TOP STORIES

शनिबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीकाे सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली...

Read more

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड

काठमाडाैं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री...

Read more

हाइसको ठक्करबाट सिन्धुलीमा ९ वर्षिय बालिकाको मृत्यु

सिन्धुलीबाट बलराम अधिकारीको सहयोगमा सिन्धुली । हायसको ठक्करबाट बिहिबार सन्धुलीमा ९ वर्षिय बालिकाको मृत्यु भएको छ । बिपि राजमार्ग अन्तर्गत...

Read more

जलेश्वर मालपोत कार्यालयका नायव सुब्बा ९ हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका एक जना नायव सुब्बालाई सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिँदलिँदै रंगेहात...

Read more

तामाको तरकारी खाँदाका फाइदा

काठमाडौं । विभिन्न प्रजातिका बाँसको कलिलो मुनाबाट बनाइने तामा तरकारिका रुपमा खाने गरिन्छ । तामा नेपालमा मात्र नभएर चिन, कोरिया,...

Read more

सरकारी कार्यालयमा खाजा समय आधा घण्टा मात्र

काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टा खाजा खाने समय तोकेको छ । सार्वजनिक विदा...

Read more

पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने

काठमाडाैं । नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने जनाएकाे छ । निगमले भारतीय आयल कर्पोरेशन (आइओसी) र...

Read more

कैलालीमा दुई जना मृत अवस्थामा फेला

काठमाडाैं । कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही...

Read more

हाजिर नभएका डिएसपी डाक्टर आशिष कोजुलाई विभागीय कारबाहीको तयारी

  काठमाडाैं । गृह मन्त्रालयले प्राविधिकतर्फ कार्यरत सशस्त्र प्रहरीका एक जना नायब उपरीक्षक (डिएसपी)लाई विभागीय कारबाहीको तयारी थालेको छ ।...

Read more
Page 439 of 477 1 438 439 440 477

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.