Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौंमा १४ औं तिज मेला शुरु

Sambridinews by Sambridinews
बिहिबार, भदौ ७, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
काठमाडौंमा १४ औं तिज मेला शुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंको त्रिपुरेश्वरमा १४ औं तिज मेला शुरु भएको छ । 

बुधवारबाट शुरु भएको मेलामा तिज विशेष सामग्रीहरु प्रदर्शनमा राखिएका छन् । ‘युनाइटेड वल्र्ड ट्रेड सेन्टर’मा आउँदो तिजलाई लक्षित गर्दै आजबाट तिज मेला शुरु भएको हो । आजदेखि शुरु मेला १० गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनस्थलमा बोल्दै इभेण्ट एण्ड मार्केटिङका प्रवन्ध निर्देशक अनिश श्रेष्ठले मेलाबाट एक करोडौं रुपैयाँ कारोबार हुने लक्ष्य राखिएको बताउनु भयो । उहाँले यो भन्दा अगाडी २० हजार जनाले मेलाको अवलोकन गरेको भन्दै यस पटक ३० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनु भयो । मेलामा लत्ताकपडा, कस्मेटिक, चुरापोते, गरगहना, विभिन्न परिकार लगायतका अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिनेछ । उहाँले मेलामा बंगलादेश, इङ्ग्ल्याण्ड लगायतका देशका ७० वटा स्टल राखिएको बताउनु भयो । 

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

श्रेष्ठले भन्नुभयो, ‘यो १३ औं तिज मेला सकेर १४ औं तिज मेला गर्दैछौं । अहिले स्टलमा परिणत गरेका छौं । तिज मेला स्पेसल्ली महिला सशक्तिकरणका लागि आफ्नै गर्ने बाटो के के गर्न सकिन्छ ? आफूले सक्ने हामीले स्थान दिएर व्यवस्थापन होस् भन्ने सोचले मेला शुरु गरेका हौँ । यसमा हामीले च्यारिटी स्टलहरुपनि राखेका छौं । जसमा माईती नेपाल अरु अरु हुनुहुन्छ । विदेशी, बंगलादेश, इङ्ग्ल्याण्डसहितका देशहरुसहित गरी ७० वटा स्टल रहेका छन् । भदौ ६ गते देखि १० गतेसम्म हुँदैछ । यो स्पेसल्ली तिज मेला हो । यो भन्दा अगाडी पाँच दिनमा २० हजार मान्छे आउने गर्थे । व्यापारपनि हुन्थ्यो । पहिलेको छाप हुनाले ४०/५० लाख सम्मको व्यापार हुने गथ्र्यो । यो चोटी अलिकती बढी होस् भनेर विचार ग¥याछु । हाम्रो टार्गेट एक करोडसम्म होस् भन्ने हाम्रो टार्गेट छ । मान्छे चाहीँ २० हजारदेखि ३० हजारसम्म आउने लक्ष्य गरेका छौं । त्यही अनुसार हामीले व्यवस्थापन गर्र्दैछौं । ’

उहाँले यसअघि ४०/५० लाखसम्मको व्यापार हुने गरेकोमा यो पटक एक करोड रुपैयाँसम्म कारोवार हुने लक्ष्य लिएको बताउनु भयो । मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।  

Teej .zip :To download file click here

Download Video

Related

Previous Post

उपत्यकामा मेलम्चीको पानी वितरण अनिश्चित

Next Post

इजरायलमा हस्तनिर्मित रोबोटको प्रदर्शनी शुरु

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post
इजरायलमा हस्तनिर्मित रोबोटको प्रदर्शनी शुरु

इजरायलमा हस्तनिर्मित रोबोटको प्रदर्शनी शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तारुढ चार दलले संयुक्त आमसभा गर्दै

बिहिबार, बैशाख ७, २०८०
ढिलागरी आउने सार्वजनिक यातायातलाई सिन्धुलीमाढीसम्म आउन दिइने

ढिलागरी आउने सार्वजनिक यातायातलाई सिन्धुलीमाढीसम्म आउन दिइने

आइतवार, असार ३१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In