Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एसियाली एथलेटिक्समा ७ नेपाली खेलाडी

Sambridinews by Sambridinews
आइतवार, असार २४, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
एसियाली एथलेटिक्समा ७ नेपाली खेलाडी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

काठमाडौं, असार २४,थाइल्यान्डको पटायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ५ पुरुष र २ महिला गरी ७ खेलाडीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन् ।
जुलाइ १० देखि १७ तारिखसम्म हुने प्रतियोगिताको दिपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १५००/५ हजार मिटर दौड, सोमबहादुर कुमालले ४ सय/८ सय मिटर दौड तथा शिवराज पार्की र आयुश कुँवरले १००/२०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।
महिलामा राजपुरा पछाईंले ५ हजार मिटर दौड तथा फुलमती रानाले ८ सय/१५०० मिटर दौडमा भाग लिने छन् । मुकेश, शिव र आयुशबाहेक सबै खेलाडी चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।
प्रशिक्षकमा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ तथा अफिसियलमा जितेन्द्र चौधरी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली आइतबार थाइल्यान्ड प्रस्थान गर्दै छ ।

Related

Previous Post

सेलिब्रेटी भेला पारेर दल बन्न नसक्ने एमाले नेता शंकर पोखरेलको भनाइ

Next Post

टमाटरका १० फाइदाहरु, तपाइँ छक्क पर्नुहुन्छ

Sambridinews

Sambridinews

Related Posts

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
TOP STORIES

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

by Sambridinews
बुधबार, भदौ ३, २०८३
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
FEATURED

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

by Sambridinews
बुधबार, भदौ ३, २०८३
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 
TOP STORIES

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

by Sambridinews
बुधबार, भदौ ३, २०८३
नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम
TOP STORIES

नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

by Sambridinews
बुधबार, भदौ ३, २०८३
टाटा कार्निभलको चौथो संस्करण 
FEATURED

टाटा कार्निभलको चौथो संस्करण 

by Sambridinews
बुधबार, भदौ ३, २०८३
Next Post
टमाटरका १० फाइदाहरु, तपाइँ छक्क पर्नुहुन्छ

टमाटरका १० फाइदाहरु, तपाइँ छक्क पर्नुहुन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सेल्फी डाँडासंगैको सुन्दर गाँउमा अवस्थित ‘मञ्जरी’ रिसोर्ट

सेल्फी डाँडासंगैको सुन्दर गाँउमा अवस्थित ‘मञ्जरी’ रिसोर्ट

बुधबार, कार्तिक २, २०७९
धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु

धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु

शनिबार, जेष्ठ ४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
TOP STORIES

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

बुधबार, भदौ ३, २०८३
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
FEATURED

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

बुधबार, भदौ ३, २०८३
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 
TOP STORIES

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

बुधबार, भदौ ३, २०८३
नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम
TOP STORIES

नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

बुधबार, भदौ ३, २०८३
टाटा कार्निभलको चौथो संस्करण 
FEATURED

टाटा कार्निभलको चौथो संस्करण 

बुधबार, भदौ ३, २०८३
नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड
FEATURED

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

बुधबार, भदौ ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In