TOP STORIES

सीता टेलिसिरियल प्रशारण सुरु

घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल 'सीता'को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय...

Read more

विद्यालय दुध दिवसको अवसरमा सिन्धुली विद्याश्रमले वक्तृत्वकला प्रतियोगित आयोजना

– खगेन्द्र फुयाँल सिन्धुली । ९औं विश्व विद्यालय दुध दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल डेरी एसोसिएशन...

Read more

बालसुधार गृहहरुमा देखिएको समस्याप्रति आयोगको गम्भीर ध्यानकर्षण

आयोगबाट देशभरका सबै बालसुधार गृहको अनुगमन शुरु ९ असोज , हालै भक्तपुर, बाँके, पर्सा लगायतका जिल्लास्थित बालसुधार गृहहरुमा विभिन्न विषयलाई...

Read more

डाक्टर कुट्नेलाई कारबाही गर्ने गृहमन्त्री प्रतिवद्धता

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सरकारले प्रतिवद्धता जनाएको...

Read more

लायन्स हाजिरीजवाफ प्रतियोगिता २०८० सम्पन्न

काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका २५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय...

Read more

नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू ग¥यो वन स्किल रिटेक

काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र शीपमा दोहो¥याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ...

Read more

दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन हुदै

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग,...

Read more

कोशी प्रदेशका मुख्यमन्त्री द्वारा मन्त्रिपरिषद् विस्तार

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सर्वाेच्च अदालतको परमादेशअनुसार संविधानको धारा १६८ को(३) बमोजिम...

Read more

दशैंका लागि प्रतिव्यक्ति १८ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट...

Read more

सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने परमादेश

काठमाडाैं । सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने परमादेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय...

Read more
Page 407 of 536 1 406 407 408 536

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.