Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अध्यक्ष ओलीद्वारा भूतपूर्व सैनिक तथा प्रहरीको भेलालाई सम्बोधन

Sambridinews by Sambridinews
शनिबार, भदौ १६, २०८०
in FEATURED, TOP STORIES, समाचार
0
अध्यक्ष ओलीद्वारा भूतपूर्व सैनिक तथा प्रहरीको भेलालाई सम्बोधन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरू आफूलाई कहाँ फसाउन सकिन्छ भनेर लागिपरे पनि उनीहरूले त्यसमा सफलता नपाउने बताउनुभएको छ ।
अध्यक्ष ओलीले विगतमा गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्री रहेको समयमा कानुनका पाना पल्टाएर मात्र निर्णय गरेको वताउँदै आफूलाई हत्कडि लगाउने ठाउँ नभएको स्पष्ट गर्नुभयो ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा विहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– केपी ओलीलाई हत्कडी लगाउने कुनै ठाउँ छैन । अध्यक्ष ओलीले आफूलाई हत्कडी लगाउन नसके कसैले गोली हान्न सक्ने आशङ्का व्यक्त गर्नुभयो ।
उहाँले आफूलाई कहाँ फसाउन सकिन्छ भनी विरोधीहरूले माकुराको जालो बुनिरहेको तर ‘माकुराको जालोमा भैंसी’ नपर्ने बताउनुभयो ।

भ्रष्टाचार र तस्करीलाई ढाकछोप गर्न चाहनेहरूले भ्रष्टाचारका घटना एमालेतर्फ देखाएर समाजमा भ्रम सिर्जना गर्न खोजेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले अहिले फाइल खोलिएका विभिन्न प्रकरणहरूलाई ढाकछोप गर्न झापाको गिरीबन्धु टी–स्टेटको विषय अगाडि सारिएको बताउनुभयो । उहाँले एकै समयमा धेरै फाइल खोलेर कारबाहीको प्रक्रिया निष्प्रभावी बनाउने प्रपञ्च रचिएको र सोही प्रपञ्चअनुरुप गिरीबन्धु टी–स्टेटका विषयलाई उछालिएको बताउनुभयो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा जनजातिहरूलाई भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको वताउनुभयो ।
कोशी प्रदेशमा आन्दोलन गर्नेहरूमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरू रहेको उहाँको भनाइ छ ।
प्रचण्ड र नेपालले आफ्नो स्वार्थका लागि कार्यकर्ताहरू भिडाउने र द्वन्द्व भड्काउने प्रयास गरिरहेकोे भन्दै अध्यक्ष ओलीले नेकपा ९एमाले०ले द्वन्द्व मच्चिन नदिने बताउनुभयो ।
उहाँले भन्नुभयो– अहिले कोशी प्रदेशमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता हुन् । प्रचण्ड र माधव नेपाल नेपाली जनतालाई नुवाकोमा गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्, त्यो कुरा हुन दिइँदैन । शासनमा बस्नेहरू नै यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन्, सजग हुनुपर्छ ।’ संगठनका अध्यक्ष विनोद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका इन्चार्ज यज्ञराज सुनुवारको अतिथिका रुपमा उपस्थिति रहेको थियो ।

You might also like

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

Related

Previous Post

काठमाडौँ र ललितपुरका यी ठाउँहरुमा आज बत्ती जाने

Next Post

इजरायलमा सावित्राको चमत्कार , एकै खेलमा चार गोल

Sambridinews

Sambridinews

Related Posts

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
Next Post
इजरायलमा सावित्राको चमत्कार , एकै खेलमा चार गोल

इजरायलमा सावित्राको चमत्कार , एकै खेलमा चार गोल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी

जिल्ला अदालत कास्कीले रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश

बिहिबार, पुस २५, २०८१
माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिदै

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

मङ्लबार, साउन १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In