Latest Post

भारतको चर्चित डि.एस. ग्रुप नेपाली बजारमा प्रवेश

भारतको चर्चित डि.एस. ग्रुप नेपाली बजारमा प्रवेश

काठमाडौं, फागुन ,बहु–व्यापारिक कर्पोरेसन र अग्रणी भारतीय एफएमसीजी समूह धरमपाल सत्यपाल ग्रुप (डि.एस. ग्रुप) ले भारतीय एथ्निक कन्फेक्शनरी र माउथ...

बीवाईडी हाई–टेक विक : ईभी इनोभेसनका क्षेत्रमा महत्वपूर्ण अनुभव

बीवाईडी हाई–टेक विक : ईभी इनोभेसनका क्षेत्रमा महत्वपूर्ण अनुभव

 काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ,  जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने पहिलो इभेन्ट हुनेछ ।   द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुनेछ ।   मोबिलिटीको भविष्य सम्बन्धी एक महत्वपूर्ण कदम  बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले ईभी टेक्नोलोजी, एआई  इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ  डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नै पर्ने स्थल  हुनेछ ।  इभेन्टका प्रमुख विशेषता  बीवाईडी हाई–टेक विक २०२५ को प्रमुख विशेषता यस प्रकार हुनेछ :  ∙हाई–टेक इन्टर्याक्टिभ जोन – बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड  अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका  अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन ।  ∙नेक्स्ट–जेन भेइकल शोकेस –  पर्फमेन्स र सस्टेनेबिलिटीका लागि क्रान्तिकारी रुपमा अगाडि बढिरहेका बीवाईडीका  पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न ।   ∙लाइभ डेमो – स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन  गर्न मौका प्राप्त गर्न ।   ∙एक्सपर्ट टक र प्यानल डिस्कसन – पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य वारेमा यो उद्योगका नेतृत्वकर्ता,  इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्वपूर्ण जानकारी लिन ।   ∙विशेष प्रोडक्ट सार्वजनिक – अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी ...

श्री सार्र्ई इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने

श्री सार्र्ई इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने

???????????????????????????????????? काठमाडौं । काठमाडौंको सतुंगलमा अवस्थित श्री सार्र्ई इन्टरप्राइजेजले अब मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा थप व्यवसाय विस्तार गरेको छ...

शुक्रबार हुदै आएको सेयर कारोबार बन्द हुने

नेप्सेको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन माग

काठमडाैं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन माग गरेको छ।  मन्त्रालयले सोमबार सूचना...

अमेरिकाबाट भारतका लागि उडेको जहाज इटालीमा सफल अवतरण

अमेरिकाबाट भारतका लागि उडेको जहाज इटालीमा सफल अवतरण

काठमाडौं । अमेरिकाबाट भारतका लागि उडेको जहाज इटालीको रोममा सफल अवतरण भएको छ । इटालियन विमानस्थलका प्रवक्ताका अनुसार, १९९ यात्रु...

सप्तकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला

त्रिशूली नदीनमा खसेको ९ दिनपछि रोहित रानाको शव फेला

काठमाडौं । चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ–मुग्लिन...

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

त्रिवि सेवा आयोगले विभिन्न पदमा कर्मचारी माग

काठमाडौं । त्रिवि सेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेकाे छ। आन्तरिक तथा खुल्ला प्रतिस्पर्धामार्फत आयोगले दरखास्त दिन आव्हान गरेको...

१४ बर्ष पछि स्ववियू चुनाव हुदै

चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्रत विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । जसअन्तरगत फागुन १९ गते संघ संगठन दर्ता...

Page 79 of 597 1 78 79 80 597

Recommended

Don't miss it