Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘आठौँ कान्तिपुर हिसान एडुफेयर २०२३’ विहीवारबाट हुँदै

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ ३०, २०८०
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
‘आठौँ कान्तिपुर हिसान एडुफेयर २०२३’ विहीवारबाट हुँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजना ‘आठौँ कान्तिपुर हिसान एडुफेयर २०२३’ आयोजना हुने भएको छ ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ एडुफेयर काठमाडौंको भृकुटीमण्डपमा विहीवार देखि असार ३ गते सम्म चार दिन चल्नेछ । यस एडुफेयरमा विभिन्न विश्वविध्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र गरेर ७५ बढी शैक्षिक संस्थाको सहभागिता रहने आयोजकको दावी रहेको छ ।

You might also like

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

आयोजक महेन्द्र ज्योति च्याम्पिय

बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

एडुफेयरमा नेपालमै सञ्चालित विद्यालयहरुले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा जानकारी दिइने, विद्यार्थी र अभिभावकलाई नेपालमा पनि उत्कृष्ट शिक्षा पाइन्छ भने विषयमा परामर्श गरिने संयोजक टंकराज आचार्यले जानकारी दिए ।

विद्यार्थी, अभिभावक तथा शिक्षासँग सरोकार राख्ने दुई लाख बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिएको आर्चायले बताए ।

उक्त शिक्षा मेलामा प्रवेश निःशुल्क राखिएकोछ । एडुफेयर अवलोकन गर्ने एक हजारभन्दा बढी विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्तिको पनि व्यवस्था गरिएको आयार्चले बताए ।

उक्त एडुफेयर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे ज्यूबाट जेठ ३२ विहान १० बजे भृकुटीमण्डपमा समुद्घाटन गर्नु हुने मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

Related

Previous Post

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

Next Post

आगामी आर्थिक वर्षको बजेट संशोधन गर्ने सत्तारुढ दलबीच सहमति

Sambridinews

Sambridinews

Related Posts

TOP STORIES

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
आयोजक महेन्द्र ज्योति च्याम्पिय
TOP STORIES

आयोजक महेन्द्र ज्योति च्याम्पिय

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक
TOP STORIES

बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
TOP STORIES

रौतहटमा भएकाे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
नेपाली सेनाको तल्लो तहका विभिन्न पदमा भर्ना खुल्यो
TOP STORIES

नेपाली सेनाले स्थापना दिवस मनाउदै

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
Next Post
९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता

आगामी आर्थिक वर्षको बजेट संशोधन गर्ने सत्तारुढ दलबीच सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आजदेखि फोन मार्फत स्वास्थ्य परमार्श सेवा

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आजदेखि फोन मार्फत स्वास्थ्य परमार्श सेवा

बुधबार, चैत्र १५, २०७९
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मंगोलियामा भव्य स्वागत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मंगोलियामा भव्य स्वागत

बुधबार, भदौ १९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

TOP STORIES

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

आइतवार, फाल्गुन ३, २०८२
आयोजक महेन्द्र ज्योति च्याम्पिय
TOP STORIES

आयोजक महेन्द्र ज्योति च्याम्पिय

आइतवार, फाल्गुन ३, २०८२
बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक
TOP STORIES

बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

आइतवार, फाल्गुन ३, २०८२
TOP STORIES

रौतहटमा भएकाे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

आइतवार, फाल्गुन ३, २०८२
नेपाली सेनाको तल्लो तहका विभिन्न पदमा भर्ना खुल्यो
TOP STORIES

नेपाली सेनाले स्थापना दिवस मनाउदै

आइतवार, फाल्गुन ३, २०८२
आज महाशिवरात्री पर्व
FEATURED

आज महाशिवरात्री पर्व

आइतवार, फाल्गुन ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In