TOP STORIES

नयाँ नेतृत्वका लागि अघि बढ्यो कांग्रेस महाधिवेशन

पुस ३०, काठमाडाैं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन नयाँ नेतृत्वका लागि अघि बढेको छ । संस्थापनपक्षसंग निरन्तरको वार्तामा निष्कर्शमा...

Read more

सिन्धुलीमा बैंकबाट तीनकराेड लुटपाट

३० पुस, सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंक लुटपाटमा भएकाे छ । प्रहरीले घटनामा संलग्न एक जना...

Read more

जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार

काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको...

Read more

सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील छौँ : नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण र मोबाइल नम्बरको गोपनीयताप्रति कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ । केही...

Read more

नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमआयोजना हुँदै

काठमाडौं, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयां चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई उनिहरूको करियर सुरुवातमा सहयोग पुर्‍याउने उद्देश्यले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आगामी २० मार्च २०२६ मा आयोजना गर्न लागेको छ। यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने संस्थाले विश्वास लिइएको छ।  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको  यस संस्था नेपालमा लेखाव्यवसायको नियमन र प्रवर्द्धन गर्ने स्वायत्त संस्था हो। यस क्याम्पस प्लेसमेन्ट कार्यक्रम मार्फत आइक्यानले दक्ष, इमान्दार र पेशागत रूपमा सक्षम चार्टर्ड एकाउन्टेन्टहरूलाई अग्रणी रोजगारदाता संस्थाहरूसँग जोड्ने उद्देश्य राखेको छ।  कार्यक्रममा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू, उद्योग तथा उत्पादनमूलक संस्था, लेखापरीक्षण तथा परामर्श फर्महरू, विकास क्षेत्रका संस्थाहरू, स्टार्टअप तथा FinTech कम्पनीहरू तथा अन्य रोजगारदाताहरुको सहभागिता रहनेछ।  संस्थाले आयोजना गर्न लागेको पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमको बारेमा संस्थाका अध्यक्षा सिए निल बहादुर सारु मगरले भन्नुभयो “नयां चार्टर्ड एकाउन्टेन्टहरूको करियर सुरुवातमा सहयोग गर्ने आइक्यानको दृढ विश्वास रहेकोछ। यो कार्यक्रम प्रतिभाशाली चार्टर्ड एकाउन्टेन्टहरूलाई उपयुक्त अवसरसँग जोड्ने तथा नेपालमा दक्ष, इमानदार र नैतिक लेखा विज्ञहरूको बढ्दो आवश्यकता पूरा गर्ने उद्देश्यले अघि बढाइएको हो।”  यस Campus Placement Program मा संस्था का नयां चार्टर्ड एकाउन्टेन्ट सदस्यहरू सहभागी हुनेछन् र रोजगारदाता संस्थाहरूसँग अन्तर्वार्ता तथा अन्तरक्रियाको अवसर प्राप्त गर्नेछन्।  आइक्यानको यस पहलले चार्टर्ड एकाउन्टेन्टहरूको करियर विकासलाई सशक्त बनाउनुका साथै संस्थाहरूलाई गुणस्तरीय लेखा तथा वित्तीय जनशक्ति उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको 

Read more

नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले काठमाडौमा आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस...

Read more

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं ।  नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ । सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद...

Read more

सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध

काठमाडौँ / सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बीच नेशनल कार्ड स्किम अन्तर्गतको नेपाल पे कार्ड र एनपिएस–एनसिएसमा प्रिन्सिपल मेम्बरसिपका...

Read more

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज

पुस २८, काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज (सोमबार) हुँदै छ।  विशेष महाधिवेशन व्यवस्थापन उपसमितिका...

Read more

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

पुस २७, काठमाडाैं। हरेक वर्ष पुस २७ गतेका दिन नेपालमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइन्छ। वि.सं. १७७९ पुस...

Read more
Page 85 of 577 1 84 85 86 577

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.