Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आइफोन १५ सार्वजनिक : यस्ता छन् विशेषताहरु

Sambridinews by Sambridinews
बुधबार, भदौ २७, २०८०
in TOP STORIES, अर्थ
0
आइफोन १५ सार्वजनिक : यस्ता छन् विशेषताहरु
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्मार्ड फोनको दुनियमा बादशाहा रहेको एप्पलले आइफोनको नयाँ संस्करण सार्वजनिक गरेको छ । आइफोन १५ र १५ प्लसमा थप उन्नत स्क्रिन र क्यामेरा सिस्टम हुनेछ । जबकि महँगो आईफोन १५ प्रो र प्रो म्याक्समा टाइटेनियम फ्रेम हुनेछ जसले फोनलाई थप बलियो बनाउनेछ ।

एप्पलले सार्वजनिक गरेको आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको सट्टा सी–टाइप चार्जिङ पोर्ट भएको पुष्टि गरेको छ । युरोपेली सघंको सुझावमा कम्पनीले उक्त सुविधा ल्याएको हो । अहिलेसम्म, आईफोनमा अन्य फोनभन्दा छुट्टै लाइट चार्जिङ पोर्ट थियो, जुन आईफोनको पहिचान पनि थियो ।

You might also like

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

तर अब एप्पलले यसलाई परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलवार एप्पलले आफ्नो नयाँ सिरिजको घडी पनि सार्वजनिक गरेको छ । यसमा पहिले भन्दा धेरै उन्नत चिप हुने जनाएको छ ।

नयाँ आईफोन अर्को सातादेखि बजारमा उपलब्ध हुनेछ । यो सन् २०१२ पछि पहिलो आईफोन हुनेछ जसमा वैकल्पिक चार्जिङ पोर्ट हुने कम्पनिले जनाएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार पहिलेदेखि नै एप्पलका धेरै ल्यापटप र आइप्याड मोडलमा काम गर्ने युएसबी–सी टाइप केबलले एयरपड्स प्रो र वायर्ड इयरपड हेडफोनहरूको नयाँ संस्करणहरूमा पनि काम गर्नेछ ।

युरोपेली युनियनले एप्पललाई ग्राहकको सुविधाका लागि आफ्नो छुट्टै लाइटनिङ चार्जिङ पोर्ट त्याग्न भनेको थियो । यसले मानिसहरूको पैसा मात्रै बचत हुँदैन ई–वेस्ट पनि कम हुनेछ किनभने चार्जरलाई पुनः प्रयोग गर्न सकिनेछ ।

एप्पलले मंगलवार आफ्नो लन्च कार्यक्रममा वातावरण सम्बन्धी धेरै प्रतिज्ञाहरू पनि गरेको थियो । एप्पलले आफ्नो वाच रेन्जको उत्पादनहरू पहिलो पटक कार्बन न्युट्रल हुने बताएको छ ।

नयाँ आईफोन र वाचमा थप रिसाइकल सामग्रीहरू प्रयोग गर्नेछन् । यसमा ब्याट्रीहरू पनि समावेश हुनेछन् । कम्पनीले आफ्नो कुनै पनि सामान तथा उत्पादनमा छालाको प्रयोग नगर्ने बताएको छ । कम्पनीले सन् २०३० सम्ममा कार्बन न्युट्रल बन्ने वाचासमेत गरेको छ ।

एप्पलका प्रमुख टिम कुकले नयाँ आईफोन १५ कम्पनीले बनाएको अहिलेसम्मकै उत्कृष्ट र शक्तिशाली आईफोन हुने बताएका छन् । प्रो र प्रो म्याक्समा म्युट स्विचको सट्टामा ‘एक्सन बटन’ हुनेछ, जुन विभिन्न फङ्सनका लागि तपाईंको आवश्यकता अनुसार सेट गर्न सकिन्छ ।

आइफोन १५ नयाँ एप्पल वाचमा जेस्चर कन्ट्रोल पनि हुनेछ । घडी लगाएको हातमा दुई औँलाले ट्याप गर्दा घडी लगाउनेले फोन उठाउन र काट्न सक्नेछन् । धेरै विज्ञहरू यो पनि विश्वास गर्छन् कि यी नयाँ उत्पादन र पुराना उत्पादनबीच धेरै भिन्नता नहुँदा पनि ग्राहकहरू यी नयाँ उत्पादनका लागि उच्च मूल्य तिर्न तयार हुनेछन् ।

बेलायतमा आइफोन १५ प्रोको मूल्य ९९९ पाउन्ड अर्थात् एक लाख ६४ हजार रुपैयाँ हुनेछ । आइफोन १५ पीपी फोरसाइटका संस्थापक तथा विश्लेषक पाउलो पेस्केटोर भन्छन्, ‘सबै कुरा महँगो भइरहेका बेला ग्राहकहरूलाई बढी खर्च गर्न लगाउन सजिलो छैन ।’

Related

Previous Post

टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक

Next Post

डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति पण्डित १७ दिनपछि मृत फेला

Sambridinews

Sambridinews

Related Posts

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

by Sambridinews
आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

by Sambridinews
आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

by Sambridinews
आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

by Sambridinews
आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

by Sambridinews
आइतवार, भदौ ७, २०८३
Next Post
डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति पण्डित १७ दिनपछि मृत फेला

डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति पण्डित १७ दिनपछि मृत फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विश्‍वकै ४९औँ लोकप्रिय क्लब ’एलओडी’, नेपालकै नम्बर वान

विश्‍वकै ४९औँ लोकप्रिय क्लब ’एलओडी’, नेपालकै नम्बर वान

बुधबार, जेष्ठ १०, २०८०
कराते खेलाडी छनोट पूरा

कराते खेलाडी छनोट पूरा

बुधबार, जेष्ठ १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In