Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौं सहित पहाडी भेगमा सामान्य बर्षा

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २४, २०७९
in TOP STORIES
0
काठमाडौं सहित पहाडी भेगमा सामान्य बर्षा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावका कारण काठमाडौं उपत्यका सहित देशका पहाडी भेगमा सामान्य बर्षा भएको छ । हाल काठमाडाैं उपत्यकामा बिहानदेखि सामान्य बर्षा भइरहेकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

You might also like

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

काठमाडौं माइल सम्पन्न

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Related

Previous Post

अन्तर्राष्ट्रिय नारी दिवस : महिलालाई न्याय, अन्तरक्रियामै सिमित

Next Post

मनकामना मन्दिरमा परेवा उडाउन राेक

Sambridinews

Sambridinews

Related Posts

कोहलपुर माइलमा समिर र चेतना बने विजेता
TOP STORIES

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

by Sambridinews
शनिबार, असार २७, २०८३
काठमाडौं माइल सम्पन्न
TOP STORIES

काठमाडौं माइल सम्पन्न

by Sambridinews
शनिबार, असार २७, २०८३
मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने
FEATURED

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

by Sambridinews
शनिबार, असार २७, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
FEATURED

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

by Sambridinews
शनिबार, असार २७, २०८३
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला
FEATURED

सम्पत्ति छानविन आयोगलाई काम राेक्न सर्वोच्चकाे अन्तरिम आदेश

by Sambridinews
शनिबार, असार २७, २०८३
Next Post
मनकामना मन्दिरमा परेवा उडाउन राेक

मनकामना मन्दिरमा परेवा उडाउन राेक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक 

कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक 

सोमवार, असार १०, २०८१
गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

शनिबार, कार्तिक २३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोहलपुर माइलमा समिर र चेतना बने विजेता
TOP STORIES

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

शनिबार, असार २७, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

शनिबार, असार २७, २०८३
काठमाडौं माइल सम्पन्न
TOP STORIES

काठमाडौं माइल सम्पन्न

शनिबार, असार २७, २०८३
मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने
FEATURED

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

शनिबार, असार २७, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
FEATURED

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

शनिबार, असार २७, २०८३
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला
FEATURED

सम्पत्ति छानविन आयोगलाई काम राेक्न सर्वोच्चकाे अन्तरिम आदेश

शनिबार, असार २७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In