TOP STORIES

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि उपलब्ध गराउँदै आएको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार...

Read more

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौँ दीक्षान्त समारोह शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। समारोहमा १४१ जना चार्टर्ड एकाउन्टेन्ट...

Read more

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

काठमाडौं । नेपालको अटोमोबाइल उद्योगमा नयाँ कीर्तिमान स्थापित गर्दै सीजी मोटर्सले नेपालकै पहिलो पटक सात अन्तर्राष्ट्रिय विद्युतीय सवारी (ईभी) ब्रान्डहरूलाई...

Read more

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

माघ ,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित...

Read more

फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

काठमाडौँ- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई जनगणनाका रूपमा लिएको बताएका छन्। उनीहरूले यस निर्वाचनलाई आफ्नो...

Read more

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनामा ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।...

Read more

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

माघ १५, काठमाडौं । काठमाडौं सहित तराइका भागमा बाक्लो हुस्सु लगोको छ । पश्चिमि वायुको प्रभावका कारण बुधबार काठमाडाैँ सहित...

Read more

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

माघ १४ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने धारणा...

Read more

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

काठमाडौं । लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा साना तथा मझौला व्यवसायबीच लोकप्रिय अकाउन्टिङ...

Read more

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

नेपाली क्रिकेट टोलीले टी-२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छयसै उत्साहलाई थप उचाइमा पुर्‍याउन, नेपालको अग्रणी डिजिटल वालेट 'खल्ती' ले आकर्षक अभियान "खल्ती चलाऊ, वर्ल्ड कप जाऊ" सार्वजनिक गरेको छ।   खल्ती चलाऊ, वर्ल्ड कप जाऊ" अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले ल्याइएको होनेपाली क्रिकेट टोलीको यो गौरवशाली यात्रालाई उत्सवको रूपमा मनाउन खल्तीले एक भाग्यशाली जोडीलाई सबै खर्च बेहोरिने गरी प्रत्यक्ष रूपमा रङ्गशालामै बसेर विश्वकप हेर्ने सुवर्ण अवसर प्रदान गर्दैछ।  सहभागिता प्रक्रिया: ११ राष्ट्रिय खेलाडीको कार्ड संकलन गर्नुहोस्  यस अभियानलाई रमाइलो बनाउन खल्तीले एक 'गेमिफाइड' (Gamified) अनुभव प्रस्तुत गरेको छ।  प्रयोगकर्ताहरूले केवल कारोबार मात्र गर्ने छैनन्, बरु आफ्नै 'डिजिटल टिम' निर्माण गर्नेछन्:  ●खल्ती एपमार्फत मान्य कारोबारहरू गर्दा प्रयोगकर्ताले एक डिजिटल 'स्क्र्याच कार्ड' प्राप्त गर्नेछन्।  ●प्रत्येक स्क्र्याच कार्डमा नेपालको राष्ट्रिय टोलीका ११ मध्ये एक खेलाडीको कार्ड रहनेछ।  ●बम्पर उपहारको लक्की ड्रमा योग्य हुन प्रयोगकर्ताले ११ वटा छुट्टाछुट्टै (Unique) खेलाडीका कार्डहरू  संकलन गरी सेट पूरा गर्नुपर्नेछ।  हरेक माइलस्टोनमा पुरस्कार  यो अभियानमा अन्तिम विजेता मात्र नभई, कार्ड संकलनको यात्राभरि प्रयोगकर्ताहरूले विभिन्न पुरस्कारहरू जित्न  सक्नेछन्:  ●निश्चित उपहार : २, ५, ७, र ११ वटा युनिक प्लेयर कार्डहरू संकलन गर्दा प्रयोगकर्ताहरूले प्रोमोकोडहरू प्राप्त  गर्नेछन्।  ●पाक्षिक पुरस्कार : ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्ताहरूमध्येबाट हरेक १4 दिनमा एक जना  भाग्यशाली विजेताले ब्रान्ड न्यू HONOR X9d स्मार्टफोन जित्न सक्नेछन्।  ●बम्पर पुरस्कार: ११ वटै प्लेयर कार्डहरू सफलतापूर्वक संकलन गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा  सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले विश्वकपको पूर्ण प्रायोजित यात्रा जित्नेछन्।  खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो:  "टी-२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण नेपालीका लागि गर्वको क्षण हो। 'खल्ती चलाऊ, वर्ल्ड कप जाऊ' ...

Read more
Page 77 of 577 1 76 77 78 577

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.