Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, January 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘आठौँ कान्तिपुर हिसान एडुफेयर २०२३’ विहीवारबाट हुँदै

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ ३०, २०८०
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
‘आठौँ कान्तिपुर हिसान एडुफेयर २०२३’ विहीवारबाट हुँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजना ‘आठौँ कान्तिपुर हिसान एडुफेयर २०२३’ आयोजना हुने भएको छ ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ एडुफेयर काठमाडौंको भृकुटीमण्डपमा विहीवार देखि असार ३ गते सम्म चार दिन चल्नेछ । यस एडुफेयरमा विभिन्न विश्वविध्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र गरेर ७५ बढी शैक्षिक संस्थाको सहभागिता रहने आयोजकको दावी रहेको छ ।

You might also like

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

एडुफेयरमा नेपालमै सञ्चालित विद्यालयहरुले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा जानकारी दिइने, विद्यार्थी र अभिभावकलाई नेपालमा पनि उत्कृष्ट शिक्षा पाइन्छ भने विषयमा परामर्श गरिने संयोजक टंकराज आचार्यले जानकारी दिए ।

विद्यार्थी, अभिभावक तथा शिक्षासँग सरोकार राख्ने दुई लाख बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिएको आर्चायले बताए ।

उक्त शिक्षा मेलामा प्रवेश निःशुल्क राखिएकोछ । एडुफेयर अवलोकन गर्ने एक हजारभन्दा बढी विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्तिको पनि व्यवस्था गरिएको आयार्चले बताए ।

उक्त एडुफेयर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे ज्यूबाट जेठ ३२ विहान १० बजे भृकुटीमण्डपमा समुद्घाटन गर्नु हुने मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

Related

Previous Post

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

Next Post

आगामी आर्थिक वर्षको बजेट संशोधन गर्ने सत्तारुढ दलबीच सहमति

Sambridinews

Sambridinews

Related Posts

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन
TOP STORIES

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

by Sambridinews
सोमवार, माघ ६, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

by Sambridinews
सोमवार, माघ ६, २०८२
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

by Sambridinews
सोमवार, माघ ६, २०८२
सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार
TOP STORIES

सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार

by Sambridinews
सोमवार, माघ ६, २०८२
Next Post
९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता

आगामी आर्थिक वर्षको बजेट संशोधन गर्ने सत्तारुढ दलबीच सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सेक्सलाई खेलको मान्यता नदिइएको स्वीडेनको भनाइ

सेक्सलाई खेलको मान्यता नदिइएको स्वीडेनको भनाइ

मङ्लबार, जेष्ठ २३, २०८०
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

अमिन दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर

सोमवार, बैशाख ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन
TOP STORIES

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

सोमवार, माघ ६, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

सोमवार, माघ ६, २०८२
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सोमवार, माघ ६, २०८२
सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार
TOP STORIES

सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार

सोमवार, माघ ६, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
FEATURED

सुशीला बम्जन हत्या प्रकरणमा सासू र नन्न जेल चलान

सोमवार, माघ ६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In