे शपथ लिदै

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : विधिको शासन र संविधानबाट बाहिर जान हुदैन

संविधानको जगमा शक्ति सन्तुलन : जेन्जी विद्रोह , नेपालको भविष्य र यसको समाधान

माघ २३, काठमाडौँ : नेपालमा सबैभन्दा चाँडो वृद्धि भईरहेको टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा उत्पादनहरु सार्वजनिक गरेको छ । १९ वर्षीय नेपाली उद्यमी कुमुद बेगवानीद्वारा २०८०, श्रावण २ मा स्थापित किक लाइफस्टाइल दराजमा ३,००० भन्दा माथि मुल्यका इयरबडहरु बिक्री गर्ने अग्रणी ब्राण्ड बन्न सफल भएको छ, जुन राष्ट्रिय प्रविधि उद्योगको लागि उल्लेखनीय उपलब्धि हो ।
अतुलनीय मुल्यमा नवीन प्रविधि प्रदान गरेकोले किकले नेपाली बजार कब्जा मात्र गरेको छैन यसको गुणस्तरीय उत्पादनहरुको पोर्टफोलियोले विश्व मन्चमा नेपालको नाम पनि राखेको छ । नेक्साको आगमनले यो यात्रालाई अझै उचाइ दिने विश्वास कम्पनीले गरेको छ ।
कम्पनीले एउटा स्मार्टवाच र २ वटा इयरबडहरु गरी ३ वटा उत्पादनहरु सार्वजनिक गरेको हो । नेक्सा नेबुला एमोलेड स्मार्ट वाच प्रिमियम एमोलेड स्मार्ट वाच हो जसको २.०१ इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसमा एस्पिओ २ मोनिटरिङ्ग, हार्ट रेट सेन्सर, विभिन्न स्पोर्टस मोड लगायत अन्य थुप्रै आवश्यक हेल्थ फिचरहरु राखिएको छ । जिन्क एलोय मेटलबाट बनाइएको हुँदा यो टिकाउ हुनुको साथै आइपि ६७ डस्ट र वाटर रेसिस्ट्यान्स भएको हुँदा धुलो र पानी प्रतिरोधी रहेको पनि कम्पनीले जानकारी दिएको छ । यी सब सुविधायुक्त नेक्सा नेबुला एमोलेड स्मार्टवाच मात्र रु.३,१९९ मा उपलब्ध छ ।
त्यस्तै नेक्सा बड्स एक्स टेन एएनसिमा ३० डिबिको एक्टिभ नोइज क्यान्सलेसन भएको हुँदा बिना कुनै अवरोध आफ्नो मन पर्ने संगीतको आनन्द लिन सकिन्छ । यसको मुल्य रू.२,१९९ राखिएको छ । त्यस्तै नेक्सा बड्स जेड १० मा सेग्मेन्ट लिडिङ ४५ एमएस्को लो ल्याटेन्सी मोड भएको हुँदा गेम खेल्दा वा अन्य मल्टिमिडियाको काम गर्दा सिमलेस अडियो ट्रान्स्मिसनको अनुभव लिन सकिन्छ । यसको मुल्य रू.१,८९९ रहेको छ ।
यी उत्पादनहरुको लन्चले सुपथ मुल्यमा गुणस्तरीय र नविन प्रविधियुक्त उत्पादनहरु उपलब्ध गराउने र यसको सब–ब्रान्ड नेक्साको प्रतिबद्धतालाई प्रष्ट पारेको छ । नेपालको टेक उद्योग फस्टाउँदै गर्दा यस्ता ब्राण्डहरुको आगमनले ग्राहकहरुको आवश्यकता त पुरा गर्छन् नै, विश्व बजारमा नेपालको पनि राम्रो पहिचान बन्छ ।
यसरी नेक्साका लाइन–अपहरु दराजमा उपलब्ध हुनुले किक लाइफस्टाइललाई टेक एसेसरी स्पेसमा पायोनियरको रुपमा उभ्याउनुका साथै उत्कृष्टताको एउटा उदाहरण खडा गरेको छ । नवीन प्रविधियुक्त नयाँँ उत्पादन लन्चमार्फत ग्राहक सन्तुष्टि प्रदान गर्दै किक लाइफस्टाइल र नेक्सा नेपालको टेक ल्यान्डस्केपको भविष्यलाई आकार दिन तयार रहेको कम्पनीले जनाएको छ ।

Related

Previous Post

विश्वविद्यालय खेलकुदमा टीयू च्याम्पियन

Next Post

एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाड भोली हुने

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त,राति ९ बजे शपथ लिदै
FEATURED

प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त,राति ९ बजे शपथ लिदै

by Sambridinews
शुक्रबार, भदौ २७, २०८२
सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : विधिको शासन र संविधानबाट बाहिर जान हुदैन
FEATURED

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : विधिको शासन र संविधानबाट बाहिर जान हुदैन

by Sambridinews
शुक्रबार, भदौ २७, २०८२
संविधानको जगमा शक्ति सन्तुलन : जेन्जी विद्रोह , नेपालको भविष्य र यसको समाधान
TOP STORIES

संविधानको जगमा शक्ति सन्तुलन : जेन्जी विद्रोह , नेपालको भविष्य र यसको समाधान

by Sambridinews
शुक्रबार, भदौ २७, २०८२
सारियो अन्तरिम प्रधानमन्त्री नियुक्तिको छलफलको समय
FEATURED

सारियो अन्तरिम प्रधानमन्त्री नियुक्तिको छलफलको समय

by Sambridinews
शुक्रबार, भदौ २७, २०८२
संविधानको बिपरित कुनै कदम चालिए त्यसले देशलाई थप दुरर्घटनामा लैजान सक्छ : अधिवत्ता बिष्णु गिरी
TOP STORIES

संविधानको बिपरित कुनै कदम चालिए त्यसले देशलाई थप दुरर्घटनामा लैजान सक्छ : अधिवत्ता बिष्णु गिरी

by Sambridinews
शुक्रबार, भदौ २७, २०८२
Next Post
एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाड भोली हुने

एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाड भोली हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजबाट पातलो प्लास्टिक झोला जफत गरिने, सबै वडामा मेसिनसहित नगरप्रहरी पुग्दै

पशुपतिकाे गौशाला धर्मशाला खाली गर्न गएको नगर प्रहरीलाई स्थानीय प्रशासनले फर्कायाे

बुधबार, अशोज २३, २०८१
वरिस्ठ  पत्रकार कौशल पाण्डेकाे निधन

वरिस्ठ पत्रकार कौशल पाण्डेकाे निधन

शुक्रबार, कार्तिक ११, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त,राति ९ बजे शपथ लिदै
FEATURED

प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त,राति ९ बजे शपथ लिदै

शुक्रबार, भदौ २७, २०८२
सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : विधिको शासन र संविधानबाट बाहिर जान हुदैन
FEATURED

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : विधिको शासन र संविधानबाट बाहिर जान हुदैन

शुक्रबार, भदौ २७, २०८२
संविधानको जगमा शक्ति सन्तुलन : जेन्जी विद्रोह , नेपालको भविष्य र यसको समाधान
TOP STORIES

संविधानको जगमा शक्ति सन्तुलन : जेन्जी विद्रोह , नेपालको भविष्य र यसको समाधान

शुक्रबार, भदौ २७, २०८२
सारियो अन्तरिम प्रधानमन्त्री नियुक्तिको छलफलको समय
FEATURED

सारियो अन्तरिम प्रधानमन्त्री नियुक्तिको छलफलको समय

शुक्रबार, भदौ २७, २०८२
संविधानको बिपरित कुनै कदम चालिए त्यसले देशलाई थप दुरर्घटनामा लैजान सक्छ : अधिवत्ता बिष्णु गिरी
TOP STORIES

संविधानको बिपरित कुनै कदम चालिए त्यसले देशलाई थप दुरर्घटनामा लैजान सक्छ : अधिवत्ता बिष्णु गिरी

शुक्रबार, भदौ २७, २०८२
छुवाछूत तथा जातीय भेदभाव उन्मूलनमा सबै जिम्मेवार बनौँ
TOP STORIES

भाद्र २३ र २४ गते भएको घटनापश्चातको आयोगद्वारा निरन्तर अनुगमन

बुधबार, भदौ २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In